समाचार

नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

काठमाडौँ : चालु आर्थिक वर्ष २०८२÷८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल १० खर्ब ८१ अर्ब चार करोड बराबरको वैदेशिक व्यापार गर्दा सात खर्ब ९७ अर्ब ४८ लाख बराबरको घाटा व्यहोरेको छ । भन्सार...

पुरा पढ्नुहोस
निर्वाचन देखाएर काम नरोक्न निर्देशन

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले फागुन २१ गते हुने निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन दिएका छन् । कर्णाली प्रदेश सरकार अन्तगतका मन्त्रालयहरूको बुधबारदेखि सुरु भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा...

पुरा पढ्नुहोस
हिमपात नहुँदा कृषक चिन्तित

हुम्ला : हुम्लामा हिमपात नहुँदा किसान चिन्तित बनेका छन् । विगतका वर्षहरुमा मङ्सिर, पुस र माघ महिनामा बाक्लो हिमपात हुने गर्दथ्यो । यसवर्ष माघ महिनाको पहिलो साता हुँदा पनि हिमपात हुन नसकेको हो ।...

पुरा पढ्नुहोस
सकियो सम्झौता, भएन पुल निर्माण

सुर्खेत : विकासमा बदनियत राख्दा निर्माण कार्य तोकिएको अन्तिम मिति पुरा भएको पाँच महिना बित्दा समेत जाजरकोटको सिर्के–साँघुतरामा पुल निर्माण कार्य सुरु हुन सकेको छैन । नलगाड नगरपालिका–५ र बारेकोट गाउँपालिका–साघुतराको बिचमा रहेको नलगाड...

पुरा पढ्नुहोस
बाजुराका ६२ मतदानस्थल अति संवेदनशील

बाजुरा  : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि तोकिएका यहाँका १ सय ११ मतदानस्थलमध्ये ६२ मतदानस्थल अति संवेदनशील रहेका छन् । बाजुराका ७७ मतदान केन्द्रका ६२ मतदानस्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समिति प्रमुख तथा प्रमुख...

पुरा पढ्नुहोस
कांग्रेसको आधिकारिता विवादमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ : सर्वोच्च अदालतलले विशेष महाधिवेशनबाट नेपाली कांग्रेसका सभापति गगन थापा नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्धको रिट निवदेनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सभापति थापाविरुद्ध शेरबहादुर...

पुरा पढ्नुहोस
तिर्न बाँकी सरकारी ऋण २८ खर्ब नाघ्यो

काठमाडौँ : नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघेको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को सुरु हुँदा कूल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा पुस मसान्तसम्ममा एक खर्ब ३२ अर्ब ३४...

पुरा पढ्नुहोस
यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने

काठमाडौँ ः कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यसवर्ष धान उत्पादनमा गत वर्षको तुलनामा दुई लाख ५० हजार ३ सय ५० मेट्रिकटन कमी हुने जनाएको छ । मन्त्रालयले देशभर धान बालीको क्षेत्रफल र उत्पादकत्वमा कमी...

पुरा पढ्नुहोस
निर्वाचन आचारसंहिता लागू

काठमाडौँ ः निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोमबारदेखि आचारसंहिता लागू गरेको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त...

पुरा पढ्नुहोस
निर्वाचनसम्बन्धी जानकारी दिन ‘कल सेन्टर’

काठमाडौँ : मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले निर्वाचन आयोगले ‘कल सेन्टर’ स्थापना गरेको छ । निर्वाचनसम्बन्धी केही जिज्ञासा भएमा ‘टोल फ्री नम्बर ११०२’ मा सम्पर्क गरी सोध्न सकिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले...

पुरा पढ्नुहोस