मुख्य समाचार

इतिहास बोकेको सिंहदरबार : फेरी पनि उभिनेछ

काठमाडौं : जेनजी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार । तर पनि शिरमा फहराईरहेको छ चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा । झण्डासँगै आशा र विश्वास बोकेर उभिरहेको छ, सिंहदरबार । आगोका लप्काले...

पुरा पढ्नुहोस
मानवअधिकार आयोगको नौ बुँदे आह्वान

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा मृत्यु भएकाहरूको शवपरीक्षण गर्नुपर्नेसहित नौ बुँदे आह्वान गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलल जारी गरेको प्रेस विज्ञप्तिमा आन्दोलनका क्रममा मृत्यु भएकाहरूको परीक्षण, दाहसंस्कार तथा...

पुरा पढ्नुहोस
विद्युत् प्राधिकरणको बक्यौता रकम उठाउने ऊर्जामन्त्रीको पहिलो निर्णय

काठमाडौं : नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै ऊर्जामन्त्री घिसिङले पहिलो निर्णय समेत गरेका छन् । मन्त्री घिसिङले विद्युत् प्राधिकरणको बक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका...

पुरा पढ्नुहोस
‘युवा पुस्तासहितको नागरिकको भरोसा बढाउनुपर्ने वास्तविकतालाई स्वीकार गर्नैपर्छ’

सुर्खेत : कर्णाली प्रदेश सरकारको सत्ता साझेदार दल नेकपा एमाले र नेपाली काँग्रेसका प्रदेशसभा संसदीय दल नेताहरुरुले युवा पुस्तासहितको नागरिकको भरोसा बढाउनुपर्ने वास्तविकतालाई स्वीकार गर्नुपर्ने बताएका छन् । मुख्यमन्त्री एवं एमाले दल नेता यामलाल कँडेल...

पुरा पढ्नुहोस
जेन–जी आन्दोलन तोडफोड र आगजनी स्वीकार्य छैन : मुख्यमन्त्री

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेन–जी आन्दोलनका नाममा तोडफोड र आगजनी स्वीकार नभएको बताएका छन् । आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले आन्दोलनलाई फरक ढंगले प्रयोग गरिएको बताएका हुन्...

पुरा पढ्नुहोस
लयमा फर्कँदै शिक्षा क्षेत्र, खुल्न थाले विद्यालय

काठमाडौं : मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण सिंहदरबारस्थित अन्य कार्यालय झैँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भवनमा पनि ठूलो क्षति पुगेको छ । विश्वविद्यालयहरुले पूर्वनिर्धारित परीक्षा पछाडि सारेका छन् भने पठनपाठन प्रभावित भएको छ...

पुरा पढ्नुहोस
‘जेनजी’ आन्दोलन मृतकलाई सहिद घोषणा, १० लाख क्षतिपूर्ति

काठमाडौं : सरकारले यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सो...

पुरा पढ्नुहोस
सुमना श्रेष्ठले छोडिन् रास्वपा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन् ,’अब खुल्ला रुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल...

पुरा पढ्नुहोस
काम खोज्दै चीनतिर

सिमकोट (हुम्ला) : जिल्लामा बेरोजगारी समस्या भएपछि यहाँका स्थानीय छिमेकी मित्रराष्ट्र चीनको ताक्लाकोट जानेक्रम निरन्तर बढ्दै गएको छ । पछिल्ला वर्षहरूमा कामको खोजीमा यहाँका युवायुवती त्यसतर्फ जानेक्रम बढ्दै गएको हो । ताक्लाकोटमा रोजगारी पाउने...

पुरा पढ्नुहोस
पर्यटकीय सिजन सुरु हुनै लाग्दा पर्यटन क्षेत्र थिलथिलो

काठमाडौं : सुशासनलगायत विभिन्न मुद्दासहित जेनजीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय क्षति बेहो¥यो । केही मानवीय क्षति भयो । राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भौतिक आक्रमण र चौथो अङ्ग भनिने पत्रकारिता क्षेत्रमाथिको...

पुरा पढ्नुहोस