बिचित्र संसार
पुस २०, दैलेख मुगुको रारा जाँदा र पुगेर फर्कदा अधिकांश आन्तरिक र बाह्य पर्यटकहरू दैलेखको गुराँस गाउँपालिकाको गुराँसे बजारलाई खाना खाने र विश्राम गर्ने स्थानको रूपमा लिने गर्दछन् । अहिले यो क्षेत्रमा भ्यूटावर निर्माण भएपछि...
पुरा पढ्नुहोसदैलेख भदौं ३ गते । लगातार परेको बर्षातसँगै आएको बाढी पहिरो सँगै प्राकृतिक विपतिका कारण दैलेखमा एकै दिन तीन जनाले ज्यान गुमाएका छन् । प्राकृतिक बिपतिमा परेर एक जना बेपत्ता भएका छन् । दैलेखको ठाँटीकाँध गाउँपालिका...
पुरा पढ्नुहोसधमाका ब्यूरो.. साउन ९ गते दैलेखको नारायण नगरपालिकाभित्रका सबै विद्यालयका लागि भनेर सेनिटरी प्याड बोकेको ठुलो मालवाहक गाडी दैलेखको त्रिभुवन मावि अगाडी खडा भयो, गाडीमा विभिन्न विद्यालयका सेनिटरी प्याड र बिल सँगै थियो । नारायण नगरपालिकाले...
पुरा पढ्नुहोसधमाका दैनिकले करिव २ साता अघि दैलेखका प्रतिनिधि सभा सदस्य एवं नेकपा दैलेखका अध्यक्ष रबिन्द्रराज शर्माले प्रतिनिधि सभामा बोलेको कुरालाई थप पुष्टि गर्दै उनिसँगैको अन्तरवार्तालाई पहिलो समाचार बनाएर दैलेखमा एक साताभित्र पिसिआर मेसिन आउने...
पुरा पढ्नुहोसदैलेख जेठ २५ रोल्पाका चर्चित कमेडीयन खबपु अव टेलिऋखंलामा देखिने भएका छन् । उनीसँगै अन्य धेरै चर्चित कलाकारहरूले समेत ‘टेलि श्रृङ्खला अति भो’ मा आफ्नो अभिनय गरेका छन् । कमेडी च्याम्पियनका चर्चित हास्य कलाकार खड्ग बहादुर...
पुरा पढ्नुहोसविष्णु शर्मा दैलेख जेठ २३ । दैलेखमा कोरोना संक्रमणको दर एक्कासि बढेको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा एकाएक संक्रमणको जोखिम बढेको हो । जिल्ला सुरक्षा समितिले नारायण नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा बसेकालाई न्यूनतम दश दिन पुरा...
पुरा पढ्नुहोसदैलेख जेठ १७ । दैलेखका कोरोना संक्रमणको दर बढ्दै जान थालेको छ । शनिवार मात्र १४ जना कोरोनाका नयाँ संक्रमित देखिएका छन् । यो सँगै संक्रमितको सङ्ख्या ३० पुगेको छ । संक्रमित ब्यक्तिहरु सबै भारतबाट आएकाहरु...
पुरा पढ्नुहोससमाचार विश्लेषण दैलेखको आठवीस नगरपालिकाका युवामा कोरोना संक्रमण देखिएसँगै उनको उपचारको विषयमा भिन्न भिन्न धारणाहरु बाहिर आएका छन् । कोरोना संक्रमण पुष्टि भएको २३ घण्टापछि उनलाई दैलेख सदरमुकामको सरस्वती मा.वि.मा निर्माण गरिएको आइसुलेसन अस्पतालमा ल्याई...
पुरा पढ्नुहोस“म बस्ने एपार्टमेन्ट बिल्डिंगमा १२२ वटा यूनिट छन, ती मध्ये म सगैँ बस्ने दिवंगत मेरो साथी र म बाहेक अरुलाई कोरोना पोजिटिभ भएको छैन। पोजिटिभ भएपछि म घरभित्रै थिएँ, त्यसैले अरुलाई सर्ने प्रश्नै उठ्दैन...
पुरा पढ्नुहोसकाठमाडौँः सबन्धलाई मानिसहरु मुठ्ठीभित्र रहेको पुतलीसँग तुलना गर्छन् । मुठ्ठी बेस्सरी कस्नुभयो भने पुतली मर्छ, खोल्नुभयो भने उडेर भाग्छ । सम्बन्ध पनि त्यस्तै हो, एक–अर्कालाई केरकार बढी गरियो भने भित्रभित्रै सम्बन्धमा चिसोपना आउँदै जान्छ...
पुरा पढ्नुहोस






