मुख्य समाचार
काठमाडौं : संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ विगतमा जस्तै यस वर्ष पनि विविध कार्यक्रम आयोजना गरी देशव्यापी रुपमा मनाइँदैछ । सरकारले मुलुकको परिवर्तित राजनीतिक उपलब्धिको संरक्षण गर्ने मूल कानुन ‘संविधान’ जारी भएको दिनलाई...
पुरा पढ्नुहोसमुगु : नजिकिँदै गरेको दसैँतिहारजस्ता ठूला चाडपर्वलाई ख्यालगर्दै सोमबारदेखि यहाँ सहुलियत मूल्य पसल सञ्चालन गरिइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालयद्वारा सञ्चालन गरिएको पसलमा सहुलियत दरमा दैनिक उपभोग्य सामग्री राखिएका छन्...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले ७० वर्ष लामो संघर्षपछि ल्याइएको गणतन्त्र र संविधान प्रतिगामीहरू उल्टाउन लागिरहेकोले नागरिक सचेत हुनु पर्ने बताएका छन् । अहिलेको राजनीतिक परिस्थिति...
पुरा पढ्नुहोससुर्खेत : जेन–जी आन्दोलनका क्रममा कर्णालीका विभिन्न कारागारबाट भागेका ३३ कैदी अझै फरार रहेका छन् । आन्दोलनका क्रममा विभिन्न कारागारबाट ८२ जना कैदी फरार भएका थिए । फरारमध्ये हालसम्म ५१ जना कैदीलाई पक्राउ गरिएको...
पुरा पढ्नुहोसकाठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको सचिव बैठकले मुलुकको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न निर्णय गरेको छ । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको बैठकले करिव २...
पुरा पढ्नुहोससुर्खेत : फिरन्ते जीवन बिताउँदै आएको अल्पसंख्यक राउटे समुदायको एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ वर्षीय गोविन्द शाही हुन् । सुर्खेतको लेकबेँसी नगरपालिका–१० मा बसोबास गर्दै आएका उनको सोमबार मृत्यु भएको...
पुरा पढ्नुहोसकाठमाडौं : देशभित्र कूल विदेशी मुद्रा सञ्चिति रु २८ खर्ब छ अर्ब चार करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत असार मसान्तमा रु २६ खर्ब ७७ अर्ब ६८ करोड...
पुरा पढ्नुहोसकाठमाडौं : चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा रु एक खर्ब १९ अर्ब ११ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटा दुई दशमलव...
पुरा पढ्नुहोसकाठमाडौं : नवनियुक्त अर्थमन्त्री डा.रामेश्वर खनालले राजनीतिक दबाबमा बजेटमा परेका, तयारी नभएका र टुक्रे आयोजना कटौती गर्ने हो भने करिब एक खर्ब स्रोत जुटाउन सकिने बताएका छन् । मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरुलाई निर्देशन दिँदै...
पुरा पढ्नुहोसकाठमाडौं : नवनियुक्त तीन मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरु रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई शपथ गराएका हुन्...
पुरा पढ्नुहोस







