सम्पादकीय

भ्रमण खर्च र दिने सन्देश

भ्रमण नयाँ स्थानमा भएका नयाँ बिषयहरुको खोज अनुसन्धान गर्ने, अध्ययन गर्ने र सोही अनुसार आफ्नो वडा वा पालिकामा त्यस्तै प्रभावकारी कामहरुको थालनी गर्नका लागि महत्वपूर्ण मानिन्छ । देखेको कुरा प्रभावकारी हुन्छ भन्ने मान्यता अनुसार...

पुरा पढ्नुहोस
नेताकै भरमा नेतृत्व पाएकाहरुको पराजय

स्थानीय तहको निर्वाचन सकिएको छ । स्थानीय तहको निर्वाचन पश्चात हरेक जिल्लामा निर्वाचित पालिका प्रमुख र उप्रमुखहरुले चुन्ने जिल्ला समन्वय समितिको निर्वाचन पनि लगातार सञ्चालन भईरहेको छ । यस अघि सम्पन्न स्थानीय तहको निर्वाचनको सामान्य...

पुरा पढ्नुहोस
पार्टी र सिद्धान्त भन्दा पद प्यारो

नेकपा एमालेबाट बिभाजित भएको नेकपा एकीकृत समाजवादीमा अहिले नयाँ तरंग उत्पन्न भएको छ । पार्टी अध्यक्ष माधव नेपालले मन्त्री परिवर्तन गर्ने भनेर प्रधानमन्त्रीलाई पठाएको पत्रले समेत अर्थ नराख्ने अवस्था सृजना हुनुले नेपालको राजनीति बृतमा...

पुरा पढ्नुहोस
नामावली संकलन कार्य प्रभावकारी बनाउ

स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । यस अघि मतदाता नामावलीमा नाम छ भनेर मतदान गर्न गएका कतिपय मतदाताहरु नाम संकलनमा आफ्नो बिवरण नभेटिएपछि फिर्ता भएका छन् । लगत्तै प्रदेश र संघको निर्वाचनको मिति पनि...

पुरा पढ्नुहोस
पूर्वाधार विकासको लापरबाही कहिले सम्म

दैलेखको पूर्वाधार विकासको जिम्मेवारी लिएको पूर्वाधार विकास कार्यालयको लापरवाहीले अहिले सिमा नाघेको छ । आफन्त र केही ठेकेदार सञ्चारकर्मी रिजाउन गोप्यमा ठेक्का दिएको पूर्वाधार कार्यालयले पहिलो गरेको डिजाईन र अहिले गरेको डिजाईन फरक परेको छ...

पुरा पढ्नुहोस
कर्णालीलाई पर्यटकीय हव बनाऊ

दैलेख आफैमा पर्यटकीय हिसावले एक महत्वपूर्ण जिल्ला हो । जुम्लाको सिज्जा, मुगुको रारातालले जसरी कर्णालीको सुन्दरता बढाएका छन् । दैलेख धार्मिक र ऐतिहासिक सम्पदाले कर्णालीलाई उतिकै परिचित गराएको छ । धार्मिक हिसावले काठमाडांै पछिको...

पुरा पढ्नुहोस
बजेटको प्रभावकारी कार्यान्वयन जरुरी

सरकारले यस आर्थिक वर्षको बजेट संसदबाट स्वीकृति गरेको छ । प्रदेश र संघको चुनावको मिति नजिकिदै गर्दा सरकारले कर्मचारीको तलव बृद्धि गरेको छ भने बढ्दो महंगीका लागि दिगो समाधानका खोज्ने बिषयमा त्यती धेरै ध्यान...

पुरा पढ्नुहोस
सूचना लुकाउने प्रवृती अन्त्य गरौं जनतालाई सूचनाको हकको प्रत्याभूति गरौं

जिल्लामा ठूला साना सवैखाले विकास गतिविधिहरुका बारेमा आवाज उठाउनु खवरदारी गर्नु, के भयो, कसरी हुँदैछ यस्ता धेरै बिषयहरुको जानकारी लिन पाउनु जनताको अधिकार हो । संविधानमा उल्लेख गरिएको अधिकारको रक्षा गर्नुपर्ने दायित्व सवै सार्वजनिक पद...

पुरा पढ्नुहोस
पाठ्यपुस्तकमा लापरवाही कहिलेसम्म

हरेक वर्ष नयाँ शैक्षिक सर्तसँगै विद्यार्थीहरुलाई पाठ्यपुस्तकको समस्या पर्दै आएको छ । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनका बेलामा सरकारले दुईदिनभित्रै देशैभर मतपत्र पु¥याएको बिषय अहिले पाठ्यपुस्तकसँग पनि जोडिएको छ । पाठ्यपुस्तक छपाईको बिषय चुनावसँग बढी केन्द्रीत...

पुरा पढ्नुहोस
विकासमा ध्यान देऊ

संघीयता पछि दोस्रो पटक सम्पन्न स्थानीय तह निर्वाचनमा नागरिकले विगतका सरकारले गरेका कामहरुको मूल्याङ्कन गरेर आगामी पाँच वर्षका लागि स्थानीय सरकारमा गाउँको विकास गर्ने प्रतिनिधि चुनेका छन् । गाउँको विकासका गर्ने भन्दै निर्वाचन जितेका...

पुरा पढ्नुहोस