सम्पादकीय

लखर लखर हिड्नेहरुले जोखिम बढाए सर्तकर्ता अपनाउनु सबैको दायित्व हो

  केही समय अघि भारतबाट जिल्ला भित्रनेहरुको संख्या ह्वात्तै बढ्यो । आगमन बढेसँगै कोरोना संक्रमणको जोखिम पनि उत्तिकै देखियो । जोखिम बढेपछि सर्तकता र सचेतनाका धेरै कामहरु भए, दैलेख रेडजोनमा परेका बेलामा पनि कतिपयलाई कोरोना...

पुरा पढ्नुहोस
कमिशन खेल जताततै छ, रोक्नै मुस्किल

  मुलुकमा संघीयता आएसँगै अधिकार वडा तहसम्म आयो । वडा तहसम्म जनताका अधिकारहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने जिम्मेवारी सँगै बिकृतिका बिभिन्न खण्डहरु पनि वडा तहसम्म आएका छन् । जनताले पाउनुपर्ने अधिकार सँगै आएको बिकृतिकै कारण...

पुरा पढ्नुहोस
अलमलका तीन वर्ष चुनावमुखी बजेट बनाउने तयारी

  मुलुकमा संघीयता आएपछि गाउँमा अधिकारहरू धेरै मात्रामा आए, कतिपय अधिकारहरूलाई जनतासम्म सफल रूपमा पुराउन निर्वाचित जनप्रतिनिधिहरुले सकेनन् । पहिलो वर्ष यता उता गर्दागर्दै बित्यो दोस्रो वर्ष अलिअलि ऐन कानुनहरु बनाउन थाले, तेस्रो वर्षको अन्तिम...

पुरा पढ्नुहोस
कोरोना कहर सँगै मेला व्यवस्थापनमा चुनौती

  लामो समयको लक डाउनपछि समस्या समाधान भएको भन्दै खुसी भएका दैलेखका नागरिकहरुमा एकाएक थप चुनौती बढेको छ । सरकारले लकडाउन खुल्ला गरेसँगै सामान्य अवस्थामा आएको दैलेखमा भने दुईदिनभित्रै चुनौती थपिएको छ । दैलेखका बिभिन्न ११...

पुरा पढ्नुहोस
भारतबाट जिल्ला आएका युवाहरुलाई स्थानीय स्तरमै काममा लगाऊ

  कर्णाली प्रदेशको सबैभन्दा सरल र सजिलो रोजगारी भनेको छिमेकी मुलुक भारत नै हो । यो प्रचलन अहिलेदेखि मात्र नभएर बिगत लामो समयदेखि प्रचलनकै रुपमा चलेको छ । पहाडी भू–भाग उत्पादन कमी हुने र आयस्तर...

पुरा पढ्नुहोस
कोरोना रोकथाममा अँझै जिम्मेवार बनौं

  दैलेख कोरोना संक्रमणको जोखिममा उच्च दरमा छ । संक्रमण फैलिन निदन बिभिन्न छलफल बहस र पैरवीहरु भएको भएपनि यसवारे पुरै खुल्ला हुनुपर्ने अवस्था अहिलेपनि छैन् । सरकारले लकडाउनलाई खुल्ला गरेको भएपनि दैलेखको परिवेशमा अँझै...

पुरा पढ्नुहोस
स्थानीय सरकारका तीन वर्ष खानी, पर्यटन र पूर्वाधार तर्फ कति विकास भयो

  स्थानीय सरकार निर्माण भएको तीन वर्ष पूरा भएको छ । तीन वर्षसम्म स्थानीय निकायहरुले सरकार संचालन गरेको अनुभव आदान प्रदान गर्ने, सुझाव संकलन गर्ने, सुझाव सहितको प्रतिक्रिया लिने र सोही अनुसार काम अगाडी बढाउने...

पुरा पढ्नुहोस
स्थानीय तहलाई आफ्नै बावुको दाईजो नबनाऊ

सम्पादकीय मुलुक संघीयतामा प्रवेश गरेसँगै पूर्ण अधिकार सहित स्थानीय सरकार गठन भयो । स्थानीय सरकारमा रहेकाहरुले बिशेष गरेर जनताप्रति जवाफदेही भएर काम गर्नुपर्ने थियो । जनताप्रति जवाफदेही मात्र हैन जनताको पक्षमा कानून निर्माण गरेर काम...

पुरा पढ्नुहोस
असारे विकास रोक्ने महत्वपूर्ण उपाय बाहना हैन कामको प्रभावकारीता हेरौं

  अहिले असारे विकासको माहोल तातिएको छ । काम कम गर्ने र रकम धेरै भुक्तानी लिने वा कामै नगरेका स्थानहरुमा काम सम्पन्न भएको भन्दै बिवरण पेश गर्ने र चेक निर्माण गर्ने र पछि भुक्तानी गर्ने...

पुरा पढ्नुहोस
अनावश्यक समयमा राहत बाँडेर आफै बिवादमा स्थानीय सरकार

  कोरोनाको त्रास यती धेरै भयो कि, छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्दै जाँदा नेपालमा निकै धेरै हल्ला खल्ला भयो । कतिपय स्थानीय सरकारहरुले कोरोनाको नाममा अनावश्यक रुपमा राहत बितरण गरे, अर्कोको देखासिखीमा लागेर दैलेख...

पुरा पढ्नुहोस