विचार/ब्लग

पानी–चक्रले बिथोलिंदै खेतीपाती

अहिले हाम्रो खाद्य तथा कृषि प्रणाली सबैतिरबाट संकटले घेरिएको छ । यो कृत्रिम रसायन मल, विषादी, हर्मोन र प्लाष्टिकले आक्रान्त छ । माटोको मरुभूमिकरण बढिरहेको छ भने उत्पादकत्व निरन्तर घटिरहेको छ । कृषि बजार...

पुरा पढ्नुहोस
विदेशी रिझाउने र स्वदेशी कज्याउने

नेपालीहरूको एउटा महत्वपूर्ण चासोको विषय नेपाल–भारत सम्बन्ध हो । यो चासो जायज छ । दुई देशबीचको यो सम्बन्धलाई हाम्रा नीतिनिर्माताहरूले कसरी बुझेका छन्, नेपाल र नेपालीको राष्ट्रिय स्वार्थका पक्षमा उपयोग गरेका छन् या छैनन्...

पुरा पढ्नुहोस
जटिलताको सामना गर्दै संघीय शासन प्रणाली

श्यामप्रसाद मैनाली संघीय शासन प्रणालीको अवलम्बन मुलुकले गरिराखेको छ । यो शासन प्रणालीले पूर्ण स्वतन्त्रताको प्रत्याभूति गर्छ । संघीयतामा नागरिकहरूले आफ्नो भविष्य आफंै सुनिश्चित गर्ने अवसर प्राप्त गर्न सक्नुपर्छ । संघहरू एउटा अन्तर्राष्ट्रिय सिमानाभित्र रहेर...

पुरा पढ्नुहोस
कोरियाको आर्थिक विकास, नेपालको लागि सिकाइ

सन् १९६० को दशकसम्म आधिकारिक रुपमा कोरिया गणतन्त्र भनेर चिनिने दक्षिण कोरिया संसारका गरिब राष्ट्रहरुको समूहमा गनिन्थ्यो । त्यति बेला नेपाल र दक्षिण कोरिया प्रतिव्यक्ति आयको हिसाबले एउटै अवस्थामा थिए । तर, सन् २०२३...

पुरा पढ्नुहोस
राजनीतिक पार्टी र गुमेको जवाफदेही

राजनीतिले जनतालाई भविष्यप्रति आशावादी बनाउन सक्नुपर्छ । विगतमा ठूलठूला क्रान्ति र आन्दोलनबाट स्थापित नेपालका राजनीतिक पार्टीहरूले जनतामा आशावादी भविष्य देखाउन सकिरहेका छैनन् । २००३ सालमा स्थापित नेपाली कांग्रेस होस् वा २००६ मा स्थापित नेपाल...

पुरा पढ्नुहोस
बजार व्यवस्थापन समृद्धिको आधार

आर्थिक विकासका लागि बजार अत्यन्त महत्वपूर्ण आधार हो । उत्पादित वस्तु र सेवाको व्यवस्थित तथा दिगो बजार व्यवस्थापनले मात्र विकास र समृद्धि गतिशील बन्न सक्छ । त्यसैले आन्तरिक रूपमा उत्पादित वस्तु र सेवालाई आन्तरिक...

पुरा पढ्नुहोस
वैदेशिक रोजगारीका समस्या र समाधान

बेरोजगारी’ जीविकोपार्जनका लागि आवश्यक काम, इलम, पेसा वा व्यवसाय नभएको अवस्था हो । इच्छा, जाँगर र योग्यता हुँदाहुँदै पनि काम नपाएको अवस्था हो । श्रमबजारमा मागको तुलनामा श्रमशक्तिको आपूर्ति बढी भएको अवस्था हो ।...

पुरा पढ्नुहोस
जनता के चाहन्छन् ?

राजनीतिक दलहरूले सधैँ निर्वाचनका मुखमा मात्र आफ्नो घोषणापत्र प्रस्तुत गर्छन् । जनताका आवश्यकता र अपेक्षा अनुरूपका आफ्ना घोषणालाई पूरा गर्ने रणनीति पनि दलहरूसँग हुनुपर्ने हो । तर देशको वर्तमान अवस्था हेरी प्रश्न उठ्छ—दलहरूलाई वास्तवमा...

पुरा पढ्नुहोस
अर्थतन्त्रका अस्वाभाविक आँकडा

नेपालको कुल गार्हस्थ्य उत्पादन (कुगाउ) अक्टोबर २०२३ मा ४१ दशमलव ३६ अर्ब अमेरिकी डलर पुगेको अनुमान विश्व बैंकको छ । वर्तमान १३३ रुपैयाँ प्रतिडलर विनिमय दरले नेपालको अर्थतन्त्रको आकार अथवा कुगाउ ५५ खर्ब नेपाली...

पुरा पढ्नुहोस
सरकार, अनुगमन मूल्यांकन र कानुन

विषय प्रवेश संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अनुगमन तथा मूल्यांकनसम्बन्धी विद्येयक पारित गरेको ताजा समाचार मिडियामा आएको छ । अनुगमन र मूल्यांकन सम्बन्धी ऐन किन चाहियो र किन विद्येयक पारित गरियो भन्दा पनि...

पुरा पढ्नुहोस