सम्पादकीय
असारको महिना कृषकहरुलाई खेतवारीमै हतार देखिएको छ । धान रोप्न व्यस्त कृषकहरुको यो समयमा कतिपय कृषकहरु उपभोक्ता समितिमा बसेर काम गर्न थालेपछि अहिले खेतमा भन्दा जिल्ला सदरमुकाम दैलेखमा ब्यस्त रहेका छन् । ठूला...
पुरा पढ्नुहोसजनतालाई सुचनाको हक प्रदान गरेको बर्षौ भै सक्दा पनि अँझै जनताहरुले पाउनुपर्ने सुचना प्राप्त गर्न सकेका छैनन् । बिशेष गरेर सरकारी कार्यालयहरुबाट प्रवाह गरिएका सेवा सुविधाहरुको पुर्ण जानकारी आम जनतालाई दिनुपर्ने पहिलो कर्तब्य भएपनि...
पुरा पढ्नुहोससंविधान निर्माणका लागि नेपाल र नेपालीहरुले दिएको बलिदानीको आधारमा समेत नेपालका राजनीतिक दलहरुले गम्भिर चासो र चिन्ता व्यक्त गुर्नुपर्ने समयमा अहिलेसम्म संविधान निर्माणको काममा सहजता देखिएको छैन् । संविधान देशको मुल कानुनसँगै जसले निर्माणको...
पुरा पढ्नुहोसनेपाल सरकारले जेष्ठ नागरिक, महिला, एकल महिला, दलित जेष्ठ नागरिक, दलित वालवालिकाका लगायतका व्यक्तिहरुलाई गाउँमै सरकारको उपस्थिती छ भन्ने मान्यता कायम गर्नका लागि प्रदान गरिएको सामाजिक सुरक्षा भत्ता लिन आएका अधिकाँसको यस्तो कुरा आउँछ...
पुरा पढ्नुहोसअसार १५ नेपालीहरुले धान दिवसका रुपमा मनाउने गर्दछन् । बिशेष गरेर कार्यालय प्रमुखहरु, मन्त्रीहरु, सवैले गरामा गएर रोपारहरुसँग हिलो खेल्ने लगायतका कामहरु गर्ने गर्दछन् ।रोपाँईमा गरेको सामान्य हरकतले कृषि मन्त्रिको पद समेत धरापमा...
पुरा पढ्नुहोसदैलेखमा यतीवेला करोडौंका ठूला पुर्वाधार निर्माणका कामहरु भएका छन् । मध्यपहाडी राजमार्ग अन्तरगतकै विभिन्न ठूला योजनाहरु मात्र हैनन्, सडक र सिचाँई लगायतका अन्य विभिन्न सरकारी कार्यालयहरुका समेत करोडौंका भौतीक पुर्वाधारहरु जिल्लाभित्र निर्माण थालिएका छन्...
पुरा पढ्नुहोसअसारे महिना कृषकहरुका लागि निकै महत्वपुर्ण महिनाको रुपमा लिईन्छ । मानो रोपेर मुरी फलाउने महिनाको रुपमा बिगतदेखि भनिदै आएको असार १५ लाई कृषकहरुले अँझै बिशेष दिनका रुपमा लिने गर्दछन् । आज धान दिवस...
पुरा पढ्नुहोसदैलेख सदरमुकामबाट जाने भन्ने तर भित्रि चाहना चुप्राबाट सडक लिने कुराको पर्दाफास भएपछि अहिले दैलेखमा रहेका नौ वटा राजनीतिक दल सँगै यहाँ रहेका व्यापारीहरुलाई समेच चुनौती थपिएको छ । आफ्नो नजिकबाट भएर सडक...
पुरा पढ्नुहोसदैलेख खुलादिसामुक्त जिल्ला घोषणा भएको छ । जायज र आँखाले देखेको कुरालाई वकालत गर्ने पत्रकारिताको धर्म भित्रको कुरा बताउँदा बिगत केही महिना अघि संचारकर्मीहरु केही सिमित व्यक्तिहरुको अबाईलो समेत बन्नुपरेको थियो । करिव तीन...
पुरा पढ्नुहोसचार – पाँच बर्ष अघि मात्रै एस.एल.सी. दिन आएका विद्यार्थीहरुका पछाडी कम्तिमा चार जना सम्म अभिभावक र आफन्त आउनुपर्ने बाध्यता थियो । एउटा चिट चोराउन,े एउटा प्रश्न ल्याउन,े अर्को उत्तर हल गर्ने अनि अर्को...
पुरा पढ्नुहोस