विचार/ब्लग
राजनीतिक स्थिरता र शान्ति देश विकासको महत्वपूर्ण आधार हो । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाले यस मुलुकलाई शान्तिपूर्ण रूपान्तरणका लागि महत्वपूर्ण राजनीतिक आधार निर्माण गरेको छ । त्यसले सही अर्थमा लोकतान्त्रिक मूल्य, मान्यता लागू गर्न...
पुरा पढ्नुहोसके नेपाल सानो छ ? महाकवि देवकोटालाई सुनाउन मन छ–छैन कविवर छैन, नेपाल सानो छैन । तपाईंले कल्पना गर्नु भएजस्तै यो सुन्दर छ, विशाल छ । तर, तपाईंले भन्नुभएजस्तो शान्त छैन । यो त...
पुरा पढ्नुहोसएसइई परीक्षा दिएका पाँच लाख विद्यार्थी चैत २७ पछि तीनमहिने फुर्सदमा छन् । विद्यालय जीवन सुरु भएदेखि यति लामो शैक्षिक बिदामा बसेको ती विद्यार्थीका लागि जीवनमा पहिलो पटक हो । यो परीक्षा दिएर बसेका...
पुरा पढ्नुहोसहाम्रो मुलुकको शिक्षा क्षेत्रमा समस्या नै समस्याहरू छन् । शिक्षाप्रति राज्यको दृष्टिकोण, अव्यावहारिक पाठ्यक्रम, पाठ्यपुस्तक, भौतिक सुविधाको अभाव, फितलो शिक्षक प्राध्यापक छानोट प्रक्रिया, परम्परागत शिक्षण सिकाइ, कमजोर नियमन तथा नियन्त्रण पद्घति, अवैज्ञानिक परीक्षा प्रणालीलगायतका...
पुरा पढ्नुहोसनेपालको संविधान जनताको आर्थिक, सामाजिक, व्यावसायिक तथा सांस्कृतिक हक अधिकारको प्रत्याभूति, आर्थिक विकास र समृद्धि एवं विकासको प्रतिफलको वैज्ञानिक बाँडफाँटको माध्यमबाट आर्थिक रूपान्तरण गर्दै जनताको जीवनस्तर उकास्ने दिशामा केन्द्रित छ । यस अर्थमा नेपाली...
पुरा पढ्नुहोसरुस–युक्रेन हामीभन्दा टाढा छन् । तर, त्यहाँ भइरहेको युद्धका बाछिटाले हामीलाई पिरोलिरहेको छ । दुई–चार पैसा कमाउन त्यता पुगेका कति दाजुभाइ बाकसभित्र लास बनेर फर्किए भने जीवित रहेकाहरुको पनि हामीसँग कुनै सम्पर्क छैन ।...
पुरा पढ्नुहोसआदिकालमा ‘नीति’ हरूमा सर्वश्रेष्ठ मानिने राजनीति अहिले अन्य उद्योग–व्यवसायका रूपमा देखा परेको छ । राजनीतिक दलका नेताहरू ‘कर्पोरेट प्रमुख’ का हैसियतमा छन् । संसद्को अधिवेशन चलायमान छ । सदनमा प्रतिपक्ष र सत्तापक्षको भनाभन चल्दै छ । उपप्रधानमन्त्रीको मानसम्मानसहित...
पुरा पढ्नुहोसदैलेख : दैलेखमा अथाह सम्भावना हुँदा हुँदै पनि राज्य सत्ताको आँखा नपुगेका कारण पछाडि पर्दै आएको विषय लुकाउनुपर्ने विषय छैन । ऐतिहासिक, धार्मिक पर्यटकीय हिसाबले महत्त्वपूर्ण मानिएको दैलेख अहिले समृद्धिको पाइला उचालेको अवस्थामा छ...
पुरा पढ्नुहोसतत्कालीन माओवादी द्वन्द्वको चरम चपेटामा परेको नौमूलेको मुहार बिस्तारै फेरिँदै छ । यहाँका अन्य क्षेत्र भन्दा साबिक (नौमूले गाउँ विकास समिति) हालको नौमूले गाउँपालिकाका नागरिकले तत्कालीन राज्य र माओवादी पक्षको प्रत्यक्ष मार सहनुप¥यो । भौतिक...
पुरा पढ्नुहोसविश्वजगत्मा कुनै पनि समाज सामाजिक समस्यारहित हुँदैन । समाजको आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, धार्मिक, सांस्कृतिकलगायतका समस्याहरूको चरित्र भने फरकफरक हुने गर्छन् । हाम्रो मुलुकको सन्दर्भमा आर्थिक अवस्थाबाट सिर्जित घटनाहरू व्याप्त छन् । लेनदेनकै कारण...
पुरा पढ्नुहोस





