सम्पादकीय
सरकार अहिले बजेट निर्माणको तयारीमा रहेको छ । दिगो र स्थायी सरकार नभईकन लागु गरिएका नीति तथा कार्यक्रमहरू कार्यान्वयन हुन सक्दैनन् भन्ने कुरा यस अघिका विभिन्न योजनाहरूले देखाई सकेको अवस्था छ । कर्णाली प्रदेशमा यस...
पुरा पढ्नुहोससडक अनिवार्य आवश्यकता हो भन्ने विषय सडक नपुगेका दुर्गम बस्तीमा पुग्दा मात्र थाहा हुन्छ । जुन स्थानका नागरिकहरू घण्टौँ हिँडेर सदरमुकाम आउनुपर्दाको पीडा त्यतीवेला मात्र थाहा हुन्छ जति वेला त्यस्ता दुर्गम बस्तीमा राज्यका निकायहरू...
पुरा पढ्नुहोसनारायण नगरपालिका दैलेख उत्पादनका हिसाबले अन्य पालिकाभन्दा निकै धेरै उत्पादनको सम्भावना बोकेको पालिका हो । यहाँका अधिकांश कृषकहरू व्यावसायिक रूपमा केही न केही पेसामा आबद्ध गराउन सकिने निकै ठुलो सम्भावना भएका बेलामा कर्णाली प्रदेशमै...
पुरा पढ्नुहोसस्थानीय सरकार घर दैलोमा आएको सरकार हो घर नजिकको सरकारले जनताका साझा समस्याहरूलाई नजिकबाट बुझेको हुन्छ । सोही अनुसारको नीति निर्माण गरेर कामको प्रभावकारिता होला, आम नागरिकहरूले घर नजिकैबाट सेवा सुविधा प्राप्त गर्न सकेमा...
पुरा पढ्नुहोसविपद् कतिवेला आई पर्छ कसैले पनि अनुमान गर्न नसक्ने विषय हो तर सम्भावित आउन सक्ने जोखिमहरूको बारेमा पूर्व तयारी प्रभावकारी बनाउनुपर्ने विषय सँधैभरी महत्वका साथ उठ्छ तर कार्यान्वयनमा भने कता हो कता समस्या आएको...
पुरा पढ्नुहोसहरेक व्यक्ति देशको सक्षम नागरिक हुँ भनेर गरिने पहिचान भनेको त्यस व्यक्तिले गरेको कारोबारका आधारमा राज्यलाई कति र कसरी कर तिरेको छ भन्ने विषय महत्वपूर्ण विषय हुने गर्दछ । उच्च आर्थिक वृद्धिदर भएका मुलुकहरू र...
पुरा पढ्नुहोसस्थानीय सरकार घर नजिकको सरकार हो । यो सरकार सँग धेरै विषयहरू जोडिएको अवस्था कायमै छ । शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि पूर्वाधार र पर्यटनका विषयहरू स्थानीय सरकारका पहिलो अधिकार भित्रका विषयहरू हुन् । केही राष्ट्रिय...
पुरा पढ्नुहोसपछिल्लो राजनीतिक घटनाक्रमले देशको आर्थिक अवस्था सुधार गर्नुपर्ने विषयलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता महसुस गरिरहेको छ । पद्धति गलत भएका कारण लोकतन्त्रमाथिकै खतरा उत्पन्न हुने हो कि भन्ने विषय किन उठान भएको छ यसबारेमा अहिलेसम्म...
पुरा पढ्नुहोसपछिल्ला वर्षहरूमा सञ्चार क्षेत्रमा चुनौती बढ्दो छ । समाज परिवर्तनमा अहम् भूमिका खेल्न सक्ने पत्रकारिताले भोग्दै आएका चुनौती भने पुराना होइनन् । समय अनुसार विभिन्न चुनौतीको मार खेप्दै आएको सञ्चार क्षेत्रलाई माथि उठाउन सम्बन्धित...
पुरा पढ्नुहोसगर्मी याम बढेसँगै आगलागीका विभिन्न किसिमका घटनाहरू घटी रहेको अवस्था छ । स्थानीय सरकार गठन भएको करिब करिब ७ वर्ष पुग्नै लाग्दा पनि प्राकृतिक विपत्तिका बेलामा कसरी सुरक्षा अवलम्बन गर्ने भन्दै गर्नुपर्ने सचेतना अभियान...
पुरा पढ्नुहोस

