सम्पादकीय
देशभर अहिले बजेटको तयारी भएको छ । स्थानीय सरकारहरुले आगामी पाँचबर्ष भित्र कस्ता खाले कार्यक्रम र नीति निर्माण गर्ने तयारीमा जुटेका छन् । आज अनिवार्य रुपमा देशभरका सवै पालिकाहरुले बजेट तथा नीति प्रस्तुत गरिसक्नुपर्ने...
पुरा पढ्नुहोसस्थानीय तहको पाँच वर्ष बितिसकेको छ । पाँच वर्षको अवधिमा हरेक पालिकाहरुले आर्थिक समृद्धिका आधारहरु तयार गर्ने बिभिन्न माध्यमहरु मध्येको महत्वपूर्ण माध्यमको रुपमा रहेको पर्यटन प्रर्वद्धनका लागि भने ठोस योजनाहरु ल्याउन सकेको देखिदैन्, पर्यटन...
पुरा पढ्नुहोसदेशको संविधान र कानुन अनुसार जनताको पहरेदारी, सुरक्षा, संविधानमा उल्लेख गरिएका अधिकारहरुको अधिकतम उपभोग गर्ने बारेमा सवै देशका सरकारहरु गम्भिर हुने गर्दछन् । नेपाल सुन्दर देश, सर्वोच्च शिखर सगरमाथाको देश भनेर जति धेरै परिचय बनाएको...
पुरा पढ्नुहोसनेपालमा इन्धन लगायत दैनिक उपभोग्य सामानहरुको मूल्य एकपछि अर्को गर्दै आकासिएको छ । दैनिक मजुरी गर्ने, गरिव र विपन्न समुदायहरुको यसको प्रत्यक्ष मारमा परेका छन् । सरकारी निकाय उच्च ओहदाका व्यक्तिहरुलाई मूल्य बृद्धिले खासै...
पुरा पढ्नुहोसनेपालमा संघीय संरचना आएपछि नागरिकहरुका अधिकारहरु समेत घर दैलोमा आएका छन् । स्थानीय सरकारले नागरिकका साझा अधिकार र विकास निर्माण लगायतका बिषयहरुमा कानुन निर्माण गरेर नीति नियम अनुसार नागरिकहरुका समस्या समाधान गर्ने अधिकार प्राप्त...
पुरा पढ्नुहोसदैलेखका बिभिन्न स्थानहरुमा उद्योगहरु सञ्चालन भएका छन् । उद्योगहरुमा काम गर्न थालेपछि स्थानीयले रोजगारी समेत सृजना गरेका छन् । गाउँमै रोजगारी प्राप्त भएपछि धेरैजसो युवाहरु भारत लगायत अन्य बिदेशी मुलुकहरुमा नजाने भन्दै गाउँमै इलम...
पुरा पढ्नुहोसस्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा मत प्रभाव पार्ने आशंका राज्य सत्ता सञ्चालन गरेकाहरुबाट बढी हुन सक्छ । यो स्वभाविक बिश्लेषण पनि हुन सक्छ । चुनावताका जुन सरकार वा पार्टी सत्तामा हुन्छ त्यस्तो...
पुरा पढ्नुहोसकर्णाली प्रदेश सरकारलाई अहिलेपनि केन्द्र सरकारले बिभिन्न बिषयहरुमा पछाडी धकलेको स्पष्ट हुँदै आएको छ । गर्मीयाममा कर्णालीका अधिकाँस जिल्लाहरु अहिले बत्तिको समस्यामा परेका छन् । दैनिक सयौं पटक विद्युत अबरोध हुने प्रक्रिया अहिलेपनि जारी छ...
पुरा पढ्नुहोसदैलेखका दुर्गम बस्तिहरु जहाँ उत्पादनका प्रसस्त संभावनाहरु रहेका छन् त्यस्ता स्थानहरुमा संभावनाको खोजी गरेर उद्योग स्थापना गर्नु अहिलेको आवश्यकता हो । स्थानीय स्तरमा हुने संभावनालाई खोजी गरेर उद्योग सञ्चालन भएका कारण युवाहरुले गाउँमै रोजगारी प्राप्त...
पुरा पढ्नुहोसकिवी पौष्टिक तत्व रहेको प्रभावकारी फलको रुपमा परिचित फल हो । स्वास्थ्य लाभका लागि पनि राम्रो मानिएको किवी खेती नेपालका धेरै जिल्लाहरुमा व्यवसायिक खेतीका रुपमा सञ्चालन हुँदै आएको छ । दैलेखका उच्च भूभागहरुमा किसानहरुले कीवि...
पुरा पढ्नुहोस