समाचार

माथिल्लो डोल्पाका चार हजार मतदाता मतदानबाट वञ्चित हुँदै

(ठूलीभेरी) डोल्पा : आगामी फागुन २१ गते निर्वाचनमा माथिल्लो डोल्पाका चार हजार ३६६ मतदाता मतदान गर्नबाट वञ्चित हुने अवस्था देखिएको छ । हिमाली जिल्ला डोल्पा भौगालिक रुपमा विशाल र विकट छ । माथिल्लो डोल्पाको...

पुरा पढ्नुहोस
क्युआर मार्फत भुक्तानी, एटिएमबाट चामल

सुर्खेत  : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालयले ‘ग्रेन एटिएम’ (अन्न वितरक मेसिन) सञ्चालन गर्नका लागि जडानको काम सम्पन्न गरेको छ । कम्पनीले काठमाडौँको थापाथलीस्थित बिक्री केन्द्रमा यो प्रविधिको परीक्षण सुरुवात...

पुरा पढ्नुहोस
निर्वाचन रोक्न सर्वोच्चमा रिट

काठमाडौँ : आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको कार्यक्रम स्थगितको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ६...

पुरा पढ्नुहोस
चिसोका कारण यारी भन्सार कार्यालय बन्द

हुम्ला : हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द गरिएको छ । अत्यधिक जाडोका कारण हिल्सामा रहेको चीनको ताक्लाकोटबाट व्यापारी र अन्य सामग्रीको आयात रोकिएर कारोबार नभएपछि तीन महिनाका लागि भन्सार कार्यालय...

पुरा पढ्नुहोस
बन्दसूचीमा रहेका ८५ जनाले लिए नाम फिर्ता

काठमाडौँ : प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । आयोगले सोमबार बिहान १० बजेदेखि ४ बजेसम्म नाम फिर्ता लिने व्यवस्था गरेको थियो...

पुरा पढ्नुहोस
‘कर्णालीका परम्परागत ज्ञान, सिप सबैका लागि सिकाई’

सुर्खेत : जलबायू परिवर्तन मुद्धा सबै भन्दा बढी कर्णालीलाई चाहिएको वन तथा वातावरण, भौतिक पूर्वाधारमन्त्री माधव प्रसाद चौलागाईले बताएका छन् । संसारलाई कर्णालीले जलबायू परिवर्तनको मुद्धामा योगदान गर्न सक्ने उनले दावी गरेका हुन् । कर्णालीमा...

पुरा पढ्नुहोस
वीरेन्द्रनगरमा आकाशे पुल निर्माण गरिदै

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मुटुमा आकाशे पुल निर्माण कार्य सुरु भएको छ । सुरुमा सबै भन्दा बढी जनधनत्व हुने मंगलगढी चोकमा आकाशे पुल निर्माण थालिएको नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिइन । यात्रुहरूको...

पुरा पढ्नुहोस
‘आचारसंहिता कार्यान्वयनमा शून्य सहनशीलता अपनाइन्छ’

काठमाडौँ : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले सजायमुखी निर्वाचन आचारसंहिता जारी गरेकाले कार्यान्वयनमा शून्य सहनशीलता अपनाइने बताएका छन् । मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतका लागि सोमबारदेखि सुरु भएको निर्वाचन सञ्चालन...

पुरा पढ्नुहोस
त्रिविद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौँ  : महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ । त्रिविले आगामी माघ १ गतेदेखि लागू हुनेगरी स्वास्थ्य बिमा कार्यक्रममार्फत दिइँदै आइएको उपचार सेवा बन्द गरेको हो...

पुरा पढ्नुहोस
बाघको आक्रमणबाट महिलाको मृत्यु

सल्यान : बाघको आक्रमणबाट सल्यानमा एक महिलाको ज्यान गएको छ । शुक्रबार सल्यानको कालीमाटी गाउँपालिका–७ पर्सेनीमा घरनजिकै जंगलमा घाँस, दाउराका लागि गएकी ४२ वर्षीया धनसरी रावतको बाघको आक्रमणबाट मृत्यु भएको हो । बाघले शनिबार स्थानीयको...

पुरा पढ्नुहोस