समाचार

दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने

काठमाडौँ : निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले बंैकिङ प्रणालीबाट आर्थिक कारोबार गर्नुपर्ने बताएका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन...

पुरा पढ्नुहोस
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ  : आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजारप्रति मतपत्र छपाइ...

पुरा पढ्नुहोस
डढेलोको उच्च जोखिममा नौ जिल्ला

काठमाडौँ : देशका विभिन्न नौ जिल्ला वन डढेलोको उच्च जोखिममा रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अघिल्लो वर्षको विवरणका आधारमा बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र...

पुरा पढ्नुहोस
मोेर्क–वडावन जुम्ला सडक स्तरोन्नति

सुर्खेत : पश्चिम जाजरकोटस्थित मोर्क–वडावन जुम्ला सडक स्तरोन्नति थालिएको छ । छेडा चाँदे–जुम्ला सडकखण्डभित्र अन्तर्गत सडक निर्माण तीव्र बनाइएको हो । पहिलो चरणमा १७ किलोमिटर सडक निर्माण भइरहेको छ । छेडागाड नगरपालिकाको रिटेखोलामा रहेको...

पुरा पढ्नुहोस
नसर्ने रोगबाट प्रभावित बन्दै बालबालिका

सुर्खेत : कर्णालीमा पछिल्ला वर्षमा बालबालिका तथा किशोरकिशोरी नसर्ने रोगबाट प्रभावित हुँदै गएका छन् । कर्णाली प्रदेश अस्पाताल सुर्खेतको तथ्याङ्कअनुसार बीस वर्षमुनिका नसर्ने रोगका बिरामी अस्पतालमा उपचारका लागि आउने गरेका हुन् । बीस वर्षमुनिका ९...

पुरा पढ्नुहोस
उद्यमशिलतामा यूवा

दैलेख : गुराँस गाउँपालिका–६ का विनोद बहादुर रोकायाको २२ रोपनी जमिनमा सुन्तला खेती छ । १६ वर्षदेखि व्यवसायी कृषि कर्ममा होमिएका उनले ८ वर्ष अघिबाट सुन्तला खेती सुरु गरेका हुन् । रोकायाको २२ रोपनी...

पुरा पढ्नुहोस
दैलेखमा दश वटा झोलुङ्गे पुल निर्माण गरिने

दैलेख  : दुर्गम बस्तीका स्थानीयको सहजताका लागि दैलेखमा यस वर्ष दश वटा झोलुङ्गे पुल निर्माण गरिने भएको छ । कर्णाली प्रदेश सरकारको ४ करोड ९९ लाख ५५ हजार ६ सय ४१ रुपैयाँ लागतमा पूर्वाधार...

पुरा पढ्नुहोस
बजेट अभावमा अलपत्र ३५ आयोजना

सुर्खेत : कर्णाली प्रदेश सरकारले सञ्चालनमा ल्याएका ३५ आयोजनाहरू बजेट अभावका कारण अलपत्र परेका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले अलपत्र आयोजनाहरूमा बजेट व्यवस्थापन गर्न नसक्दा सल्यान, जुम्ला र जाजरकोट बाहेक अन्य...

पुरा पढ्नुहोस
कृषिमा परनिर्भरता बढ्नेक्रम उच्च

काठमाडौँ : यस वर्ष धान उत्पादनमा चार प्रतिशतले गिरावट आएको छ । सहरी क्षेत्रमा वृद्धि भइरहेको आप्रवासन, जमिनमा औद्योगिक एवं अन्य भौतिक पूर्वाधार निर्माण, तीव्र सहरीकरण, कृषि श्रमिकको अभाव, सिँचाइ समस्या, जलवायु परिवर्तन, किसानलाई...

पुरा पढ्नुहोस
डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ  : डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विकास र समृद्धिका हिसाबले पछाडि परेको मानिएको डोल्पामा कुल तीन सय २८ मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि विद्युत् विकास...

पुरा पढ्नुहोस