सम्पादकीय
दैलेख लगायतका पहाडी जिल्लाहरुमा बसोवास गर्ने कर्णाली प्रदेशको सुर्खेत बाहेकका अधिकाँस जिल्लामा करिव १५ वर्ष अघि सम्म नुन, चामल, चिनि लिन हाट जानुपर्ने परम्परा थियो । घरबाट हिडेको करिव १५ देखि १८ दिनसम्म हाट पुग्ने...
पुरा पढ्नुहोसवर्तमान सत्ता गठबन्धन बनेलगत्तै देशको लागि चिन्ता गरेको भन्दा पनि कसरी सत्ता लामो समयसम्म टिकाउन सकिन्छ भन्नेतर्फ धेरै ध्यान दिएको स्पष्ट भएको छ । पहिला देश, दोस्रो देशको राष्ट्रियता, तेस्रो देशको समग्र विकास त्यसपछि मात्र...
पुरा पढ्नुहोसनेपालमा विगतदेखि अहिले सम्मका सवैखाले विकास गतिविधिहरुलाई अवलोकन र बिश्लेषण गर्ने हो भने पहुँचका भरमा मात्रै विकासका कामहरु भएका छन् । जुन स्थानमा पहुँचवाला व्यक्तिहरुको राजनीतिमा प्रवेश हुन्छ त्यहीका स्थानहरुमा बढी भन्दा बढी विकासका...
पुरा पढ्नुहोसमूल्यबृद्धि अहिले आकासिएको छ । मूल्यबृद्धिको सबैभन्दा धेरै मारमा अन्तिम उपभोक्ताहरु परिरहेका छन् । अधिकाँस बढेका मूल्यहरुको बजार भाउको विल व्यवस्थापन सरकारी जागिर खाएकाहरुमध्येका ओहदाका व्यक्तिहरु, देशको शासन सत्ता चालाउने महत्वपूर्ण व्यक्तिहरु उनिहरुले उपभोग...
पुरा पढ्नुहोसनेपालमा युवाहरुको भविष्य निर्धारणका बिभिन्न बहसहरु बेला बेलामा हुँदै आएका छन् । गरिएका बहसहरुले केही मात्रामा परिवर्तनको संकेत पनि देखाएका छन् । पछिल्ला दिनहरुमा प्रयोग हुने सामाजिक सञ्जाल र अन्य बिभिन्न सञ्चारमाध्यमहरुले युवाहरुको राजनीति...
पुरा पढ्नुहोसदैलेख पत्रकारिताको हिसावले हेर्ने हो भने केन्द्रको पत्रकारिता भन्दा करिव एक सय वर्ष पछाडी मात्र पत्रकारिताको सामान्य सुरुवात भएको इतिहास भेटिन्छ । पत्रकारिता यसैपनि समाजमा लुकेर रहेका बिकृति र बिसंगतीहरुलाई पहरेदारी गर्ने, खवरदारी गर्ने...
पुरा पढ्नुहोसराणादेखि राजा सम्मले जनताका समस्या समाधान गर्न नसकेका भन्दै नागरिकलाई प्रत्यक्ष शासनको पहुँचमा पु¥याउने उद्देश्यले मुलुकमा दश वर्षे जनयुद्धको घोषणा गरियो । व्यवस्था परिवर्तनका लागि तत्कालीन माओवादीले सुरु गरेको जनयुद्धमा नागरिक स्तबाट प्राप्त साथ...
पुरा पढ्नुहोसगाउँको विकास, नागरिकका समस्या समाधान गर्ने भन्दै स्थानीय सरकार सञ्चालनमा पुगेका प्रतिनिधिले सरकारी सम्पत्ति खर्च अनियन्त्रित तरिकाले गर्दै आएका छन् । मुलुकमा संघीयता लागू भएसँगै पहिलो पटक सम्पन्न स्थानीय तहको निर्वाचनबाट गाउँका सरकार सञ्चालनमा...
पुरा पढ्नुहोससरकारले संघीय र प्रदेश सभाको निर्वाचन एकै पटक सम्पन्न गर्ने गरी आगामी मंसिर ४ गतेका लागि निर्वाचन मिति घोषणा गरेको छ । पाँच वर्षपछि (अर्थात) मंसिर ४ मो निर्वाचनको मिति घोषण भएसँगै गाउँगाउँमा राजनीतिक...
पुरा पढ्नुहोससुर्खेत कर्णाली प्रदेशको राजधानी यसअघि पनि सुर्खेत कर्णालीका दश जिल्लाको केन्द्रबिन्दु । यसैपनि सुर्खेतको व्यापार व्यवसाय लगायतका क्षेत्रमा चाहेर वा नचाहेर पनि कर्णालीका दश जिल्लाका नागरिकहरुको केन्द्र बिन्दु नै थियो । संघीयता पछि झनै...
पुरा पढ्नुहोस