स्वास्थ्य

बीमितलाई बाहिर औषधि खरिद नगराउन निर्देशन

काठमाडौँ : स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था)लाई निर्देशन गरेको छ । बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिर...

पुरा पढ्नुहोस
दुई लाख बढी किशोरीलाई ‘एचपिभी’ खोप

काठमाडौंँ :  पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप करिब दुई लाख ४० हजार किशोरीले लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत माघ २५ देखि फागुन १५ गतेसम्म सञ्चालन गरेको अभियानमा दुई...

पुरा पढ्नुहोस
बालबालिकामा पनि हुनसक्छ ‘ग्यास्ट्रिक’

काठमाडौँ : सामान्यता ठूला मानिसलाई हुने ‘ग्यास्ट्रिक’ बालबालिका पनि हुने गर्दछ । बालबालिकालाई ‘एच प्योलोरी’ भन्ने किटाणुको सङ्क्रमणको कारणले ‘ग्यास्ट्रिक’ हुन्छ । यो कीटाणुको सङ्क्रमण बच्चादेखि नै हुन्छ । जब बच्चा चिल्लोपिरो, जङ्कफुड खाने...

पुरा पढ्नुहोस
त्रिविद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौँ  : महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ । त्रिविले आगामी माघ १ गतेदेखि लागू हुनेगरी स्वास्थ्य बिमा कार्यक्रममार्फत दिइँदै आइएको उपचार सेवा बन्द गरेको हो...

पुरा पढ्नुहोस
स्वास्थ्य संस्था सुदृढीकरण गर्न बजेट

सुर्खेत ः कर्णाली प्रदेश सरकारले प्रादेशिक अस्पताल नभएका संघीय निर्वाचन क्षेत्रमा रहेका एक–एक स्वास्थ्य संस्थाको सेवा सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहमा बजेट अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को बैठकले सुर्खेतको...

पुरा पढ्नुहोस
मुगुका दुई पालिकामा भाइरल ज्वरोको प्रकोप, पाँच जनाको मृत्यु

सुर्खेत : मुगुका दुई पालिकामा भाइरल ज्वरोका कारण पाँच जनाको मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिका–१२ बाममा ज्वरोका कारण पाँच जनाको मृत्यु भएको हो । तीन वृद्ध र दुई बालबालिकाको मृत्यु भएको खबर...

पुरा पढ्नुहोस
जाडो थेग्न गुइँठाको भर

मुस्ताङ : माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्ताङमा हिउँदयामको जाडो छल्न अधिकांश नागरिक बेंसी झरिसकेका छन् । केही व्यक्ति...

पुरा पढ्नुहोस
वृद्धि गरिएको स्वास्थ्य शुल्क खारेज

काठमाडौँ : वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको शुल्क सरकारले खारेज गरेको छ । शुल्क खारेजी पश्चात साविककै दरमा शुल्क कायम गरिएपछि वैदेशिक रोजगार व्यवसायीले सरकारको निर्णय स्वागतयोग्य भएको बताएका छन् । श्रम,...

पुरा पढ्नुहोस
जिल्ला अस्पतालमा डायलाइसिस सेवा

दैलेख : स्वास्थ्य सेवा कार्यालय दैलेखमा डायलाइसिस सेवा सुरु हुने भएको छ । स्वास्थ्य सेवा विभागद्वारा पाँच वटा डायलाइसिस मेसिन सहयोग पछि जिल्लामा पहिलो पटक डायलाइसिस सेवा सञ्चालनमा ल्याइन लागिएको हो । जिल्लामा डायलाइसिस...

पुरा पढ्नुहोस
आँखा शिविरबाट छ सय बढीलाई सेवा

दैलेख : दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा सञ्चालित आँखो शिविरबाट ६ सय बढीले सेवा लिएका छन् । नगरपालिको आयोजना र नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क मोतीबिन्दु शल्यक्रिया आँखा शिविरबाट...

पुरा पढ्नुहोस