विचार/ब्लग
प्रिय कमरेडहरु केन्द्रीय सचिवालय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७र०७र२८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ले वितरण गर्नुभएको ‘प्रस्ताव’को प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट निम्त्याएको छ । त्यसले...
पुरा पढ्नुहोसदैलेख जिल्ला ऐतिहासिक, धार्मिक, पुरातात्वीक, साँस्कृतिक, प्राकृतिक रुपमा अब्बल धनि जिल्लामा पर्दछ । २८ वटा जातजातीको उदगम स्थल, पंचकोषी तिर्थ स्थल, खानी, पानी र जडिवुटिमा समेत धनि जिल्लामा पर्दछ दैलेख । दैलेखको सारभूत परिचय...
पुरा पढ्नुहोसकुशल दाहाल बैंकमा काम भएकोले मलाई बिदा मिलेको थिएन । काममा नियमित गइरहेको थिएँ । बैंकमा काम गर्दा स्वाभाविक रूपमा धेरै मानिसहरूसँग सम्पर्क र भेटघाट गर्नुपर्ने भएकोले विशेष सावधानी पनि अपनाइरहेको थिएँ । सावधानी अपनाउँदा–अपनाउँदै...
पुरा पढ्नुहोसअसोज ३०, दैलेख स्थानीय सरकारले तीन वर्ष ६ महिना बिताइसकेका छन् , अव १ वर्ष ६ महिना मात्र बाँकी रहँदा चुनावी सरगर्मी बढ्ने तयारी एकातिर छ भने अर्कोतर्फ स्थानीय सरकारमा निर्वाचित जनप्रतिनिधिहरुलाई प्रगती देखाउनुपर्ने चुनौती...
पुरा पढ्नुहोसयहि छन पन्चकोशी यही महावु शिव । यहि डुङ्गेश्वर महादेव महावु शिव भैरवीको । पूजा गर्न जनशक्ती लागौं अब दैलेखको विकास शक्ती । माता उमा पलाई देउब अनाथ जनता दुखि जीवन । काख लिई देउब । हजुर प्राकृतिक सम्पदाको धनी कर्णाली...
पुरा पढ्नुहोसदैलेखी जनता दुखी अकालमै ज्यान खायो बाढी र ंपैरोले । संघ संस्था जन्मायाछन भाषणको ओइरोलो । योजना कागजमा सीमित जन जीवन कस्टकर छ वाढी र पहिरोले ।। हो जव जव विपद आईलाग्छ तब तब खोक्रो नीतिका भाषण सम्वन्धित...
पुरा पढ्नुहोसकर्णाली प्रदेशका १० जिल्ला मध्य कोरोनाको केन्द्र बनेको दैलेखमा सोमबार सम्म १ हजार ३७ जना कोरोनाका बिरामी फेला परेका छन् भने ३ जनाले ज्यान गुमाई सकेका छन् । कर्णालीमा पहिलो पटक दैलेखमा देखिएको कोरोना...
पुरा पढ्नुहोसभाद्र ८ छोटो अर्थमा हरेक पक्षको विकास नै समृद्धि हो भने अभिनयको अर्थ बाहाना र उद्देश्य प्राप्तिको सर्ब शक्ति नै सत्ता हो । यहि अर्थको धारमा टेकेर हिजो देखि आजसम्म नेपाली सत्ताको पुरानो धेरै पुस्ता...
पुरा पढ्नुहोसबालअधिकार मानव अधिकारको एक अंग हो । मानव अधिकार मानव भएको नाताले मानिसलाई स्वतः प्राप्तहुने अन्तरनिहित एवम् नैसर्गिक अधिकार हुन् । जब विश्व मानव समुदायले मानवरुपि सचेत प्राणी अधिकार र कर्तब्यबाट युक्त हुनुपर्दछ भन्नेकुरालाई...
पुरा पढ्नुहोसकेही गर्छु भन्ने दृढ इच्छा शक्तिका साथ लाग्ने हो भने बाँझो जग्गाबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने तथ्यलाई यहाँका कृषकले थप प्रमाणित गरेका छन् । पोखरा महानगरपालिका–१४ छिनेडाँडास्थित राधिका एकीकृत कृषि समूहमा आबद्ध कृषकले...
पुरा पढ्नुहोस





