विचार/ब्लग
२०८३ मंसिर ९ (२०२६ नोभेम्बर २४) मा नेपाल अति कम विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुँदै छ । वर्षौंदेखि लागिरहेको ‘गरिब’ देशको बिल्ला हट्दै छ भन्ने सुन्न पाउँदा पनि गर्व लाग्दो रहेछ । सन्...
पुरा पढ्नुहोसभर्खरै राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भयो । प्रदेशसभाका सदस्य र पालिकाका प्रमुख र उपप्रमुखहरू राष्ट्रिय सभाका मतदाता हुन् । निर्वाचन आयोगले प्रदेशसभाका सदस्यको मतभार ५३ (प्रतिसदस्य) र पालिकाको मतभार १९ कायम गरेको थियो ।...
पुरा पढ्नुहोसमहिला हुनुको सामाजिक–सांस्कृतिक अर्थ के हो, नेपाली समाजमा ? जब म आप्रवासन र त्यसभित्रको पनि जटिल आयाम मानव बेचबिखनका अनेक चरणका कटु अनुभव सँगालेका महिलाहरू र तिनका परिवारका पुरुष सदस्यहरूसँग अनौपचारिक भलाकुसारी र अनुसन्धानका...
पुरा पढ्नुहोसनेपालीमा प्रख्यात उखान छ–ल्हासा जानु कुतीको बाटो । नेपालमा तय गरिने योजना र कार्यान्वयनको प्रक्रियामा लगिने कार्यक्रम लगभग त्यस्तै प्रकृतिको हुने गरेका छन् । देशको आवश्यकता एकातिर छ भने देश विदेशमा विद्यावारिधि हासिल गरेर...
पुरा पढ्नुहोससुशासन भनेको शासकीय आयाम हो । सुशासन राज्यको काम कारबाहीको सुन्दर एवं प्रभावकारी व्यवस्थापनको अवस्था हो भन्ने आदर्शबादी अवधारणा रहि आएको छ । अरस्तुले राज्य र नागरिक बीचको सम्बन्धलाई बुझाउँन “सुशासन” शब्द प्रयोग गरेको...
पुरा पढ्नुहोसविकास र समाजवादसंविधानमा समाजवाद–उन्मुख राज्य व्यवस्था उल्लेख गरिएको छ । पार्टीहरूका आधिकारिक दस्तावेज र घोषणापत्रहरू हेर्ने हो भने पनि समाजवाद लेखिएको छ । तर, जुनसुकै पार्टी सरकारमा गए पनि विकास उसको प्रमुख प्राथमिकतामा पर्छ...
पुरा पढ्नुहोसनेपाली जनताले लोकतन्रुत्र र अग्रगामी परिवर्तनका लागि पटक–पटक आन्रुदोलन गरे । कतिपयले शहादत पनि दिए । देशले धनजनको ठुलो क्षति बेहोर्नु प¥यो । जनताको अपेक्षा पूरा नहुँदा पटक–पटक शासन व्यवस्रुथा परिवर्तन हुँदै आएको छ...
पुरा पढ्नुहोसवि.स.२०८० साल माघ ६ गते शनिबार । बिहान करिब एघार बजेतिर । शनिबारको दिन परेको र म बढी चिसो मान्ने मान्छे भएकोले खाना खाएर अलिकति आराम गर्न रघाम ताप्नेभनेर बस्ने घरको छतमा निस्केको थिएँ...
पुरा पढ्नुहोसनयाँ संविधान बनेपछि नेपालमा संघीयताको कार्यान्वयनसँगै स्थानीय सरकार शक्तिशाली सरकारको रुपमा उदाएका छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायिक संरचनासहित अधिकार सम्पन्न स्थानीय सरकार जनताको सबैभन्दा नजिकको अधिकार सम्पन्न सरकार हो । स्थानीय मुद्दाहरूमा जनताको...
पुरा पढ्नुहोसजनवरी ८, २०२४ मा ‘इन्डिया टुडे’ मा प्रकाशित अन्तर्वार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मुलुकमा बलियो सरकार चाहिने तर्क गर्दै भनेका छन्, ‘आज जनता, विज्ञ, विचारनिर्माता र मिडियाका साथीहरूका बीचमा पनि एकमत के छ...
पुरा पढ्नुहोस




