मनोरंजन
धमाका संवाददाता दैलेख चैत्र २ गते । निर्माण कार्य सम्पन्न नहँुदै रकम भुक्तानी गरेको भन्दै दैलेखको लकान्द्रस्थित ठाँटीकाँध प्राथमिक स्वास्थ्यकेन्द्र भवन स्थानीय वासिन्दाहरुले हस्तान्तरण गरि लिन नमानेपछि अलपत्र परेको छ । दैलेखको पश्चिमी क्षेत्रका १३ गाविसका...
पुरा पढ्नुहोसकर्णप्रखर धिताल संविधानसभा निर्वाचन दोस्रो संस्करणका परिणामहरू सकिंदानसकिंदै राजनीतिका विश्वास गर्न नसकिने गाईजात्राहरू देखिन थालेका छन् । सुरुमा एमाओवादीले एउटा गाईजात्रा प्रदर्शन ग¥यो, निर्वाचन परिणाम नै नस्वीकार्ने भनेर । उसले सम्पूर्ण निर्वाचन प्रक्रियामा...
पुरा पढ्नुहोसविश्वमा कमैलाई जानकारी भएको रोग विल्सन रोगको समस्या नेपालमा बढ्दो भएको चिकित्सक बताउँछन् । शरीरमा आवश्यक विभिन्न तत्वमध्ये कपर (तामा) तत्वको मात्रा बढी भए अर्थात तामा तत्व शरीरले पचाउन नसक्दा यो रोग लाग्छ ।...
पुरा पढ्नुहोस– अनुपम रोशी – कहिलेकाही सरगमको स्थिति निकै आहत भएर चिच्याउँथ्यो । उनको विद्रोहको आवाज सुस्केरामा बदलिएर विलीन हुन पुग्दथ्यो, जसलाई लिएर उनी निकै भयभित हुने गर्थिन् ।कता कता छोराको व्यथित हृदयको धड्कनमा दौडिरहेको रगतको...
पुरा पढ्नुहोसमानिसको जन्म प्राकृतिक संरचना अन्तर्गत शरीर विज्ञानसँग सम्बन्धित विषय हो । स्त्री र पुरुषबीच यौनक्रिया भएपछि पुरुषको वीर्यबाट शुक्रकीट स्त्रीको डिम्बबाहिनी नलीमा प्रवेश गरेर डिम्बसँग मिसिन जान्छ । डिम्ब र शुक्रकीटको मिलनबाट भू्रण तयार...
पुरा पढ्नुहोसविजय आवाज काठमाडौंको बल्खुस्थित बयोधा अस्पतालमा नेपाली चलचित्रको एउटा चम्किलो तारा सदाका लागि अस्तायो । सुखदुःख आङ्खना लागि केही नठान्ने चलचित्र निर्देशक शिव रेग्मीका धेरै सपनाले विश्राम लिए । ४९ वर्È को अल्पायूमै भौतिक शरीर...
पुरा पढ्नुहोसस्वर्गमाथि छ भन्छन् माथि त निलो आकाश मात्रै छ । भित्रबाट बुझ्ने हो भने नेपाल नै स्वर्ग हो । भगवानले तनक्क तन्केर सुतेझै या आराम गरेझैँ नक्सामा देखिने नेपाल अनि सानो सुन्दर देशका ७५...
पुरा पढ्नुहोसभुलिदेउ भन्छौ तिमी मलाई जान्दैन यो मनले पराईठानु भनेपनि मान्दैन यो मनले न त आफ्नो बन्यौ तिमी न भयौ बिरानो फूल छोडी काँढालाई छान्दैन यो मनले चाहनाका डाली डाली फुल्न खोज्दा तिमी भमरा भै झुल्न खोज्छु धान्दैन यो मनले मलाई...
पुरा पढ्नुहोसएक दिन फुलले काडालाइ भनेछः” फुल, मैले तिमि सँ प्रेम गरेर के पाँए ? मलाइ देख्ने बित्तिकै सबैले गालि गर्छ ! सायद मैले उनिहरुलाइ दुख दिएकोले होला ! उनिहरुलाइपिडा दिएकोले होला ! किनकि दुनियाले तिमिलाइ...
पुरा पढ्नुहोसयहाँ समस्यै समस्या छन् । राम्रा कामहरु कही देखिदैनन् नराम्रा कामहरु देख्दा र लेख्दा समस्या उत्पन्न हुन्छ । भन्नै पर्ने भो लेख्नै पर्ने भो यसभन्दा अरु छुटेका भए तपाँईहरुले नै खोजी गरिदिनुहोला पक्षपात गरेरपनि भन्न...
पुरा पढ्नुहोस