राजनीति

लागु औषध नियन्त्रण गर्न आवश्यकः शाही

दैलेख : जिल्ला समन्वय समितिका उपप्रमुख केशवबहादुर शाहीले मदिरा, सुर्तिजन्य बस्तु र लागु औषध नियन्त्रण गर्न सबैको सहयोग आवश्यक रहेको बताएका छन् । ४१ औं उपभोक्ता अधिकार दिवसको अवसरमा दैलेखमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै...

पुरा पढ्नुहोस
अर्थतन्त्रमा सुधार कि संकुचन ?

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आएको देखाएको छ । उक्त प्रतिवेदनमा माघ मसान्तसम्म शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोड...

पुरा पढ्नुहोस
‘अहिलेको गठबन्धनले देश बनाउन सक्दैन’

जुम्ला ः नेकपा (एमाले)का प्रचार विभाग उपप्रमुख विष्णु रिजालले टाउकाको मूल्य तोक्ने र तोकिनेहरुबीचको सहकार्यले मुलुकलाई गन्तव्यहीन बनाएको बताएका छन् । पार्टीको मिसन (ग्रासरुट) अभियान अन्तर्गत जुम्लाको चन्दननाथ–८ रोकाय बाडामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

पुरा पढ्नुहोस
नौमूलेका सातवटा खानेपानी योजनामा पहिलो पटक जिपिएस टेंक अर्लट जडान

दैलेख : दैलेखको नौमूले गाउँपालिकाको–७ वटा खानेपानी योजना र एउटा जिपिएस टेंक अर्लट जडान गरिएको छ । खानेपानी योजना निर्माण सम्पन्न पछि दिगो रुपमा सञ्चालन गर्न यस्तो प्रविधि सुरु गरिएको हो । यसबाट उपभोक्ता...

पुरा पढ्नुहोस
उच्चस्तरीय प्रशासन सुधार आयोग गठन हुन्छः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रशासनिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका कार्यालयहरूको दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान...

पुरा पढ्नुहोस
पूर्वराष्ट्रपति विद्या भण्डारीः जसलाई मैले यसरी चिनेँ !

२०१८ साल असार ५ गते भोजपुर जिल्लाको मानेभञ्ज्याङमा एउटा किसान परिवारमा जेठो सन्तानको रूपमा जन्मेर संघर्षका अनेक आरोहअवरोह पार गर्दै राष्ट्राध्यक्षको गरिमामय जिम्मेवारीमा पुग्ने व्यक्ति हुनुहुन्छ– विद्यादेवी भण्डारी । राजनीतिक आन्दोलन अर्थात् अधिकार प्राप्तिको...

पुरा पढ्नुहोस
सेवा प्रवाह प्रभावकारी नभएको जनताको गुनासो

दैलेख : दैलेखको भगवतीमाई गाउँपालिकाका जनताहरुले पालिकाले प्रवाह गर्ने सेवा सुविधाहरु प्रभावकारी नभएको गुनासो गरेका छन् । पालिकाले गरेको सार्वजनिक सुनुवाईमा स्थानीय बासिन्दाहरुले यस्तो गुनासो गरेका हुन् । नयाँ भवनमा निर्माण पछि जनताको सेवा प्रभावहमा...

पुरा पढ्नुहोस
नारायण क्याम्पसमा सुल्झिएन विवाद,तालामाथि ताला

दैलेख : स्ववियु निर्वाचन नजिकिदै गर्दा दैलेखका बिभिन्न क्याम्पसमा चुनावी रौनक बढी रहेको छ । दैलेखको नारायण क्याम्पसको विवाद अँझै सुल्झन सकेको छैन्, उम्मेदवारको नामावली र मनोनयन फिर्ताको बिवाद भएपछि गत २५ गतेदेखि लागेको...

पुरा पढ्नुहोस
दैलेखमा भूकम्पको धक्का

दैलेखको रानीवान केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार सोमबार साँझ ६ बजेर ५६ मिनेटमा दैलेखको रानीवान केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पले के कति क्षति...

पुरा पढ्नुहोस
नयाँ सार्वजनिक सेवाको प्रभावकारिता

राज्य र सरकारको उद्देश्य आफ्ना नागरिकहरूलाई सुविधा र सेवा उपलब्ध गराई सुशासन प्रदान गर्नु हो । यही उद्देश्य प्राप्तिका लागि विश्वका लोकतान्त्रिक देशहरूमा विभिन्न प्रकारको प्रयोग भइराखेको पाइन्छ । धेरै प्रकारका असल अभ्यासको प्रयोग...

पुरा पढ्नुहोस