सम्पादकीय
सुशासन भनेकै असल शासन हो राम्रो गरेको काम र समाज रूपान्तरणका लागि गरिएका राम्रा र सकारात्मक प्रयासहरूलाई जनतामाझ बुझाउन सकेको खण्डमा मात्रै जनताहरू नेताप्रति सन्तुष्ट हुन्छन् र परिवर्तन संस्थागत हुन सक्छ । लामो संघर्षबाट आएको...
पुरा पढ्नुहोससरकारले निकै महत्वको आयोजनाको रुपमा विस्तार गरेको पहाडी जिल्लाहरु जोड्ने मध्यपहाडी राजमार्गको दैलेख खण्डको काम अहिले धमाधम सुरु भएको छ । मध्यपहाडी राजमार्गले स्थानीय उत्पादनलाई बाजरिकरणमा सहजता पु¥याउनुका साथै आम नागरिकहरुको आर्थिक उपार्जन र हरेक...
पुरा पढ्नुहोससंघीय संरचनामा सबैभन्दा महत्वपूर्ण निकायको रुपमा स्थानीय तहलाई ब्याख्या गरिएको छ । संघ र प्रदेशबाट स्थानीय तहलाई प्रदान गरिने बिभिन्न प्रकृतिका विकासका कामहरु र बिभिन्न राजश्वहरुकै भरमा अहिलेपनि स्थानीय सरकारहरु चलिरहेको अवस्था छ ।...
पुरा पढ्नुहोसदैलेख विगतदेखि नै साझा महत्वका बिषयहरुमा राजनीतिक दलहरुको एकमत हुने कुराले महत्व राख्दै आएको पाईन्छ । जिल्लामा हुने ठूला देखि साना सवै खाले विकास निर्माणलाई प्रभावकारी बनाउने जिल्लाको समग्र विकासमा सवै ऐक्यबद्धता जनाउने जस्ता...
पुरा पढ्नुहोसदैलेखको गुराँस गाउँपालिका देखिएको बिवाद एकपछि अर्को गर्दै आरोप प्रत्यारोपमा पुगेको छ । घटनाको निश्पक्ष छानविनका लागि छानविन समिति समेत निर्माण गरिएको छ । विषय करार कर्मचारीको देखाईएपनि राजनीतिक प्रतिशोध साँध्न खोजीएको र कार्यालयमा आगजनी...
पुरा पढ्नुहोसस्थानीय सरकार सञ्चालन भए सँगै नीति र नियमभन्दा बाहिर रहेर गरिएका बिभिन्न कामहरुको बास्तविकता महालेखा परीक्षणको टोली जिल्ला आएपछि देखिने गरेको छ । हरेक वर्ष हुने मलेप प्रतिवेदनलाई केलाउने हो भने स्थानीय सरकारहरु नीयम विपरितका...
पुरा पढ्नुहोससंघीयताको पहिलो चरणको चुनाव सम्पन्न भएलगत्तै केन्द्र सरकारले आ–आफ्नो पालिकामा आवश्यक पर्ने कर्मचारीको बिवरण माग ग¥यो । कर्मचारीको बिवरण अक्सर गरेर हरेक वर्ष माग गर्ने प्रचलन पनि छ । आवश्यकताका आधारमा संघीय सरकारसँग कर्मचारी...
पुरा पढ्नुहोससंविधानतः कुनै पनि जातजाती, वर्ण, लिङ्ग छुट्याएर विभेद गर्न पाइदैन् । नेपालको संविधानले यस्तो कार्य गर्ने जोसुकैलाई कानूनी कारबाही गदर्छ । संविधानमा सबैको स्वतन्त्र बाच्न पाउने अधिकार उल्लेख गरिएको भए पनि सामाजिक रूपमा जातीय...
पुरा पढ्नुहोससार्वजनिक पद धारण गरेका व्यक्तिहरु जो कोही किन नहुन सबैले आफ्नो मर्यादा कायम गरेर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता हो । पेशाको मर्यादा सवैले राख्नुपर्ने देखिन्छ । दैलेखमा केही दिन यता नौमूले गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि...
पुरा पढ्नुहोसहरेक मुलुकको आर्थतन्त्रलाई व्यवस्थापन गर्ने जिम्मा राज्य सञ्चालन गर्ने निकायको हो । जसले राज्य संञ्चालन गरेको छ वा जो सत्तामा छ सबैभन्दा दायित्व उसैको हुने गर्दछ । राज्य सञ्चालनका बिभिन्न बिधिहरु रहेका हुन्छन् बिधिअनुसार मुलुकको...
पुरा पढ्नुहोस