सम्पादकीय
विकास निर्माणमा धेरै जसो अनियमितताका बिषयहरु चर्को रुपमा उठ्ने गरेका छन् । विकास निर्माण मध्ये सबैभन्दा धेरै कमिशन सडकमा हुने गरेको बिभिन्न तत्थ्याँकले देखाएको छ । सडक निर्माणको बिषयमा आम नागरिकहरु धेरै चासो नदिने...
पुरा पढ्नुहोसविकास निर्माणका नाममा बेथिती खोज्ने हो भने बेथितीको ठूला हिस्सा फेला पर्न सक्छ । सबैभन्दा बढी चाहिएको बिकास पछिल्ला दिनहरुमा सडक नै मुख्य रहेको छ । केन्द्र सरकारले आवश्यकता ठानेका ठूला विकासे योजनाहरुमा पनि...
पुरा पढ्नुहोसनेपालमा पनि कोरोनाको तेस्रो लहर आउने चेतावनी स्वास्थ्य बिज्ञहरुले दिएका छन् । स्वास्थ्य मन्त्रालयले तेस्रो लहरको सुरक्षा सर्तकताका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ बुदे सुझाव समेत बुझाईसकेको अवस्था छ । लामो समयको असारे चटारो सकेर...
पुरा पढ्नुहोसनेपालको राजनीति इतिहासलाई हेर्ने हो भने नेपालमा स्थायी सरकार र सत्ता सञ्चालनको जिम्मेवारी मुख्य गरी नेपाली काँग्रेस र नेकपा मोआवादी प्राप्त गरेको देखिन्छ । केही समय अघि नेपाली काँग्रेसले पाएको बहुमत अहिलेको नेकपा झै गरी...
पुरा पढ्नुहोसनेपालको राजनीतिले नयाँ मोड लिएको छ । करिव दुई तिहाई नजिक रहेको कम्यूनिष्टको सरकार अहिले ढलेको छ । नेपालमा कम्यूनिष्टहरुको एकता धेरै लामो समयसम्म नहुने भन्दै गरिएका बिश्लेषणका बिषयहरु पछिल्लो राजनीतिक घटनाक्रम सँगै सत्यमा...
पुरा पढ्नुहोसपछिल्लो राजनीति घटनाक्रमले देखाएको बाटो सहि हो वा गलत यो बिषय भोलिका दिनहरुमा आत्मसमिक्षा गर्नुपर्नै होला । नेपालमा दिगो विकास, स्थायी शान्तिका लागि जनताले दिएको मतको कदर नेकपा हुँदै एमालेले गर्न नसकेको आरोप पनि...
पुरा पढ्नुहोसनेपालबाट रोजगारीका लागि हजारौं युवाहरु बिभिन्न देशहरुमा गएर काम गरिरहेका छन् । युवाहरुको क्षमता अनुसार सम्पन्न मुलुकहरुमा जान थालेका छन् भने कतिपय युवाहरु अनिवार्य विदेश रोजगारी गर्नुपर्ने बाध्यताले छिमेकी मुलुक भारतमा धेरै जसो नेपालीहरु...
पुरा पढ्नुहोसनेपालमा पछिल्ला राजनीति घटनाक्रमहरुले नेपालका राजनीतिक दलहरु संघीयता प्राप्तीपछि पनि कता हो कता फेल हुने अवस्थामा पुग्न थालेका त होइनन् भन्ने चर्चा चुलिन थालेको छ । मुलुकलाई करिव ५० बर्ष सम्म एउटै पार्टीले सञ्चालन गर्ने...
पुरा पढ्नुहोसकोरोना संक्रमणको तेस्रो लहरको जसरी चर्चा परिचर्चा गरिएको छ । सोही अनुसार अहिलेदेखिनै सुरक्षा सर्तकता अपनाउनुपर्ने बिषयमा सम्बन्धित निकायहरुले बेलैमा सोच गर्नुपर्ने देखिएको छ । नेपाल अल्पविकसीत मुलुक भएपनि अन्य देशको तुलनामा धेरै मात्रामा खोप...
पुरा पढ्नुहोसनेपालमा एकाएक राजनीति ध्रुवीकरण भएको छ । एक आपसमा सत्ताको खिचातानी बढेसँगै नेपालको राजनीति अहिले धमिलिएको हो । शीर्ष नेताहरूको व्यक्तिगत स्वार्थ, आत्म केन्द्रित निर्णयले गर्दा राजनीतिमा विभिन्न खालका जटिलताहरू आएका छन् । निरङ्कुश तन्त्र...
पुरा पढ्नुहोस