राजनीति
जुम्ला ः माथिको सुझाव मिसन (ग्रासरुट) अभियान अन्तर्गत जुम्लाको चन्दननाथ नागरपालिका–६, छिनामा पुग्दा (नेकपा एमाले) का नेताहरूलाई स्थानीय लालकोरा सुवर्णकारले दिएको सुझाव हो । चुनावका बेला मात्रै नेता–कार्यकर्ताहरू गाउँघरमा आउने रोग नै लागेको बताउँदै...
पुरा पढ्नुहोसदैलेख : दैलेखको नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले लगानी गरे अनुसारको प्रतिफल आउने गरी काम गर्नुपर्ने बताएका छन् । नगरपालिकाको आयोजनामा आइतबार दैलेखमा सम्पन्न खाद्य तथा पोषण रणनैतिक योजना मस्यौदा माथि पालिका स्तरीय...
पुरा पढ्नुहोसदैलेख : नेपाल शिक्षक संघ दैलेखको अध्यक्षमा रेशम बहादुर नेपाली निर्वाचित भएका छन् । संघको नवौं जिल्ला अधिवेशन अन्तर्गत शनिबार सम्पन्न निर्वाचनमा नेपालीले ४ सय ७२ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।...
पुरा पढ्नुहोसदैलेख : राष्ट्रिय युवा संघ नेपाल दैलेख ८ औँ जिल्ला अधिबेशनबाट अध्यक्षमा जीवन शाही चयन भएका छन् । संघको आइतबार सम्पन्न जिल्ला अधिवेशनबाट शाहीलाई सर्वसम्त अध्यक्षमा चयन गरेको हो । शाहीको अध्यक्षतामा ४३ सदस्यीय जिल्ला...
पुरा पढ्नुहोसकाठमाडौं : उपभोक्ता मूल्यवृद्धिले सरकारले राखेको बाञ्छित सीमा नाघेको छ । चालु आर्थिक वर्ष २०७९÷८० मा सात प्रतिशतभन्दा बढी मूल्यवृद्धि हुन नदिने सरकारले लक्ष्य छ । तर नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको...
पुरा पढ्नुहोससत्तालिप्सा र राजनीतिक खिचातानीकै कारण राजनीतिक अस्थिरताले प्रश्रय पाएको छ । दुई विशाल छिमेकीबीचको महत्वपूर्ण सामरिक भू—राजनीतिक अवस्थितिमा रहनु हाम्रो मुलुकका लागि चुनौती र अवसर दुवै छ । भू–राजनीतिक अवस्थाले गर्दा अन्तर्राष्ट्रिय सुरक्षा र...
पुरा पढ्नुहोसजुम्ला : नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले प्रचण्डले एमालेलाई धोका दिएको बताएका छन् । एमालेको मिसन (ग्रासरुट) अभियान अन्तर्गत जुम्लाको तातोपानी गाउँपालिका–१ को वडा भेलालाई सम्बोधन गर्दै एमालेले प्रचण्डलाई वालकोटमा सरण...
पुरा पढ्नुहोसहाम्रो राजनीतिक नेतृत्व अत्यधिक भ्रष्ट हुँदा मुलुकको विकास, समृद्धि र सुशासनको मार्ग अवरुद्ध हुँदै आएको यथार्थ सबैका सामु प्रस्टै छ । विशेषगरी लोकतान्त्रिक शासन व्यवस्था र गणतन्त्र स्थापना भएपछिका दिनहरूमा लोकतन्त्र र गणतन्त्र स्थापना...
पुरा पढ्नुहोसदैलेख : दैलेख लगायत छिमेकी जिल्ला अछाम, कालिकोट र जाजरकोटका हड्डी सम्बन्धी समस्या भएका नागरिकहरुलाई निःशुल्क अप्रेसन शिविर दैलेख जिल्लाको स्वास्थ्य सेवा कार्यालयमा सञ्चालन गरिएको छ । शनिवार देखि सुरु भएको शिविरमा आर्थिक अभावले...
पुरा पढ्नुहोसकाठमाडौं : उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले शनिबार बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समयसीमा तय गरेको थियो । सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका...
पुरा पढ्नुहोस





