समाचार

सकियो सम्झौता, अधुरै काम

सुर्खेत : कर्णाली प्रदेशको राजधानी बीरेन्द्रनगर–१० बुलबुलेमा नयाँ निर्माण हुन लागेको तालको ७० प्रतिशत काम पुरा भएको छ । चराहरुलाई पानी पिउने तथा रमाउनका लागि निर्माण गर्न लागिएको तालको काम अब ३० प्रतिशत मात्र...

पुरा पढ्नुहोस
जाजरकोट नेकपामा विद्रोह, गणेश सिंहद्वारा पार्टी परित्याग

सुर्खेत  : आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि जाजरकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले शक्ति बस्नेतलाई नै पुनः उम्मेदवार बनाएपछि पार्टीभित्र विवाद सुरु भएको छ । सो पार्टीका अर्का नेता गणेशप्रसाद सिंहले टिकट वितरणमा गम्भीर असहमति...

पुरा पढ्नुहोस
कर्णालीका ठुला सडक आयोजनाको कामलाई गती दिन छलफल

बीरेन्द्रनगर : कर्णाली प्रदेश भित्र सञ्चालनमा रहेका महत्वपूर्ण सडकहरुको स्तरोन्नती तथा काममा गती दिनका लागि वन तथा वातावरण एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधव प्रसाद चौलागाईं र कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी...

पुरा पढ्नुहोस
कर्णालीमा एमालेले टुङ्ग्यायो उम्मेदवार

सुर्खेत : आसन्न २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णालीमा नेकपा एमालेले सबै जिल्लामा उम्मेदवार छनोट गरेको छ । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीले नौ जिल्लामा छनोट गरिसकेको छ । नेपाली कम्युनिस्ट पार्टी...

पुरा पढ्नुहोस
कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली : यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न भएको छ । कर्णालीका मौरपालक तथा स्थानीय परम्परागत (रैथाने)बाली उत्पादक किसानले तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा आफ्ना उत्पादनहरूलाई प्रदर्शनीमार्फत बिक्रीवितरण पनि...

पुरा पढ्नुहोस
कर्णालीको बजेट कार्यान्वयन न्यून

सुर्खेत : कर्णाली प्रदेश सरकारको ६ महिनामा १३.७४ प्रतिशत बजेट कार्यान्वयनमा आएको छ । पुँजीगततर्फ ७.९० प्रतिशत बजेट खर्च गरेको सरकारले २३.८३ प्रतिशत रहेको छ । सरकारले विकासतर्फ १९ अर्ब ९८ करोड २७ लाख...

पुरा पढ्नुहोस
सुदूरपश्चिममा सात हजार बढी प्रहरी परिचालन हुने

महेन्द्रनगर : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिममा सात हजार ५८ जना नेपाल प्रहरी सुरक्षाका लागि परिचालन हुने भएका छन् । प्रदेश प्रहरी कार्यालयले निर्वाचनका लागि आवश्यक सुरक्षा योजनासहित यहाँका १६...

पुरा पढ्नुहोस
बजेट कार्यान्वयनमा ‘विनियोजन ऐन’ बाधक

सुर्खेत : कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न अगाडी सारेका ऊर्जा विकास कार्यक्रम शीर्षकका आयोजनाहरू कार्यान्वयन समस्या उत्पन्न भएको छ । मन्त्रालयले जिल्ला कार्यालयमा कार्यान्वयनका लागि पठाइएका आयोजनामा...

पुरा पढ्नुहोस
खडेरीले हिउँदे बालीमा हानि

बैतडी : लामो समयको खडेरीले बैतडीमा हिउँदेबाली सुक्न थालेको छ । यहाँ पानी नपरेको महिनौँ भइसक्यो । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा पानी नपरेपछि किसान चिन्तित भएका छन् । पानी नपर्दा गहुँ, जौ, मसुरो, तोरी,...

पुरा पढ्नुहोस
‘प्रभावकारी उपचारमा प्रदेश प्रहरी अस्पताल उपयोगी हुने’

सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेत प्रदेशको राजधानी भएकाले यहाँको बढ्दो जनसंख्या, सवारी दुर्घटनालगायत अवस्थामा बिरामीको प्रभावकारी उपचारमा प्रदेश प्रहरी अस्पताल उपयोगी हुने विश्वास व्यक्त गरेका छन् । बुधबार प्रदेश प्रहरी अस्पताल...

पुरा पढ्नुहोस