मुख्य समाचार

प्राङ्गारिक प्रमाणीकरण खर्च प्रदेश सरकारले सहयोग गर्ने

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राङगारिक प्रमाणीकरण गर्न अनुदान दिने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले देश भित्र वा बाहिर निर्यात गर्ने कृषक समूह , सहकारी , फार्म तथा कम्पनीहरूलाई उक्त...

पुरा पढ्नुहोस
मुगुमा यस्तो छ चुनावी चहलपहल

मुगु : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर मुगुमा चुनावी चहलपहल बढेको छ । विशेषगरी राजनीतिक दलहरुबीच यहाँ कडा प्रतिस्पर्धा हुने चर्चा छ । यस क्षेत्रबाट निर्वाचनमा नेपाली कांग्रेसबाट खडगबहादुर शाही, नेकपा (एमाले)बाट पूर्णहादुर रोकाया,...

पुरा पढ्नुहोस
आगामी वर्षका योजना माग

सुर्खेत : आर्थिक वर्ष २०८३÷८४ मा कर्णाली प्रदेश सरकारबाट प्रदान गरिने समपूरक अनुदान तथा विशेष अनुदानका लागि प्रस्ताव माग गरिएको छ । कर्णाली प्रदेशका ७९ वटा स्थानीय तहलाई प्रदेश सरकारले अनुदानका लागि प्रस्ताव माग...

पुरा पढ्नुहोस
राजस्व सङ्कलन नहुँदा अनुदान कटौती

काठमाडौँ : चालु आर्थिक वर्ष २०८२÷८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा सरकारले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकेपछि प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण शीर्षकको अनुदान कटौती गरेको छ । महालेखा नियन्त्रक कार्यालयले गत माघ...

पुरा पढ्नुहोस
दुई दशकदेखि पुरानै चुनावी एजेन्डा

सुर्खेत : आगामी २१ फागुनका लागि देशै भरी चुनाव गतिविधिहरू तीव्र भइरहदा जाजरकोटमा समेत तीव्र बनाएको छ । जाजरकोटमा पूर्व मन्त्री नेपाली कम्युनिस्ट पार्टीका नेता शक्तिबहादुर बस्नेत, नेपाली काँग्रेस जाजरकोटका कार्यवाहक सभापति खडकबहादुर बुढा...

पुरा पढ्नुहोस
दैलेखमा ८० अर्ब ७० करोड घनमिटर ग्यासको भण्डारण

दैलेख : दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चीनको चाइना जिअलजिकल सर्भे कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम प्रतिवेदनेमा अन्वेषण गरिएको स्थल भैरवीको जलजलेमा...

पुरा पढ्नुहोस
जाँचबुझ आयोगको समयावधि २५ दिन थप

काठमाडौँ : सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगको समयावधि थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उक्त...

पुरा पढ्नुहोस
‘संसद् विघटनले विधायन प्रक्रिया प्रभावित’

काठमाडौँ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले संविधान जारी भएयता संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राख्दै आएको बताएका छन् । राष्ट्रियसभाको सोमबारकोे बैठकमा सांसद मदनकुमारी साह (गरिमा) को...

पुरा पढ्नुहोस
भूकम्पले भत्किएका सरकारी संरचना निर्माण गर्न अख्तियारी

सुर्खेत : कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जाजरकोटको रामीडाडाँ केन्द्र विन्दु भएर गएको भूकम्पबाट क्षेती भएका विद्यालय, स्वास्थ्य निर्माण गर्न बजेटको अक्तियार दिएको छ । १६ वटा विद्यालय र ५ स्वास्थ्य...

पुरा पढ्नुहोस
बाह्र सय बढी आयोजना, आठ सय मात्र सम्झौता

सुर्खेत : कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको बजेट अझैँ ४० प्रतिशत कार्यान्वयनमा जान सकेको छैन । १० जिल्लामा रहेका कार्यालय प्रमुखहरूले दिएको जानकारी अनुसार १ हजार २ सय ८६ आयोजना मध्य ८...

पुरा पढ्नुहोस