शिक्षा

यो वर्ष १८ करोड २१ लाख विनियोजन भएको जानकारी

प्रतिनिधि सभाका सदस्य एवं नेकपा दैलेखका अध्यक्ष रबिन्द्रराज शर्माले त्रिदेशीय महत्त्वको सडकका रूपमा रहेको नेपालगन्ज, सुर्खेत दैलेख बजार, महावुलेक, गाल्जे,भात्तडी, रत्तडा, नाग्म, गमगढी नाग्चेनाग्ला सम्मको सडक बिस्तारको पहिलो प्राथमिकतामा दैलेखको काँडाचौर देखि महावु सम्मको...

पुरा पढ्नुहोस
एक साताभित्र पिसिआर मेसिन दैलेखमा जोड्छु ः सांसद शर्मा (भिडियो सहित हेर्नुहोस)

दैलेखका प्रतिनिधि सभा सदस्य एवं नेकपा दैलेखका अध्यक्ष रबिन्द्रराज शर्माले बुधवार संसद्मा बोल्दै कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले दैलेखलाई विशेष ध्यान दिन सुझाव दिएका छन् । शर्माले भने दैलेखमा हजारौँ मानिसहरू भारतबाट दैलेख भित्रिएका...

पुरा पढ्नुहोस
दैलेखमा पत्रकारको कोरोना जाँच पिसिआरको दायरा बढाउँदै जिल्ला स्वास्थ्य

कोरोना संक्रमणको दर बढ्दै जान थालेपछि दैलेखमा कोरोना परिक्षणको दायरा बढाईएको छ । पत्रकारलाई समेत संक्रमण बढ्न थालेपछि कर्णाली प्रदेश सरकारले कर्णालीका दशवटा जिल्लाका पत्रकारहरुलाई कोरोना परीक्षण सुरु गरेको छ । दैलेखमा पहिलो चरणमा १८...

पुरा पढ्नुहोस
यात्रा संस्करण………….

  पालुवा छिप्पिइसकेको छ । ऐसेलु पाकेर पह्यालै छ । बारीमा गहुँबाली छैन । पानीले थिलोथिलो पारेको गहँु किसानहरुले काटेर घरमा थुपारेका छन् । धेरै जसो बारीमा मकै लगाइ सकिएको छ । कतिपय बारीमा मकैले...

पुरा पढ्नुहोस
यसो गरे घरमै संक्रमित भए पनि सर्दैन कोरोना

“म बस्ने एपार्टमेन्ट बिल्डिंगमा १२२ वटा यूनिट छन, ती मध्ये म सगैँ बस्ने दिवंगत मेरो साथी र म बाहेक अरुलाई कोरोना पोजिटिभ भएको छैन। पोजिटिभ भएपछि म घरभित्रै थिएँ, त्यसैले अरुलाई सर्ने प्रश्नै उठ्दैन...

पुरा पढ्नुहोस
लिम्पियाधुरा,लिपुलेक र कालापानी क्षेत्र समेटेर नया“ नक्सा जारी गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पढेर सुनाएकी छन् । कोरोनाले थलिएको बिश्वको परिवेश सँगै नेपालको स्वास्थ्य क्षेत्रमा बिभिन्न नयाँ कामहरुको थालनी गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । पछिल्लो...

पुरा पढ्नुहोस
स्वच्छ मन भए ः औषधि खरिदमा मात्रै ३० करोड बचत हुथ्यो

बिष्णु शर्मा कोरोना फैलिएकै बेलाको मात्र हिसाव गर्दा पालिकाहरुमा हुने औषधि खरिदमा आउने छुट मात्रै ३० करोड बढी देखियो ? मुलुक कोरोना संक्रमणबाट आक्रान्त छ । औषधि खरिदमा प्राप्त ४० देखि ५० प्रतिशत कमिसनको खेल...

पुरा पढ्नुहोस
किन गर्नुप¥र्यो दैलेख जिल्ला सिल

दैलेख जिल्ला नेपालगन्ज सुर्खेत हुँदै सहज सीमा आवतजावतको जिल्ला हो । नेपालगन्जबाट करिब ९६ किलोमिटर सुर्खेत र सुर्खेतबाट करिब ६७ किलोमिटरको दुरीमा दैलेख सदरमुकाममै पुग्न सकिन्छ । अन्य नाकाहरुबाट पनि दैलेखको सीमा प्रवेश गर्न...

पुरा पढ्नुहोस
सन्दर्भ ः प्रेस स्वतन्त्रता दिवस प्रेसका चार सिद्धान्तहरु

अमेरिकाको इलियोनिस विश्वविद्यालयका प्राध्यापकहरु फ्रेड एस. सिवर्ट, थियोडोर पिटर्सन र विल्बर स्रामले सन १९५६ मा लेखेको संयुक्त पुस्तक ँयगच त्जभयचष्भक या तजभ एचभकक मा प्रेसका चार सिद्धान्तहरूका बारेमा प्रकाश पारिएको छ । प्रेसका यिनै...

पुरा पढ्नुहोस
भैरवी गाउ“पालिकाको राहत कोषमा सहकारीको ३१ हजार सहयोग

दैलेखको भैरवी गाउँपालिकाले स्थापना गरेको राहत कोषमा भैरवी गाउँपालिका ७ मा संचालन गरिएको उज्यालो साना किसान सहकारी संस्थाले ३१ हजार ५ सय सहयोग गरेको छ । विश्वभर महामारिको रुपमा फैलिएको कोरोना संक्रमण न्यूनिकरणमा पालिकाभरीका जनताहरुको...

पुरा पढ्नुहोस