समाचार

भूकम्पले क्षति गरेका स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषणा

काठमाडौँ : सरकारले गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प हुँदा क्षतिग्रस्त स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । यही फागुन १४ गतेको मन्त्रिपरिषद् बैठकले ती स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र...

पुरा पढ्नुहोस
एक घर एक धारा अभियान

दैलेख : महाबु गाउँपालिकाको वडा नं. २ मा एक घर एक धारा निर्माण अभियानले तीव्रता पाएको छ । खानेपानी तथा सरसफाइ योजना हेल्भेटास र महावु गाउँपालिकाको सहकार्यमा यो अभियान थालिएको वडा नं. २ का...

पुरा पढ्नुहोस
नेपाल नामिबियासँग पराजित

काठमाडौँ : त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंख्लाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ । जितका लागि नामिबियाले प्रस्तुत गरेको दुई सय सात रनको लक्ष्य पच्छाउने क्रममा नेपाल १८ दशमलव पाँच ओभरमा...

पुरा पढ्नुहोस
उन्नतीस प्रतिशत जमिनमा मात्र सिँचाइ

सुर्खेत : कर्णाली प्रदेशको खेतीयोग्य जमिनमध्ये २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ । अझै ७१ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा नपुगेको पाइएको छ । राष्ट्रिय कृषि गणना २०७८ अनुसार २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ...

पुरा पढ्नुहोस
विद्यार्थीका समस्या सुन्दै नगरप्रमुख

दैलेखः यहाँको नारायण नगरपालिकाले बालबालिकासँग नगर प्रमुख कार्यक्रमलाई अघि बढाएको छ । विद्यालयमा देखिएका समस्यासँगै विद्यार्थीले भोग्दै आएका व्यवहारिक कुराहरूलाई नीतिगत तवरबाट समाधान गर्ने उद्देश्यले नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा समावेश...

पुरा पढ्नुहोस
महोत्सवको उद्घघाटन कानुन मन्त्रीले गर्ने

दैलेखः दैलेखमा यहि फागुन १७ देखि २७ सम्म सञ्चादन हुन लागेकोे कृषि, पर्यटन, व्यापार तथा प्रादेशिक महोत्सवको उद्घघाटन कानुन मन्त्री धनराज गुरुङले गर्ने भएका छन् । महोत्सव उद्धघाटनका लागि मन्त्री गुरुङ दैलेख आउने आयोजक संस्था...

पुरा पढ्नुहोस
महतोले छाडे लोसपा

काठमाडौंः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन् । वरिष्ठ नेता महतोले सोमबार पत्रकार सम्मेलन गरी औपचारिकरुपमा (लोसपा) परित्यागको घोषणा गरेका हुन् । पार्टी परित्यागसँगै उनले ‘राष्ट्रिय मुक्ति...

पुरा पढ्नुहोस
सरकार छाड्ने धम्की दिएको कांग्रेस ‘बार्गेनिङ’मा

सुर्खेतः कर्णाली प्रदेश सभा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले फागुन ३ गते फेसबुकमा सरकारविरुद्ध स्टाटस लेखे । उनले कर्णाली सरकार अराजक भएको भन्दै कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बाहिरिन उपयुक्त हुने फेसबुकमार्फत बताए...

पुरा पढ्नुहोस
रकम लिएर मुद्दाको फैसला गर्ने २ न्यायाधीश बर्खास्त

काठमाडौँः रकम लिएर मुद्दाको फैसला गर्ने दुईजना न्यायाधीश बर्खास्त भएका छन् । न्यायपरिषद्को आइतवारबसेको बैठकले सिफारिश गरेका उच्च अदालतका न्यायाधीश डा. नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिका प्रसाद निरौला बर्खास्त भएका हुन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद...

पुरा पढ्नुहोस
विमानस्थलको सफल परीक्षण

कालीकोटः निजी क्षेत्रको तारा एयरलायन्सले कालिकोटको कोटबाडा सुनथराली विमानस्थलमा परीक्षण उडान गरेको    छ । आज प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा उद्घाटन हुने कोटबाडा सुनथराली विमानस्थलमा आइतबार विहान तारा एयरलायन्सले सफल परीक्षण उडान गरेको हो । उद्घाटन...

पुरा पढ्नुहोस