समाचार

‘जनताप्रति प्रतिबद्ध छौँ’

दैलेख  : नेपाल कम्युनिस्ट पार्टी (एमाले) कर्णाली प्रदेशका उप–सचिव तथा (एमाले)बाट दैलेख निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्रराज शर्माले आफू जनताप्रति प्रतिबद्ध रहेको बताएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा दैलेखको आयोजनामा...

पुरा पढ्नुहोस
आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ जनालाई सोधियो स्पष्टीकरण

काठमाडौँ : निर्वाचन आयोगले आचारसंहिता उल्लघङ्नलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना गतिविधि अगाडि बढाएको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि निर्वाचन आचारसंहिता,...

पुरा पढ्नुहोस
नमूना मतपत्र सार्वजनिक

काठमाडौँ : निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगले सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको हो । त्यसमा...

पुरा पढ्नुहोस
बालबालिकामा पनि हुनसक्छ ‘ग्यास्ट्रिक’

काठमाडौँ : सामान्यता ठूला मानिसलाई हुने ‘ग्यास्ट्रिक’ बालबालिका पनि हुने गर्दछ । बालबालिकालाई ‘एच प्योलोरी’ भन्ने किटाणुको सङ्क्रमणको कारणले ‘ग्यास्ट्रिक’ हुन्छ । यो कीटाणुको सङ्क्रमण बच्चादेखि नै हुन्छ । जब बच्चा चिल्लोपिरो, जङ्कफुड खाने...

पुरा पढ्नुहोस
जुम्लामा नौ सय ७४ निर्वाचन प्रहरी

जुम्ला  : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाबाट ९ सय ७४ निर्वाचन प्रहरी छनोट भएका छन् । छनोट भएकामध्ये ८ सय ७८ नेपाल प्रहरीतर्फ र ९६ सशस्त्र प्रहरीतर्फ निर्वाचनमा प्रहरी...

पुरा पढ्नुहोस
आत्मसमर्पण स्वीकार्य हुँदैन : ओली

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको विषयमा आत्मसमर्पण नहुने बताएका छन् । प्रतिनिधिसभा सदस्यको निर्वाचनका सन्दर्भमा घोषणापत्र तयार गर्न विभिन्न विषयगत क्षेत्रका विज्ञहरूसँग सुझावका...

पुरा पढ्नुहोस
निर्वाचनमा स्वदेशी उत्पादन प्रयोग गर्ने नीति

काठमाडौँ : निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ । निर्वाचनलाई मितव्ययी, पारदर्शी बनाउन र स्थानीय सामग्रीको प्रयोग तथा प्रोत्साहनका लागि आयोगले सकेसम्म नेपालमै उत्पादित सामग्री...

पुरा पढ्नुहोस
कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइनले पायो पूर्णता

सुर्खेत : कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण आयोजनाको काम सम्पन्न भएको छ । माघ १६ गते देखि परीक्षण प्रशारणको काम सुरु हुने आयोजनाले जनाएको छ । दुई वर्षभित्र कर्णाली प्रदेशमा विद्युत् चार्ज गर्ने लक्ष्यका...

पुरा पढ्नुहोस
सुदूरपश्चिममा कुष्ठरोगको समस्या यथावत

सुदूरपश्चिम : नेपाल कुष्ठरोग निवारणको देश घोषणा भइसके पनि कैलालीसहित देशका कतिपय जिल्लामा यो रोग अझै समस्याका रूपमा रहेको छ । नयाँ पत्ता लाग्ने कुष्ठरोगीको सन्दर्भमा कैलालीसहित देशभरका १६ जिल्ला चुनौतीपूर्ण अवस्थामा रहेको स्वास्थ्यकर्मीले...

पुरा पढ्नुहोस
चुनौती बन्दै बैंकिङ प्रणालीमा थुप्रिएको रकम

काठमाडौँ  : अधिक तरलता व्यवस्थापन अहिले समग्र बैंक तथा वित्तीय क्षेत्रले सामना गर्नुपरेका चुनौती बनेको छ । देशका विभिन्न वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स क्षेत्रमा सर्वसाधारण जनताको सङ्कलन भएको निक्षेप अहिलेसम्मकै उच्च तहमा...

पुरा पढ्नुहोस