विचार/ब्लग

अर्थतन्त्र सुध्रिएको कि सुन्निएको ?

कुल वैदेशिक व्यापारको अंश हेर्दा ९१ प्रतिशत आयात र ९ प्रतिशत निर्यात छ, हाम्रो अर्थतन्त्रको अवस्था कस्तो छ भन्नलाई यही तथ्यांकले छर्लंग पार्छ । विभिन्न सभा÷समारोहमा सरोकारवाला व्यक्तिबाट अर्थतन्त्रमा सुधार हुँदै छ, अब लयमा...

पुरा पढ्नुहोस
जडीबुटी नै कर्णाली समृद्धिको आधार

नेपालको सबैभन्दा ठुलो प्रदेश कर्णालीमा ४७ प्रतिशत भन्दा धेरै भूभाग ४ हजार मिटर भन्दा माथिको उचाइमा अवस्थित छ । यस प्रदेशमा वन क्षेत्र करिब ३७ प्रतिशत छ । भौगोलिक र जलवायुको विविधताका कारणले कर्णाली...

पुरा पढ्नुहोस
स्रोत सुनिश्चितताबिनाको बजेट सिलिङ

नेपालमा बजेट निर्माण तथा कार्यान्वयनमा मुख्यतया चारवटा चरणहरू पार गर्ने प्रचलन छ । ती चरणमा बजेट तर्जुमा, बजेट अनुमोदन–स्वीकृति, बजेट कार्यान्वयन र अन्त्यमा बजेट मूल्यांकन पर्छन् । सुरुवाती चरण अर्थात् बजेट तर्जुमाका बखत राष्ट्रिय...

पुरा पढ्नुहोस
सार्वजनिक विश्वासको ‘ग्राफ’

कुनै पनि राजनीतिक प्रणालीको वैधता र दिगोपनाको आधार भनेकै सार्वजनिक विश्वास हो । सार्वजनिक विश्वासले नागरिकको त्यो आत्मविश्वासको प्रतिनिधित्व गर्छ, जहाँ हरेक नागरिकले राज्य मेरो पनि हो, राज्य मेरा लागि पनि हो, राज्यप्रति मेरो...

पुरा पढ्नुहोस
हाम्रो राजनीतिमाथि प्रश्न

जनताको ठूलो बलिदान र लामो संघर्षले ल्याएको परिवर्तनबाट जनताले जुझारु, शक्तिशाली र इमानदार नेतृत्व खोजेका थिए । बोलीवचनमा मात्र होइन, कर्ममा पनि नेतृत्व इमानदार बनोस् भन्ने चाहेका थिए । मुलुकको विकासका लागि शासन, सुशासन...

पुरा पढ्नुहोस
आर्थिक उत्थानको मौलिक बाटो

हामीकहाँ मुद्रास्फीतिको समस्या त्यति उच्च छैन तर न्यून आर्थिक वृद्धि, उच्च बेरोजगारी र घट्दो लगानीका स्थिति भने विद्यमान छन् । उत्पादकत्व अभिवृद्धिसहितको रोजगारी सिर्जना र लगानीमा सुधार नै यसका दीर्घकालीन समाधान हुन् । मुलुकको...

पुरा पढ्नुहोस
संघीयता र ‘खण्डहर’ गाउँ

नेपालको संविधान २०७२ जारी भएसँगै २०७४ सालमा पहिलो पटक सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न भयो । तीनै तहको निर्वाचन भएपछि बल्ल सङ्घीयता कार्यान्वयनमा आएको हो । सङ्घीयता कार्यान्वयनमा आएसँगै त्यसको मर्म र...

पुरा पढ्नुहोस
कर्णालीको संघीयतामा कुपोषण

नेपालको संघीयता जन्मँदै रोगी बालक जस्तो छ । कर्णालीभित्रको कर्णालीलाई न्याय गर्ने शासकीय संरचना बनाउन जति ढिलो हुन्छ, फेरि पनि कर्णालीमा कुपोषण र चामलको हाहाकार सुनिरहनुपर्नेछ । अहिले कर्णालीमा खाद्यान्नको हाहाकार छ । खाद्यान्न भनेको...

पुरा पढ्नुहोस
पृथ्वीबाट समाप्त हुँदै छ पानी

हिमनदीका हिउँ र बरफको मात्रा सन् २१०० सम्ममा लगभग ४६ प्रतिशतले घट्नेछ । यो उपक्रममा एउटा त्रुटि छ । त्रुटि सानो छैन– हाम्रो हिसाबमा यो पृथ्वीजत्रै प्वाल हो । खाद्यान्नको विश्वव्यापी मागअनुरूप सन् २०५०...

पुरा पढ्नुहोस
बदलिएको राजनीति बन्नसक्छ अवसर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १५७ मत प्राप्त गर्दै पुनः सरकारको नेतृत्व गरेका छन् । पृष्ठभूमिमा दृश्य वा कारण जे भए पनि प्रजातान्त्रिक प्रणालीको पूर्ण रुपमा अभ्यास भएको छ । वैचारिक आधार एउटै भएका कम्युनिष्टहरु...

पुरा पढ्नुहोस