सम्पादकीय
संघीय सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि संघीय संदमा प्रस्तुत गरेको बजेट चुनाव केन्द्रीत भएर आएको देखिन्छ । बजेटले जनताका दैनिकीसँग जोडिएका भन्दा आगामी दिनमा हुने प्रदेश तथा संघीय निर्वाचन केन्द्रीत भएर आएको टिप्पणी...
पुरा पढ्नुहोससंघीयता पछि पहिलो पटक २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचन भन्दा २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दैलेखका ११ वटा स्थानीय तहमा मत बदरको संख्या बढेको छ । विगतका वर्षहरूमा सरकाले दिने...
पुरा पढ्नुहोसदैलेख लगायत पहाडी जिल्लाहरुमा दशकौंदेखि ठूला विकासे आयोजनाहरुको निर्माण थालिएको भएपनि अहिलेसम्म पूरा हुन सकेका छैनन् । विकास योजनाहरुमा केन्द्र सरकारले जिल्लाहरुमा पहुँचको आधारमा रकम बिनियोजन गर्ने परिपाटी पुरानै रहेपनि संघीयता पश्चात आएका केही महत्वपूर्ण...
पुरा पढ्नुहोसनेपालमा ठूला लगानीका प्रभावकारी विकास निर्माणका कामहरुमा सँधैभरी रोक लगाउने प्रचलन अहिलेको मात्र उहिल्यै देखि चल्दै आएको छ । पहाडी जिल्ला दैलेखमा रहेका माथिल्लो कर्णाली जलविद्युत अयोजना निर्माण सम्पन्न भईसक्ने बेलामा अहिलेसम्म कामको सुरुवात भएको...
पुरा पढ्नुहोसकुनै घटना घटेपछि केहीदिन सम्म घटनासँग सम्वन्धित बिषयहरुमा निकै चासो हुन्छ, चिन्ता व्यक्त हुन्छ, सुरक्षा निकायले पनि दुर्घटना नियन्त्रणका लागि प्रभावकारी काम थालनी गर्दछ । धेरै यात्रु बोक्ने सवारी साधनहरुमाथि निगरानी बढ्दछ । करिव...
पुरा पढ्नुहोसनेपालमा जव जव समस्या पर्छ त्यतीवेला नेपालमा रहेका बिभिन्न खानीहरुको उत्खनन्को कुरा निकै चर्चामा हुने गर्दछ । तत्कालिन समयमा भारतले अघोषित रुपमा नाकाबन्दी गरेका बेलामा तत्कालिन प्रधानमन्त्री के.पि. शर्मा ओलीको सरकारले चीन सरकारसँग जीटुजी सम्झौता...
पुरा पढ्नुहोसदैलेख दुर्गम जिल्ला हो । दुर्गम जिल्लाको विकास निर्माणको खाका नवनेको पनि होइन, यहाँको प्राकृतिक सौन्र्दयताको कसैले बयान गरेर साध्य छैन् । दैलेख लगायत कर्णालीको समृद्धिका लागि निकै ठूला योजनाहरु निर्माण नभएका पनि होइनन् राज्यले...
पुरा पढ्नुहोसनेपालमा पछिल्ला दिनहरुमा एकाएक महंगी बढेको छ । हप्तैपिच्छे ग्याँस, पेट्रोलको भाऊ बढेको बढ्यै छ । यस्तो अवस्थामा सरकारले नयाँ बजेट ल्याउने तयारी गरेको छ । मंहगी बढ्ने बिषयसँगै बाह्य देशका कतिपय बिषयहरु जोडिएका...
पुरा पढ्नुहोसचुनाव सकिएको छ । स्थानीय तहमा विजयी भएका अधिकाँस जनप्रतिनिधिहरुले सपथ ग्रहण सँगै पदभार ग्रहण गरिसकेका छन् । नयाँ जनप्रतिनिधिहरुलाई करिव ६ महिना व्यवस्थापन बुझ्न लाग्ने छ । यो वर्षको असार सम्मको बजेट यस...
पुरा पढ्नुहोसस्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भएको छ । सम्पन्न भएको निर्वाचन अन्तर्गत अधिकाँस स्थानहरुमा मतपरिणाम सार्वजनिक भईसकेको छ । विजयी उम्मेदवारहरुले अहिले पदभार ग्रहण गर्दै विभिन्न प्रतिबद्धताहरु सुरु गरिसकेका छन् । चुनाव अघि कुनै दल...
पुरा पढ्नुहोस