बिचित्र संसार

सिमा बिबाद चर्किरहेको बेला डा. महाबिर पुनको दमदार आईडिया जसले हुनसक्छ भारतको सपना चकनाचुर

काठमाडौंः यतिबेला भारतले नेपालको भुमी मिच्दै तिब्बत जोड्ने संजाल बिस्तार गरेपछि नेपालभर त्यसको चर्काे बिरोध भैरहेको छ । यसं प्रसंगमा रा.आ. के का संस्थापक बैज्ञानिक डा. महाबिर पुन मगरले भारत संगको सिमा बिबादको प्रसंगमा...

पुरा पढ्नुहोस
स्वच्छ मन भए ः औषधि खरिदमा मात्रै ३० करोड बचत हुथ्यो

बिष्णु शर्मा कोरोना फैलिएकै बेलाको मात्र हिसाव गर्दा पालिकाहरुमा हुने औषधि खरिदमा आउने छुट मात्रै ३० करोड बढी देखियो ? मुलुक कोरोना संक्रमणबाट आक्रान्त छ । औषधि खरिदमा प्राप्त ४० देखि ५० प्रतिशत कमिसनको खेल...

पुरा पढ्नुहोस
किन गर्नुप¥र्यो दैलेख जिल्ला सिल

दैलेख जिल्ला नेपालगन्ज सुर्खेत हुँदै सहज सीमा आवतजावतको जिल्ला हो । नेपालगन्जबाट करिब ९६ किलोमिटर सुर्खेत र सुर्खेतबाट करिब ६७ किलोमिटरको दुरीमा दैलेख सदरमुकाममै पुग्न सकिन्छ । अन्य नाकाहरुबाट पनि दैलेखको सीमा प्रवेश गर्न...

पुरा पढ्नुहोस
संचार माध्याम र संचारकर्मीहरु अँझै निष्पक्ष नभएको विश्लेषण

 बिश्लेषण कात्तिक २८, दैलेख दैलेखका संचार माध्याम र संचारकर्मीहरु अँझै निष्पक्ष हुन नसकेको बिश्लेषण गरिएको छ । पत्रकारले समाचार खोज्ने र लेख्न बिषयलाई महत्व दिनुपर्नेमा दैलेखमा विज्ञापनलाई धेरै महत्व दिदै...

पुरा पढ्नुहोस
लाओसका उपराष्ट्रपतिसँग नेकपा प्रतिनिधिमण्डलको भेट

भेन्टाइन ः बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा लाओस भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टीको प्रतितिनिधिमण्डलले लाओसको सत्तारुढ कम्युनिस्ट पार्टी– लाओ पिपुल्स रिभ्युलसनरी पार्टीका पोलिट्ब्युरो सदस्य तथा उपराष्ट्रपति फांखाम भिफाभान्हसँग आज राजधानी भेन्टाइनस्थित पार्टी...

पुरा पढ्नुहोस
डेढ वर्षभित्र गाउ“भरी बत्ती बाल्ने तयारी भैरबी गाउ“पालिकाले ग¥यो दश करोडको सम्झौता

धमाका संवाददातामाघ ६, दैलेख   ७ वटा वडा रहेको भैरवी गाउँपालिकामा अहिले १५ प्रतिशत घरमा मात्रै विद्युत सेवा उपलब्ध छ । आगामी ढेड वर्षभित्र पुरै गाउँपालिकाभरी विद्युतीकरण गर्ने अभियान थाल्दै दैलेखको भैरवी गाउँपालिकाले सामुदायिक ग्रामीण बिधुतिकरण...

पुरा पढ्नुहोस
नेपाली भाषाको पहिलो सिलालेक बनाउन विज्ञहरुको सामूहिक प्रतिवद्धता जरुरी

सिजा साम्राज्यको उत्पतीको कुरा र सिजा राज्यले लडाईमा बिजयी हुँदै काठमाण्डौंलाई समेत दुईपटक सम्म हराएको इतिहास अहिले पनि रहेको भन्दै बिज्ञहरुले गौरव गर्दै आएका छन् । कर्णाली प्रदेसको जुम्ला र दैलेखलाई बिशेष राजधानी मान्दै...

पुरा पढ्नुहोस