मुख्य समाचार

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा जोड

काठमाडौँ : प्रेस चौतारी नेपालले आफ्नो २८औँ स्थापना दिवसका अवसरमा श्रमजीवि पत्रकार ऐन कार्यान्वयनमा जोड दिएको छ । चौतारीका महासचिव हिरामान लामाद्धारा जरी गरिएकोे शुभकामना सन्देशमा श्रमजीवि पत्रकारको हक–अधिकारका लागि सङ्घर्ष, निरङ्कुशता विरुद्धको आन्दोलन,...

पुरा पढ्नुहोस
नेपालमा जलपक्षीको संख्या घट्दो

काठमाडौँ : हरेक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५ दिनसम्म मुलुकभरका ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपक्षीको सङ्ख्या, प्रजाति र बासस्थानबारे गणना गरिँदै आइएको छ । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा वर्षेनी...

पुरा पढ्नुहोस
दैलेखका तीन हजार बढी किशोरीलाई ‘एचपिभी’ खोप

दैलेख : दैलेखमा माघ २५ गतेदेखि फागुन २ गतेसम्म ह्युमन प्यापिलोमा भाइरस ‘एचपिभी’ विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखले यहाँका ११ स्थानीय तहका तीन हजार ४ सय ८२...

पुरा पढ्नुहोस
काम नगर्नेलाई ‘ठेक्का माथि ठेक्का’

जाजरकोट : जाजरकोटमा चार वर्ष अघि एकै समयमा लगाएका चार वटा आयोजनाको प्रगति न्यून छ । कामको जिम्मा पाएका निर्माण व्यवसायीले तोकिएको समयमा काम अघि नबढाउँदा सर्वत्र आलोचना हुँदै आएको छ । निर्माण व्यवसायी...

पुरा पढ्नुहोस
भुक्तानी नपाउँदा समस्यामा निर्माण व्यवसायी

बाँके : समयमा भुक्तानी नहुँदा बाँकेका साना निर्माण व्यवसायी पेसाबाट पलायन हुन थालेका छन् । जिल्लामा रहेर निर्माण व्यवसायको काम गर्दै आएका १० प्रतिशत साना निर्माण व्यवसायी भुक्तानी समस्याका कारण प्रत्येकवर्ष पलायन हुने गरेको...

पुरा पढ्नुहोस
अवैध सम्बन्धले ‘सङ्गठित अपराध’

दैलेख : भदौ २३ गते (सोमबार) बिहान ६ः३० बजे दैलेखको भगवतिमाई गाउँपालिका–४ स्थित कट्टी खोलाको बिचमा टाउको, खुट्टा लगायत शरीरका विभिन्न भागका चोट लागेको अवस्थामा स्थानीय अमृते विकका २२ वर्षीय छोरा गोविन्द विकको शव...

पुरा पढ्नुहोस
मोटरेवल पुल पाँच वर्षसम्म निर्माण भएन, झोलुङगेपुल मर्मत गर्न दिइएन

जाजरकोट : जाजरकोटको नलगाड नगरपालिका–५ र बारेकोट गाउँपालिका–८ को बिचमा रहेको नलगाड नदीमा पुल निर्माण नहुँदा युवाहरू आन्दोलित भएका छन् । युवाहरूले सिर्केमा हुने हरेक कार्यक्रमहरूमा अवरोध गर्दै आएका छन् । पूर्वाधार विकास कार्यालय...

पुरा पढ्नुहोस
कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइनले पायो पूर्णता

सुर्खेत : कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण आयोजनाको काम सम्पन्न भएको छ । माघ १६ गते देखि परीक्षण प्रशारणको काम सुरु हुने आयोजनाले जनाएको छ । दुई वर्षभित्र कर्णाली प्रदेशमा विद्युत् चार्ज गर्ने लक्ष्यका...

पुरा पढ्नुहोस
५२ पुरुषसँग प्रतिस्पर्धा गर्दै चार महिला

बाँके ः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेबाट चार जना महिला उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् । बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट कृष्णा केसी (नमूना) तथा बाँके क्षेत्र नम्बर ३ बाट...

पुरा पढ्नुहोस
चुनौती बन्दै बैंकिङ प्रणालीमा थुप्रिएको रकम

काठमाडौँ  : अधिक तरलता व्यवस्थापन अहिले समग्र बैंक तथा वित्तीय क्षेत्रले सामना गर्नुपरेका चुनौती बनेको छ । देशका विभिन्न वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स क्षेत्रमा सर्वसाधारण जनताको सङ्कलन भएको निक्षेप अहिलेसम्मकै उच्च तहमा...

पुरा पढ्नुहोस