सम्पादकीय

जनमतको कदर गर्न लागौं

संघीयता आएसँगै जनताको घरदैलोमा सरकार भन्ने नारा धेरै चल्यो, जनताको आँगनमा सिंहदरवारको अधिकार प्राप्त भएपछि धेरै कुरा परिवर्तन हुन्छ भन्ने सोच आम नागरिकमा पलाएको थियो । विकास हुन्छ, समृद्धि हुन्छ, विकासमा प्रभावकारीता हुन्छ, सुशासन...

पुरा पढ्नुहोस
जनप्रतिनिधिहरु सुध्रनुस् नत्र देशैभर बालेनहरु जन्मनेछन्

स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । सम्पन्न निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरु अहिले घरदैलो भेटघाटमा व्यस्त देखिएका छन् । निर्वाचन अघि जनतामा गरेका बाचा पूरा गर्ने अठोट राख्न अहिलेपनि जनप्रतिनिधिहरुले सकेनन् भने आगामी पाँच वर्षपछि...

पुरा पढ्नुहोस
धाँधली मञ्चन पराजित मानसिकता

दैलेखका ९ वटा पालिकाहरुमा मतगणना सम्पन्न भईसकेको छ । नतिजा पनि सार्वजनिक भईसकेको छ । विजयी उम्मेदवारहरुले विजय उत्सव मनाएको अवस्था छ भने पराजित उम्मेदवारहरुले पार्टी भित्र वा बाहिरबाट बिभिन्न षडयन्त्रहरु भएको भन्दै व्याख्या...

पुरा पढ्नुहोस
शान्त निर्वाचन

दैलेखका ११ वटै पालिकामा शान्तिपूर्वक मतदान प्रक्रिया सम्पन्न भएको छ । दुईवटा वडामा सामान्य विवाद बाहेक ९० वटै वडाहरुमा शान्तिपूर्वक मतदान सम्पन्न भएसँगै सबै मतपेटीकाहरु पालिकामा केन्द्रित गरिएको छ । जनताहरुले उत्साहपुर्वक निर्वाचनमा भाग लिए,...

पुरा पढ्नुहोस
निष्पक्ष निर्वाचनका पक्षमा लागौं

निर्वाचन आफैमा एउटा ऐतिहासिक अवसर हो । जनताले आफुले चाहेका व्यक्तिहरुलाई मतदान गरेर बढी मतका आधारमा नेतृत्व चयन गर्ने लोकतन्त्रको सवैभन्दा उत्कृष्ट अभ्यासका रुपमा निर्वाचनलाई लिईन्छ । जनताले चाहेका जनप्रतिनिधिलाई चुनेर सत्तामा पु¥याउने र...

पुरा पढ्नुहोस
जनता जागरुक हुन थाले

दैलेखको भैरवी गाउँपालिकाका युवाहरुले प्रभावकारी कामको सुरुवात गरेका छन् । स्थानीय तहको निर्वाचन निजकिदै गर्दा । उम्मेदवारी दर्ता गराएका नेताहरुलाई एउटै मञ्चमा राखेर साझा प्रतिबद्धता मात्र गरेका छैनन्, कपाली तमसुक समेत गरेका छन् । स्थानीय...

पुरा पढ्नुहोस
जनता खेतवारीमै व्यस्त निश्चित कर्यकर्तामा उत्साह

स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै घरदैलो भेटघाट र चुनावी साभाका गतविधिहरु बढीरहेका छन् । बिभिन्न पार्टीहरुले आ–आफ्ना चुनावी प्रतिबद्धताहरु सार्वजनिक गर्दै जनतासँग मत मागिरहेका छन् । कतिपय सचेत नागरिकहरुले चुनावका बेलामा मात्रै विभिन्न आश्वासनहरु दिने...

पुरा पढ्नुहोस
आचार सहिंता अनुगमनमा पक्षपात किन ?

स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा निर्वाचन आयोगले जारी गरेको आचारसहिंता उलंघनका बिषयहरुले पनि चर्चा पाएको छ । हरेक पालिकामा निर्वाचनका बिभिन्न गतिविधिहरु सञ्चालन भएका छन् । आम नागरिकहरुलाई सत्य सूचना प्रदान गर्ने, निश्पक्ष वातावरणमा...

पुरा पढ्नुहोस
जनतासँग प्रतिबद्धता गरौं प्रतिबद्धता पूरा गर्ने अभियान पनि थालौं

स्थानीय तहको निर्वाचन होस वा अन्य निर्वाचनहरु किन नहुन् निर्वाचनमा भाग लिएका नेता तथा कार्यकर्ताहरुले विभिन्न खाले प्रतिबद्धताहरु र अपिलहरु गर्ने गर्दछन् । कतिपय नेताहरुले निर्वाचन जितेपछि आफुले गरेका प्रतिबद्धताहरु पूरा गर्नेतर्फ ध्यान दिने गरेको...

पुरा पढ्नुहोस
अनावश्यक पेलानको उपज स्वतन्त्र उम्मेदवारी

मुलुकमा संघीयता प्राप्तीको पहिलो वर्ष स्थानीय तहको अवधारणा सँगै निर्वाचन सम्पन्न भयो । लामो समयदेखि विकास हुन नसकेको नेपालको ग्रामिण परिवेश फरक थियो । तत्कालिन द्धन्द्धका समयमा रित्तिएका गाउँहरु एकाएक भरिन थाले । गाउँमा सिंहदरवार...

पुरा पढ्नुहोस