सम्पादकीय
स्थानीय सरकारका ५ वर्ष पूरा भएका छन् । विगतका वर्षहरुमा स्थानीय सरकारमा निर्वाचित जनप्रतिनिधिहरुले गरेका कतिपय बिषयहरु जानाजान भएका देखिन्छन् भने कतिपय बिषय नजानेरै भएका पनि देखिन्छ । बिशेष गरेर सडक र पूर्वाधार विकासमा स्थानीय...
पुरा पढ्नुहोससमाज भनेकै एउटा सभ्य नागरिकहरु बसोवास गर्ने महत्वपूर्ण स्थान हो । समाज भित्र रहेका बिभिन्न सरोकारका बिषयहरुलाई मुख्य बिषय बनाएर यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने अहिलेको आवश्यकता हो तर समाज भित्र रहेका केही पहुँचवाला वर्गहरुले...
पुरा पढ्नुहोससंघीयता सुरु भयो, जनताले अधिकार गाउँ गाउँमा पाए, जनताले पाएको बास्तविक अधिकार भित्र केही कमिकमजोरीहरु अवस्य भए होलान् । संघीयता अघि जनताले सामान्य काम गर्दा पनि वा सानो बजेट ल्याउनुपर्ने अवस्थामा पनि काठमाडौं नै...
पुरा पढ्नुहोससंघीयता पछिको अवस्था गाउँमा सिंहदरवार आएको कुरा सत्य हो । सिंहदरवार केही सिंहहरुका लागि मात्र आयो अर्थात केही सिमित टाँठाबाँठाहरुका लागि मात्र आयो बास्तविक समस्यामा परेका नागरिकहरुका लागि आएन्, युवाहरु दिनप्रतिदिन देश छोडेर परदेश...
पुरा पढ्नुहोससरकार सञ्चालन गरेको पाँच दलिय गठबन्धनले सत्ताको चरम दुरुपयोग गरेको छ । अर्थमन्त्री जनार्धन शर्माले करको दायरा हेरफेर गरेर गैर व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर बजेट सशोधन गरेको बिषय जसरी चर्चामा आयो त्यसरीनै आम...
पुरा पढ्नुहोसस्थानीय सरकारमा निर्वाचित जनप्रतिनिधिहरुलाई धेरै भन्दा धेरै अधिकार दिईएको छ । कतिपय विषयहरु स्थानीय पालिकाको गाउँसभाबाट पास गरेर नीति निर्माण गर्ने अधिकार रहेको छ । पालिकाको आवश्यकताका आधारमा केही नयाँ काम गर्नका लागि कानुन...
पुरा पढ्नुहोसनेपालमा आर्थिक संकट चुलिँदै गएको छ । लामो समदेखिको कोरोना संक्रमणका साथै अन्य विभिन्न समस्याहरूले गर्दा अल्पविकसित मुलुकहरूको आर्थिक अवस्था चिन्ताजनक हुँदै गएको विषय अहिले बहसको रूपमा देखिएको छ । नेपालको सन्दर्भलाई हेर्ने हो...
पुरा पढ्नुहोसवीर गोरखाली र वीरताको खानी भनेर परिचित नेपालको इतिहास विगतदेखिनै महत्वपूर्ण छ । भारत स्वतन्त्र हुन नसक्दा नेपाल स्वतन्त्र मुलुक बन्न सक्नु सामान्य बिषय होइन तर हिजो अंग्रेजको उपनिवेश बनेको भारतको प्रगती र हिजोदेखिनै...
पुरा पढ्नुहोसदैलेख कला संस्कृति र सम्पदाका हिसावले महत्वपूर्ण जिल्लाको रुपमा परिचित छ । यहाँ रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक परम्पराहरुलाई जगेर्ना गर्दै आन्तरिक आम्दानीको महत्वपूर्ण स्रोत बनाउन सक्ने धेरै आधारहरु र सम्भावनाहरु रहेका छन् । संघीयता पश्चात...
पुरा पढ्नुहोससडक सबैभन्दा धेरै कमिशन खान सजिलो विकासको रुपमा परिचित भएको छ । डोजरको बिल बढाएर धेरै काम भएको देखाउन सजिलो, उपभोक्ता समितिमार्फत काम धेरै भएको भन्दै डोर हाजिर बढाएर कमाउन सजिलो । सवै राजनीतिक...
पुरा पढ्नुहोस