राजनीति

बालविवाह न्यूनिकरण गर्न नौला अभियान

दैलेख : कालीकोट शुभकालिका गाउँपालिका वडा नं. ७ ले चैत १ गतेदेखि लागू हुने गरी २० वर्ष पूरा गरी विवाह गर्ने महिलालाई १० हजार रकम दिने निर्णय ग¥यो । बालविवाह न्यूनिकरण गर्ने उद्देश्यले २०...

पुरा पढ्नुहोस
अब मिचिँदैन संविधान

लामो रस्साकस्सी र माथापच्चीपछि मुलुकले तेस्रो राष्ट्रपतिका रूपमा रामचन्द्र पौडेललाई पाएको छ । गत फागुन २५ गते सम्पन्न राष्ट्रपति पदको निर्वाचनमा बृहत्तर राष्ट्रिय सहमति जुटेको छ । नेकपा एमालेबाहेक कुनै पनि दलले नेपाली कांग्रेसका...

पुरा पढ्नुहोस
मध्यपहाडी राजमार्ग सेटिङ्गमा ठगी धन्दा जनता ठग्नेलाई पक्राउ गर्न सक्दैन सरकार

दैलेख : दैलेखको मध्यपहाडी सडक खण्डको निर्माण कार्य सुरु भएको करिव पाँच वर्ष भयो । निर्माणको जिम्मेवारी लिएका मुख्य ठेकेदारहरुले पेटीमा ठेक्का सम्झौता गरे, पेटीमा कामको जिम्मेवारी लिएकाहरुले मुख्य कम्पनीको नाम बेच्दै जनतामा भ्रम...

पुरा पढ्नुहोस
किसान महासंघद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

दैलेख : सरकारले रासायनिक मलमा दिइदै आएको अनुदान कटाउने निर्णय विरुद्ध अखिल नेपाल किसान महासंघ जिल्ला समिति दैलेखले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । सरकारले रासायनिक मलमा दिदै आएको अनुदान घटाउने निर्णयप्रति...

पुरा पढ्नुहोस
न्यायिक शुद्धीकरण र न्यायपरिषद् सुधारको प्रश्न

न्यायपालिकाबाटै गठित समितिका विभिन्न प्रतिवेदनले स्वतन्त्र र सक्षम न्यायपालिकाको जगका रूपमा रहनुपर्ने न्यायिक सुशासनको अवस्था कमजोर देखाउनु चिन्ताजनक छ । लोकतन्त्रको प्रत्याभूतिका लागि कानुनी राज्य र सामाजिक न्यायलाई एकअर्काका पूरकका रूपमा लिइन्छ । शक्ति पृथकीकरण, नियन्त्रण...

पुरा पढ्नुहोस
पिछडिएका वर्गको जीवनस्तर उठाउनु पर्छः बिशुन्के

दैलेख : नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पूर्व साँसद पार्वती बिशुन्केले दलित तथा पिछडिएका जातिवर्गको आर्थिक जीवनस्तर उठाउने तर्फ ध्यान दिनुपर्ने बताएका छन् । नेपाल दलित मुक्ति संगठन दैलेखको भेलालाई सम्वोधन गर्दै विहीवार उनले...

पुरा पढ्नुहोस
कर्णालीमा वास नीति तर्जुमा गर्न सुझाव

सुर्खेत : कर्णालीका सरोकारवालाहरुले प्रदेशस्तरमा खानेपानी सरसफाइ तथा स्वच्छता (वास) नीति तर्जुमा गर्न सुझाव दिएका छन् । सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) द्धारा वीरेन्द्रनगर सुर्खेतमा आयोजित उच्चस्तरीय कार्यशालाको प्राविधिक सत्रमा...

पुरा पढ्नुहोस
चुनावका बेलामा मात्र हैन जनताको घरमा सँधै आउन सुझाव

दैलेख : नेकपा एमालेले देशभर थालेको मिसन ग्रासरुट अभियान अन्तर्गत दैलेखका ११ पालिकाका ९० वडा हुँदै दुई सय टोलमा एमालेका नेता तथा कार्यकर्ताहरु पुगेको नेकपा एमालेले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले जानकारी दिएका छन् । गाउँ...

पुरा पढ्नुहोस
द्धारीमा असिना पानीले क्षति

दैलेखंः दैलेखको नौमूले गाउँपालिका–३ द्धारीमा एक्कासी आएको असिना पानीले भिœयाउने अवस्थामा रहेको गहुँवाली पूर्ण रुपमा नष्ट गरेको छ । असिना पानीले तरकारी वाली लगायतका अन्य वालीहरु पूर्ण रुपमा क्षति भएको स्थानीयले जानकारी दिएका छन्...

पुरा पढ्नुहोस
पाँच जिल्लाका विपन्नलाई हड्डी सम्बन्धी समस्याको निःशुल्क अप्रेसन

दैलेख : कालिकोट जिल्ला शुभकालिका गाउँपालिकाका पदमबहादुर शाहीको एक सता अघि खुट्टा भाँचियो, खुट्टा भाँचिएको अप्रेसन दैलेखमै निःशुल्क हुन्छ भनेपछि उनी दैलेख आए, निःशुल्क अप्रेसन भयो, करिब १ लाख ५० हजार आफ्नो रकम बचत...

पुरा पढ्नुहोस