राजनीति
काठमाडौं : पछिल्लो समय सामाजिक सञ्जालबाट पीडा भोग्नेहरूको संख्या बढ्दै गएको देखिएको छ । गैरसरकारी संस्था महासंघ नेपालले मंगलबार आयोजना गरेको ‘सूचना प्रविधि र महिला अधिकारका सवाल’ विषयक अन्तरक्रियामा सञ्चारकर्मी बबिता बस्नेतले पछिल्लो समय...
पुरा पढ्नुहोसकाठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज बिहीबार हुने राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार करिब चार घन्टासम्म चलेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मतदानमा सहभागी नभई...
पुरा पढ्नुहोसवर्तमान विश्व विकासका साझा अभियान र साझा कार्ययोजनाका साथ अघि बढिरहेको छ । दिगो विकास लक्ष्य यस्तै साझा प्रयास र प्रतिबद्धताको अवधारणा हो । भावी पुस्ताका आवश्यकताको उपलब्धतामा प्रतिकूल प्रभाव पर्न नदिने गरी वर्तमान...
पुरा पढ्नुहोसदैलेख : नेपाल कम्युनिस्ट पार्टी एमालेले यति बेला देशभर पार्टी सुदृढीकरण (ग्रासरुट) अभियान सञ्चालनमा ल्याएको छ । अभियानले पार्टी कार्यकर्तामा व्याप्त अविश्वास निराकरण गर्ने र संगठन सुदृढीकरण तथा विस्तारमा बल पु¥याउने एमालेको उद्देश्य...
पुरा पढ्नुहोसदैलेख : जिल्लाको नारायण नगरपालिका–११ विन्ध्यवासिनीमा स्थानीय युवाहरूले कुटपिट गरी एक जनाको हत्या गरेका छन् । युवाहरूको कुटाइबाट नगरपालिका–११ विन्ध्यवासिनीका ५३ वर्षीय गगनबहादुर बिकको मृत्यु भएको हो । सोमबार राति १० बजेतिर आपसी बिवादमा गगनबहादुर...
पुरा पढ्नुहोसदैलेख : जिल्लाको गुराँस गाउँपालिका–८ का नागरिकले विवाह गर्दा वडाको अनुमति लिनुपर्ने भएको छ । कानुन विपरित गरिने बालबिवाह रोक्ने उद्देश्यले वडाका नागरिकलाई विवाह गर्नु पहिले अनुमति लिनुपर्ने भएको हो । फागुन १२ गते बसेको...
पुरा पढ्नुहोसजुम्ला : नेकपा एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले कुनै शक्तिसामु नझुक्ने राष्ट्रवादी पार्टी भएको बताएका छन् । जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले कुनै शक्तिसामु नझुक्न भएका कारण...
पुरा पढ्नुहोसकाठमाडौं : नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको...
पुरा पढ्नुहोसजतिवेला आडम स्मिथले ‘द वेल्थ अफ नेशन’ मार्फत खुला बजारको वकालत गरे उनैले आधुनिक पूँजीवादी युगको आरम्भ भएको घोषणा पनि गरे । लोकतन्त्र भनेको सीमित सरकार हो, सरकारले बजारमा हस्तक्षेप गर्न हुन्न भन्ने भाष्यले...
पुरा पढ्नुहोसकाठमाडौं : निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनको मौन अवधि सुरु भएको छ । सोमबार राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि सुरु भएको आयोगले जानकारी दिएको छ । आयोगले फागुन २२...
पुरा पढ्नुहोस

