सम्पादकीय
देशले परिवर्तनको संकेत गरेको छ । देशकाके परिवर्तन सँगै नेपाल र नेपालीहरुको भाग्य र भविष्य समेत परिवर्तन हुने संकेतहरु देखिएका छन् । बिगत देखि कुनै न कुनैको साहारामा सत्ता प्राप्ति गर्नुपर्ने बाधयकारी नीतिलाई समेत...
पुरा पढ्नुहोसलोकतान्त्रिक पद्धती अंगालेको र लोकतन्त्रलाई पुर्ण रुपमा विश्वास गर्ने देशहरुका लागि सरकार परिवर्तन बहुमत र अल्पमत निकै सामान्य कुरा हुन् । बहुमत गुमाएपछि पुनः अर्को सरकारको गठन प्रक्रिया स्वभाविक हो तर कही नभएको जात्रा देखाएर...
पुरा पढ्नुहोसयतिवेला संसदमा वर्तमान सरकारका प्रधानमन्त्रीप्रति संसद्को विश्वास छैन भनी अविश्वासको प्रस्ताव दर्ता भएको छ तर, सरकारका पक्षबाट त्यसप्रकारको प्रस्तावको प्रतिवाद गर्ने क्रममा गैरसंवैधानिक तथा गैर राजनीतिक उपाय र भाषाको प्रयोग व्यापक रूपमा भएको छ...
पुरा पढ्नुहोसअसारको प्रसंग चलेको भएपनि असार सँगै आउने अन्य बिकासका बजेटहरुको बारेमा समय भएको बेला देखि नै चर्चा र परिचर्चा गर्न सकेको भए राम्रो हुने थियो भन्ने जनभावना यतीवेला चर्कौ रुपमा बाहिर आएको देखिन्छ । बजेट...
पुरा पढ्नुहोसनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकार परिवर्तन गर्ने हल्ला पछिल्लो समयमा निकै उठि रहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले विभिन्न कार्यक्रममा गएर सहमतिको सरकार गठन...
पुरा पढ्नुहोसदैलेख जिल्ला कृषि उपज बस्तुहरुको उत्पादन हुने जिल्लाहरु मध्ये को एक हो । जिल्लाको विभिन्न गाउँ विकास समितिका विभिन्न स्थानहरुमा फरक फरक खालका कृषि बस्तुहरु उत्पादीत भइरहेको छ । विभिन्न स्थानहरुका फरक – फरक...
पुरा पढ्नुहोसवर्षात संगै आउने सक्ने वाढी पहिरोको कारण लाखौको धनजनको क्षती संगै प्राकृतिक सम्पदाहरुको समेत विनास हुने गरेको विगतको दिनहरुका भोग्दै आइरहेको छौ । विपत व्यवस्थापनको लागि सरकारी तथा गैरसरकारी कार्यालयहरु बाट लाखौको खर्च पनि भइरहेको...
पुरा पढ्नुहोसधान दिवस असार १५ अर्थात राष्ट्रिय धान दिवस बुधवार विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ । ‘मुठी खाएर मुरी उब्जाउने” महिनाको मध्य अर्थात असार १५ गतेका दिन नेपालभर धान दिवसका नामले मनाउने चलन रहेको...
पुरा पढ्नुहोस‘सिद्धान्तका निम्ति जीवन होइन, जीवनकालागि सिद्धान्त” जननेता मदन भण्डारी नेपाली कम्युनिष्ट इतिहासको मात्र नभई विश्व साम्यवादी आन्दोलनका एक महान अभियन्ताका युगपुरुष हुन् । राजनीतिक आकाशका प्रतिभावान मदन भण्डारी सर्वमान्य विकल्प खोजी गर्ने कर्मठ परिवर्तन...
पुरा पढ्नुहोसप्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले केही दिन अगाडी देखी निरन्तर संसद अबरोध गर्दै आएको छ । राष्ट्रिय राजनीतिमा आफ्नो प्रभावशाली उपस्थिति देखाउन नसकेको कांग्रेसले लगातार संसद बैठक अवरोध गरिरहेको छ । भन्नलाई त संसदलाई...
पुरा पढ्नुहोस