राजनीति

समन्यायिक विकासको प्रत्याभूति

लोकतन्त्रको प्रमुख अभीष्ट नै कोही पनि पछि नपरुन् भन्ने हो । लोकतान्त्रिक मुलुकले आफ्नो सामथ्र्यका आधारमा समृद्धि र समन्यायका नीति रणनीति कार्यान्वयन गरी अवसर निर्माण तथा वितरण गर्दै आएका छन् । नेपालमा पनि २०४६...

पुरा पढ्नुहोस
अहिलेको सरकार जनविरोधिः बिष्णु रिजाल

दैलेख ः नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य बिष्णु रिजालले अहिलेको सरकार जनविरोधि रहेको बताएका छन् । (एमाले)को मिसन (ग्रासरुट) अभियान अन्तर्गत बिहिबार जुम्लाको चन्दननाथ नगरपालिका–१० पिपलगाउँमा सम्पन्न अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रिजालले यस्तो...

पुरा पढ्नुहोस
ट्रक दुर्घटनामा तीन जनाको मृत्यु

दैलेख : दैलेख–सुर्खेत सडक खण्डको गुराँस गाउँपालिका–४ तालपोखरीमा ग्यास सिलिन्डर ल्याएको दैलेख आउँदै गरेको भे १ क २२०१ नम्बरको ट्रक दुर्घटना भएको छ । ट्रक दुर्घटनामा परी चालकसहित तीन जनाको घनस्थलमै मृत्यु भएको दैलेखका...

पुरा पढ्नुहोस
शिक्षक हत्याकाण्ड, मुनालाई जन्मकैद

जिल्ला अदालत दैलेखले शिक्षकको हत्या गरेको कसूरमा गुराँस गाउँपालिका–८ मुकुटकी २८ वर्षीया मुना राना (खड्का)लाई जन्मकैदको फैसला गरेको छ । बुधबार जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट कसूरदार मुनालाई जन्मकैदको फैसला भएको हो । मुनालाई हत्या कसूरमा...

पुरा पढ्नुहोस
लागुऔषध ब्राउन सुगरसहित एक युवा पक्राउ

दैलेख : दैलेखमा ब्राउन सुगरसहित एक युवा पक्राउ परेका छन् । दैलेखको नारायण नगरपालिका–८ तर्ताङ बस्ने २५ वर्षे दिपक थापा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । प्रहरीले गोप्य सूचनाको आधारमा नारायण...

पुरा पढ्नुहोस
कराते महासंघ कर्णालीको अध्यक्षमा मल्ल

दैलेख : कराते महासंघ कर्णाली प्रदेशको अध्यक्षमा हेमन्त कुमार मल्ल चयन भएका छन् । महासंघको कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा मल्ल चयन भएका हुन् । कराते महासंघको उपाध्यक्षमा दैलेखका हेमा खड्का चयन भएकी छन् ।...

पुरा पढ्नुहोस
समाजवादीका जिल्ला अध्यक्ष एमालेमा

बाँके : नेकपा एकीकृत समाजवादीका रुकुम पश्चिमका जिल्ला अध्यक्ष हरिप्रसाद शर्मा नेकपा एमालेमा प्रवेश गरेका    छन् । नेकपा एकीकृत समाजवादी कम्युनिष्ट आन्दोलनको बिरोधी र सो पार्टीको नेतृत्व राष्ट्रघाती पक्षमा उभिएको भन्दै शर्मा एमालेमा...

पुरा पढ्नुहोस
विश्वासको मत, अविश्वासको राजनीति

सुधारिएको संसदीय प्रणालीमा १०० दिनको समयावधिलाई ‘हनिमुन अवधि’ पनि भनिन्छ । यो अवधिमा जिम्मेवार प्रतिपक्षले समेत सरकारको आलोचना गर्दैन । तर ‘कहीं नभएको जात्रा हाँडी गाउँमा’ भनेझैं नेपालमा १०० दिनको अवधिमा सरकारको आलोचना मात्रै...

पुरा पढ्नुहोस
रैथाने बालीे संरक्षण अभियानमा नारायण

दैलेख : दैलेखको नारायण नगरपालिकाले रैथाने बाली संरक्षण अभियान थालेको छ । कर्णाली प्रदेशले अर्गानिक प्रदेश बनाउने निर्णय अनुसार नगरपालिकाले रैथाने बाली संरक्षण तथा प्रवद्र्धन अभियान सञ्चालन गरेको हो । नगरपालिका कृषि शाखाले रैथाने...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त भएको छ ।प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री दाहालद्धारा पेस गरिएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ७२ मत खसेको हो । मतदान प्रक्रियामा दुई...

पुरा पढ्नुहोस