विचार/ब्लग
नयाँ सरकारको गठनसँगै मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि केहि राम्रो काम हुन्छ कि भन्ने आशापलाएको छ । यस पटकको सरकार गठन पछि सरकार प्रमुखले संसदमा गरेको सम्बोधनमाउच्च स्वरका साथ भ्रष्टाचार नियन्त्रणका लागि सरकार अगाडि बढ्ने भनेर...
पुरा पढ्नुहोसप्रारम्भः नेपालको राजनीति लामो समयदेखि अस्थिर रहँदै आएको छ । अत्यन्त अल्पअवधिमा सरकार परिवर्तन भइरहेको छ । नेपाली राजनीतिको विशेषता नै अत्यन्त छिट्टो सरकार गठन र विघटन हुनु हो । २०४६ सालको राजनीतिक परिवर्तनपश्चात् नेपालका...
पुरा पढ्नुहोससरकारी, सार्वजनिक तथा निजी क्षेत्रहरू भ्रष्टाचारको दलदलमा छन् । आज मुलुकमा भ्रष्टाचार र कुशासन यति धेरै मौलाइरहेको छ कि यसले मुलुकको विकास र समृद्धिको ढोका बन्द गराइदिएको छ । भ्रष्टाचार रोक्न महामानवरूपी शासक चाहिएको...
पुरा पढ्नुहोसमुलुकको राजनीतिले यतिबेला जुन मोड लिएको छ, त्यसको कल्पनासम्म कसैले गरेको थिएन। कतिपय राजनीतिक विश्लेषकको प्रक्षेपण पनि सही हुन सकेन । राजनीतिमा युगै बिताएका अनुभवी नेताहरूको अनुमानले पनि काम गरेन। किनभने नेपाली राजनीतिमा अहिले...
पुरा पढ्नुहोसहाम्रो देशमा शिक्षाको सर्वसुलभ पहुँचको सन्दर्भमा मुख्यत ३ वटा स्कूल अफ थट्स रहेको पाइन्छ । पहिलोः अझै पनि लगभग १० प्रतिसतको संख्यामा विद्यालय उमेर समूह ६ देखि १० वर्षका बालबालिका विद्यालय शिक्षाबाट वञ्चित रहेको सरकारी...
पुरा पढ्नुहोससामाजिक जवाफदेहिताको अभ्यास यसका औजार (संयन्त्र) हरूको प्रभावकारी प्रयोगबाट मात्र पुष्टि हुन्छ । सामाजिक जवाफदेहिताको अभ्यास लोकतन्त्रको एकदमै भित्रि कुरो हो किनकी नागरिकले आफ्नो लोकप्रिय भोट मार्फत आफ्ना जनप्रतिनिधिहरू छानेका हुन्छन् साथै आफुले तिरेको...
पुरा पढ्नुहोसविगतमा राजनीति र प्रशासनिक क्षेत्र नालायक बन्न पुग्दा मुलुक भ्रष्टाचारको दलदलमा फस्न पुगेको छ । उनीहरूकै भ्रष्ट प्रवृत्तिका कारण मुलुकमा महँगी, बेथिति र विकृति अत्यधिक बढ्दै आइरहेको छ । यही विकृतिबीच यसैवर्ष स्थानीय तह...
पुरा पढ्नुहोसप्रजातन्त्रको पुनस्र्थापना २०४६ पछाडि सत्ता प्राप्तिका लागि दलमा टुटफुट, झैंझगडा र गठबन्धन हुँदै आएका छन् । सत्ता प्राप्तिका लागि कोही जंगल पसेर विध्वंस मच्चाए भने कसैले सत्तालाई सरापेर सस्तो लोकप्रियताको आधारमा राजनीतिमा आए ।...
पुरा पढ्नुहोसमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठित सरकारका अगाडि अवसर र चुनौतीका चाङ छन् । यो कुरा प्रचण्ड र उनका सबै सत्ता साझेदार दल र नेताका लागि लागू हुन्छ । झण्डै डेढ दशक...
पुरा पढ्नुहोसहामीले लोकतन्त्रिक बहुलवादमा गौरवमय विजय प्राप्त ग¥यौँ । २०७९, मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभाको आमनिर्वाचन भयो । यस निर्वाचनमा संसद्को ठूलो दल बनेको नेपाली कांग्रेसले सरकार बनाउने अवसरलाई सदुपयोग गर्न सकेन...
पुरा पढ्नुहोस
