सम्पादकीय

जनताको भरोसाका केन्द्रहरू कमजोर हुनुहुँदैन

विश्वका विकसित मुलुकहरुले आफ्नो देशको आर्थिक अवस्था कसरी सुधार हुन्छ, देशका नागरिकहरूका लागि आवश्यक परेको क्षेत्र कुनहो सोही अनुसार विकासको मोडल सुरु गरेकै कारण ठूला शक्ति राष्ट्रहरूको सूचीमा नामाकरण भई शिक्षा, स्वास्थ्य, रोजगारी, आर्थिक...

पुरा पढ्नुहोस
तिज र ऋषिपञ्चमीको मर्म र प्रचलन

चाडपर्वका हिसाबले हिन्दू धर्म अन्य धर्मभन्दा अगाडि देखिन्छ । हिन्दू धर्म मान्नेहरुका लागि धेरै चाडपर्व मध्ये तिज पनि एक हो । यो चाड खास गरी नेपाली हिन्दू महिलाहरुले मनाउने गर्दछन् । महिलाहरुका लागि भने...

पुरा पढ्नुहोस
सुशासन व्यवहारमा लागू गरे समृद्धि सम्भव

नेपाल जस्ता विकासोन्मुख मुलुकमा अहिले पनि विभिन्न खालका समस्याहरू कायमै रहेका छन् । कतिपयविकास र पूर्वाधारका क्षेत्रहरू अल्पविकसित मुलुकहरूका लागि अनिबार्य सर्त जस्तै हुने गरेका छन् । नेपाल जस्ता विकासको चरणमा लम्किँदै गरेका मुलुकको...

पुरा पढ्नुहोस
वैकल्पिक मार्ग खोइ

कर्णाली प्रदेश यसै पनि धेरै हिसाबले पछाडि परेको प्रदेश हो । योसँगै साबिकको कर्णाली अञ्चलको अवस्था झन् बढी चिन्ताजनक छ । कालीकोट देखि मुगु हुँदै हुम्ला सम्म पुग्ने सडकको अवस्था अहिले पनि नाजुक छ...

पुरा पढ्नुहोस
युवाको सोच र अवसर

युवा देश निर्माणका लागि अति आवश्यक जनशक्ति हो भन्ने विषयलाई विकसित मात्र हैन अल्पविकसित मुलुकहरूले समेत राम्रो सँग मनन गरेका छन् । एउटा बालक जब विद्यालय जान्छ उसलाई कस्तो व्यक्ति बनाउने भन्ने जिम्मेवारी विद्यालय...

पुरा पढ्नुहोस
कुपोषणविरुद्ध साझा अभियान

मावन विकास सुचांकमा कर्णाली कमजोर छ । त्यसमाथि गरिबीको दर पनि उच्च छ । यस्तो अवस्थामा यहाँको स्वास्थ्य तथा पोषणको अवस्थालाई सहजै अनुमान गर्न सकिन्छ । आर्थिक अवस्था कमजोर भएकै कारण अधिकांश परिवारले पोषणयुक्त...

पुरा पढ्नुहोस
दशौं खेलकुद तोकिएकै मितिमा होस्

कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । यसका लागि आउँदो मंसिर २ देखी ९ गते सम्मको मिति तोकिएको छ । अघिल्लो बर्ष गण्डकीमा सम्पन्न भएको नवौं खेलकुदमा नै कर्णालीमा आयोजना हुने प्रतियोगिताको मिति...

पुरा पढ्नुहोस
कानून निर्माणमा जनसहभागिता

संविधान देशको मुल कानून हो । संविधानकै विषयमा देशमा धेरै राजनीतिक परिवर्तन भए । नागरिकको सहभागिता र अपेक्षा अनुसारका संविधान निर्माण नहुँदा असन्तुष्टी कायमै रहे । नागरिकको सहभागिता विना बनेका संविधानहरु नै कार्यान्वयन नहुने...

पुरा पढ्नुहोस
गरिबी घटाउन कृषिमा लगानी

कर्णालीमा अहिले पनि २६ दशमलव ६९ प्रतिशत गरिबी छ । आर्थिक अवस्था कमजोर भएकै कारण यहाँका नागरिक रोजगारीको खोजीमा भौंतारिन बाध्य छन् । प्रदेशको मुख्य आम्दानीको स्रोत कृषि हो । यहाँका अधिकांश नागरिक कृषि...

पुरा पढ्नुहोस
पीडितलाई बढी ध्यान दिनुपर्छ

नेपालमा लामो समयसम्म चलेको सशस्त्र द्वन्द्वका कारण धेरै नागरिकहरू राज्य पक्ष र विद्रोही पक्षबाट पीडित भएका छन् । द्वन्द्वको बहाना बनाएर अनावश्यक रूपमा घर परिवारलाई दिएको पीडा दर्दनाक छ । कतिपय परिवारहरू श्रीमान माओवादी भएकै...

पुरा पढ्नुहोस