सम्पादकीय
हिजोदेखि आफ्नो धर्म कला सँस्कृति र साँस्कृतिक पहिचान बनाएर अगाडी बढेको मध्यपश्चिमलाई चिरा चिरा पारेर राजनीतिक गर्न खोज्नेहरुलाई अव आम कर्णाली र भेरीका जनताहरुले चुनौती दिनुपर्ने देखिएको छ । राँको र सिट्टी बाल्दा पनि नसुन्ने...
पुरा पढ्नुहोसम मध्यपश्चिमको नागरिक सवैभन्दा बढी र पहिलो मेरो दायित्व भनेको यो स्थान हो मध्यपश्चिम हो त्यसपछि भेरी हो त्यसपछि मेरो जिल्ला हो । बल्ल मेरो पेशा, व्यवसाय, रहनसहन लगायतका कुराहरुको हिसावकिताव हुन्छ । अहिले बहिरो...
पुरा पढ्नुहोसमध्यपश्चिमका जनताहरुले प्रधानमन्त्री सुशिल कोईराला सँगै गृहमन्त्री बामदेव गौतम आफैसँग पाएका छौं भनेर मख्ख परे, न बजेटमा मध्यपश्चिमको भूमिका राम्रो देखियो न संघियतामा, न सिमाँकन नै । सुर्खेत मध्यपश्चिमको उदाउँदो शहर भने नेपालगंज औधोगिक...
पुरा पढ्नुहोसजिल्लाको निकै महत्वपुर्ण निकाय, जसले शिक्षाको उज्यालोमार्फत सारा अन्धकारलाई हटाउने काम गर्दछ । सबै गल्ति र कमि कमजोरीहरुलाई निश्छल ज्ञानले भरिपुर्ण बनाएर भोलीका उज्याला ताराहरु जन्माउने काम गर्दछ । यती महत्वपुर्ण शैक्षीक क्षेत्रको...
पुरा पढ्नुहोसनेपाल सरकारले आफ्ना मातहतका सवै निकायहरु संचालनका लागि निश्चित मापदण्ड सँगै नीति बनाएको छ । नीति मानेर अगाडी बढ्नुपर्ने कुरा कानुनमा स्पष्ट उल्लेख गरेको छ । कार्यालय प्रमुखले अरु वेला गरेका सवै काम नीति...
पुरा पढ्नुहोसस्थानीय बस्तुहरुको बजारीकरण, उत्पादन र जिल्लाका ऐतिहाँसिक धार्मिक र पर्यटकीय क्षेत्रहरुको पहिचानका लागि दैलेखमा हरेक बर्ष अनिवार्य महोत्सव वा मेलाहरुको आयोजना गर्नुपर्ने जरुरी देखिन्छ । बिगतका दिनहरुमा दैलेखको पहिचानका लागि बिभिन्न मेला र महोत्सवहरु संचालन...
पुरा पढ्नुहोसअहिले दैलेखका दुर्गम स्थानहरुमा गरिएका भौतीक पुर्वाधार तर्फका बिकास गतिविधिहरुमा गुणस्तरमा निकै कमि देखिएको छ । दुर्गमका नागरिकहरुले केवल आफ्नो गाउँमा बिकास आयो भन्नेमा खुःशी व्यक्त गर्ने तर कति रकम आयो, कति गुणस्तर युक्त...
पुरा पढ्नुहोससंविधानको प्रारम्भिक मस्यौदा जारी गर्नका लागि अहिले विभिन्न प्रक्रियाहरु सम्पन्न भएका छन् । मस्यौदामा जनताहरुले कस्ता सुझावहरु दिने हुन भन्दै सुझाव संकलनमा करोडौं रकम खर्च गरिएको छ । गाउँमा आएका सभासदहरुले जनताका भावनाहरुको उच्च...
पुरा पढ्नुहोसनेपाल सरकारले हरेक स्थानीय निकाय देखि अन्य विभिन्न सरकारी वा गैरसरकारी संघ संस्थाहरु विभिन्न ठेक्का मार्फत संचालित हरेक बिकासका गतिवधिहरुलाई पारदर्शी र जनताहरुलाई सुचनाको हक बमोजीम सेवा सुविधा सँगै दिगोपना ल्याउनका लागि विभिन्न...
पुरा पढ्नुहोसस्थानीय निकायका हरेक बिकासका गतिविधिहरुलाई चुस्त दुरुस्त र दिगोपना ल्याउनका लागि स्थानीय विकास मन्त्रालय सँगै विभिन्न मन्त्रालयहरुले पाएको जिम्मेवारीलाई मजवुद बनाउनुपर्ने देखिएको छ । जिल्लाको बिकास गतिविधि हरुमा प्रत्यक्ष सहभागिता जनाउने महत्वपुर्ण निकायले केन्द्रबाट...
पुरा पढ्नुहोस