सम्पादकीय
दैलेखमा पछिल्ला बर्षहरुमा विभिन्न बहानामा ठगीका घटनाहरू धेरै मात्रामा बाहिर आउन थालेका छन् । जान अनजानमा भएका कतिपय विषयहरू मात्र हैनन् कतिपय घटनाहरू नियतवश घटाइएका पनि भेटिएका छन् । किसानहरूको हितका लागि भन्दै ठगी...
पुरा पढ्नुहोसमुलुक समृद्धिको जिम्मेवारी लिएका तीनै तहका सरकारहरुले हरेक विकास गतिविधिहरुलाई पारदर्शी र दिगोपना बनाउने बिषयमा चुकेको देखिन्छ । टोल देखि केन्द्रसम्म हुने सबैखाले विकास गतिविधिहरुमा सुशासनको कुरा चर्को रुपमा उठेको भएपनि यसको व्यवहारीक कार्यान्वयन...
पुरा पढ्नुहोसदशबर्षे लामो जनयुद्ध, त्यसअघिका बिभिन्न कालखण्डमा लादिएका शासन व्यवस्थाहरु जनताको अनुकुल विकास भन्दा व्यक्तिगत स्वार्थ केन्द्रित भए, जनताले चाहेको शासन व्यवस्था आउन सकेन । शासन व्यवस्थामा समस्या हुन थालेपछि नयाँ शासन व्ययवस्था मुलुकको लागि...
पुरा पढ्नुहोसजनतालाई दिनुपर्ने आधारभूत सेवा सुविधाहरु, संविधानले उल्लेख गरेका अधिकारहरु, नेकपाले चुनाव लड्दा गरेका बाचा पुरा गर्न बिगत दुई बर्षदेखि गाउँघरमा आइनोसुइनो नदेखाएका नेकपाका कार्यकर्ताहरु यतीवेला कित्ता कट भएपछि भने निकै धेरै दौडधुपमा देखिएका छन्...
पुरा पढ्नुहोसअहिले नेकपाको आपसी बिवाद चरम बिन्दुमा पुगेको छ । एउटै चुनाव चिन्ह लिएर लडेका नेकपाका शिर्ष नेताहरु काठमाडौंमा आफ्नो पक्षमा सूर्य चुनाव चिन्ह आउँछ कि आउँदैन भनेर लडेका छन् । अर्कोतर्फ संसद पुर्नस्थापनाको बिषय...
पुरा पढ्नुहोसकर्णाली अहिले मात्र हैन सयौं वर्षदेखिको इतिहास र सभ्यता बोकेको प्रदेश हो । कर्णाली दुर्गम छ तर कर्णालीमा देखिएका सम्भावनाहरु अथाहा छन् । संघीयता सँगै कर्णालीको मुहार परिवर्तन गर्ने बिभिन्न कामहरुको सुरुवात गर्नुपर्ने आवश्यकता धेरै...
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ गते संसद् विघटन गरे सँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेको छ । राजनितिक रुपमा दुई समूह फुटि सकेको भए पनि कानुनी रुपमा भने केही समय कुर्नु...
पुरा पढ्नुहोसमुलुकमा संघीयता आएसँगै विकासका धेरै मोडेलहरु गाउँ गाउँ सम्म पुगेका छन् । दुई वर्ष अघि अर्थात संघीय सांसदहरुको पहिलो बजेटमार्फत आएको ४ करोड रकम प्रतिनिधि सभाका सदस्य रबिन्द्रराज शर्माले एकमुष्ट दैलेखको विद्युत अभियानमा लगानी गरे...
पुरा पढ्नुहोसमुलुक कोरोना संक्रमणको महामारीमै छ । यस्तो अवस्थामा नेपालको मात्र हैन बिश्वको अर्थतन्त्रमा निकै ठूलो समस्या देखिएको छ । अहिले विश्व अर्थतन्त्रको निकै ठूलो हिस्सा ओगटेको पर्यटन क्षेत्र पनि धरासाई भएको छ । विश्वभरका पर्यटकहरुको...
पुरा पढ्नुहोसअहिले देशमा कोरोनाको कुनै चिन्ता छैन्, सरकारले आवश्यक परेका स्थानमा कोरोना जाँच गर्ने कामलाई निरन्तरता दिएकै छ, बिरामीहरुको संख्या पनि जाँच गरेको अनुपातमा बढेकै छन् । सावधानीका उपायहरु अपनाउन सरकार, जनता, नेता, कार्यकर्ता कोही...
पुरा पढ्नुहोस