शिक्षा
सुर्खेत : कर्णाली प्रदेश सरकारले गरेको कामको उल्लेख्य प्रगती नभएपनि एक सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा कार्यसम्पादन प्रगति तथा उपलब्धि सार्वजनिक...
पुरा पढ्नुहोससुर्खेत ः कर्णाली प्रदेशमा सत्ताको सकस अँझै कायमै रहेको छ । मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको साढे तीन महिना पुरा हुँदै गर्दा मुख्यमन्त्री राजकुमार शर्माले तीन पटक विश्वासको मत लिनुपर्ने अवस्था देखिएको छ । मुख्यमन्त्री शर्माले विश्वासको...
पुरा पढ्नुहोसदैलेख : पहाडी भू–भागमा असारको समयमा धेरै पहिरो जाने गर्दछ । विकासको तीव्र चाहना गाउँबस्तिमा देखिएसँगै अनधिकृत रूपमा डोजर प्रयोग गरेर विभिन्न स्थानहरूमा पहिरोको उच्च जोखिम कायमै रहेको पाइन्छ । भिरालो जमिनमा पहिरो रोक्ने नयाँ...
पुरा पढ्नुहोसकाठमाडौं : चालु आर्थिक वर्ष २०७९÷८० को तेस्रो त्रैमासिक अवधिसम्ममा वाणिज्य बैंकहरूको नाफा ४८ अर्ब ३७ करोड बराबर पुगेको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार गत वर्ष चैतसम्मको तुलनामा...
पुरा पढ्नुहोसदैलेख : दैलेखका ११ वटा पालिकाको बेरुजु रकम डेढ अर्ब बढी देखिएको छ । महालेखा परीक्षकको कार्यालयले बुझाएको प्रतिवेदनमा उक्त रकम उल्लेख गरिएको छ । संघीयतासँग अधिकार प्राप्त बनेका स्थानीय सरकारहरु यो वा त्यो बाहनामा...
पुरा पढ्नुहोसकाठमाडौं : देशभरका छ हजार सात सय ४३ वडामध्ये एक सय ५९ वडाले अझै अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्न नसकेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । पञ्जीकरण सप्ताहका अवसरमा युनिसेफ र महिला,...
पुरा पढ्नुहोसदैलेख : नेपाल कम्युनिस्ट पार्टी एमालेका तर्फबाट प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । एमालेका तर्फबाट दैलेख क्षेत्र नं. प्रतिनिधि सभाका उम्मेदवार रवीन्द्रराज शर्माले मंसिर ४ गते...
पुरा पढ्नुहोसदैलेख : कर्णाली प्रदेशका अन्य जिल्ला जस्तै विगतका वर्षहरूमा पाठ्यपुस्तक समयमै उपलब्ध नहुने दैलेखका विद्यालयहरूमा यस वर्ष शैक्षिक सत्र हुनु अगावै पाठ्यपुस्तक पठाइएको छ । जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिका गरी ११ वटै...
पुरा पढ्नुहोसदैलेख : कर्णाली प्रदेशमा आएको विकास कति प्रभावकारी रुपमा परिचालन भएको छ भन्ने विषय महालेखा परीक्षकको कार्यालयले बुझाएको प्रतिवेदनको केही अंश बुझे पुग्छ । विकास गर्ने हो कि विकास मिलाएर खाने हो यो प्रचलन कर्णालीमा...
पुरा पढ्नुहोसदैलेख ऐतिहासिक राजनीतिक, धार्मिक पर्यटकीय हिसावले महत्वपूर्ण जिल्ला हो । अर्को तर्फ कर्णाली प्रदेश राजधानीको महत्वपूर्ण द्धारका रुपमा दैलेख परिचित छ । साविक कर्णालीका पाँच जिल्ला प्रवेशको मुख्य द्धार बनेको दैलेख संघीयताको पाँचबर्ष पछि...
पुरा पढ्नुहोस



