विचार/ब्लग
पत्रकार समाचार वा समाचारजन्य सामग्रीको सङ्कलन, लेखन र सम्पादनसँग प्रत्यक्ष सम्बन्धित हुन्छ । उसले आमसञ्चारका माध्यममार्फत सूचना, समाचार वा समाचारजन्य विषयलाई शब्द, आवाज र तस्बिरका रूपमा आमजनतामा पु¥याइरहेको हुन्छ । यस आधारमा समसामयिक घटनाक्रमको...
पुरा पढ्नुहोसकसैले १२ कक्षा उत्तीर्ण गरेका कुनै विद्यार्थीलाई अब के गर्छौ भनेर सोध्यो भने लगभग ७० प्रतिशतले विदेश जान्छु भन्ने जवाफ दिन्छन् । यस प्रश्नको उत्तर सुन्दा जति सामान्य लाग्छ त्यति नै गम्भीर पनि छ...
पुरा पढ्नुहोसकुनै एक दलले बहुमत ल्याउन मुस्किल हुने मिश्रित निर्वाचन प्रणाली अपनाइएको अवस्थामा निर्वाचन अघि वा पछि दलबीच गठबन्धन बन्नु अनिवार्य छ । त्यसरी गठबन्धन बनाउँदा न्यूनतम विषय मिल्ने दल एक ठाउँमा उभिनु प्राकृतिक हुन्छ...
पुरा पढ्नुहोससंघर्षबाट व्यवस्था परिवर्तन गर्ने राजनीतिक शक्ति धराशायी र कमजोर हुने, लोकप्रियतावादी शक्ति बलियो हुँदै जाने राजनीतिक दुःखान्तले फेरि पनि आमूल परिवर्तनको गतिलाई छेक्ने सम्भावना बढेको छ । लोकतान्त्रिक व्यवस्थामा राज्यशक्तिको अभ्यास गर्ने मुख्य संगठित...
पुरा पढ्नुहोसयतिबेला एमाले र माओवादी धार दुवै संकटमा छन् । तर एमाले अध्यक्ष केपी ओलीले बरु छाती फराकिलो बनाएको संकेत देखिंदैछ, माओवादी धारभित्र भने पहिलाभन्दा अझ बढी संकीर्णता देखिंदैछ । एकप्रकारले सामन्तवादी संस्कृति जस्तो । जसरी...
पुरा पढ्नुहोसस्थानीय आर्थिक विकासको नेतृत्व लिनुपर्ने स्थानीय सरकारले संघ र प्रदेश सरकारको अपारदर्शी वित्तीय हस्तान्तरणको बोझ बोकिरहेका छन् । शासनमा नागरिक सहभागिता अभिवृद्धि गर्ने तथा एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका विभेद र असमानता अन्त्य गर्दै समानतामा...
पुरा पढ्नुहोसमुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिलकी आमा राजकुमारी देवी निरक्षर हुन्, अनिलको भनाइमा अक्षर नचिने पनि आमाको समझ र संस्कार खुंखार पढेका भन्दा कम छैन, उनले जेजस्तो शिक्षा–दीक्षा र संस्कार पाए, त्यो आमाकै देन...
पुरा पढ्नुहोस‘सञ्चार माध्यम वा सामाजिक सञ्जालबाट जस्तो सूचना पायो त्यसैका आधारमा भोट हालेर मतदाताले आफैँलाई थप कमजोर बनाएका छन् । मतदाता प्रभावित पार्ने त्यस्ता सूचना कहाँबाट, कुन उद्देश्यले पठाइएका छन् र ती सूचनामा कसको नियन्त्रण...
पुरा पढ्नुहोसगठबन्धन सरकार भन्नाले साझा सहमति वा एजेन्डाका आधारमा एकभन्दा बढी राजनीतिक दल वा समूह एकजुट हुनु हो । गठबन्धन सरकारको संरचना हुन्छ, जसमा सबै दल काम गर्छन् आमनिर्वाचनपछि कुनै पनि दलले निर्णायक मत पाउन...
पुरा पढ्नुहोसविश्वविख्यात हास्य कलाकार चार्ली च्याप्लिन अक्सर भन्ने गर्थें, ‘मलाई झरी असाध्यै मन पर्छ, किनभने झरीमा मेरा आँसु कसैले देख्दैन ।’ हरेक व्यक्तिका लागि यो साँच्चै पीडादायी अवस्था हो। त्यसो त उनका यस्ता भनाइहरू अनगिन्ती...
पुरा पढ्नुहोस








