राजनीति

स्ववियु निर्वाचनः नारायण क्याम्पसमा उम्मेदवारी दर्ता

दैलेखः चैत्र ५ गते हुने स्ववियु निर्वाचनको लागि उम्मेदवारी दर्ता सुरु भएको छ । दैलेखको नारायण बहुमुखी क्याम्पसमा अध्यक्षका लागि अनेरा स्ववियुबाट खम्बिरा बुढा र नेवि संघबाट विनोद आचार्यको उम्मेदवारी परेको छ । ...

पुरा पढ्नुहोस
दण्ड र पुरस्कारको असल अभ्यास नै शासनप्रणालीः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासनप्रणाली भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार ‘तलव सुविधा उच्चस्तरीय आयोग’को प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले दण्ड र पुरस्कारको असल...

पुरा पढ्नुहोस
निजामती कर्मचारी संगठनको अध्यक्षमाः शाही

दैलेख : नेपाल निजामती कर्मचारी संगठन इकाई कार्यसमिति नौमूलेको अध्यक्षमा शेरबहादुर शाहीलाई चयन गरिएको छ । संगठनको शनिवार बसेको भेलाले नेकपा एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माको प्रमुख आथित्यतामा शेरबहादुर शाहीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको आदेशले भान्सामा विष पुग्योः ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको आदेशमा हरेक नेपालीको भान्सामा विषादीयुक्त तरकारी पुगेको आरोप लगाएका छन् । स्थानीय तह कर्मचारी संघले शनिबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष ओलीले...

पुरा पढ्नुहोस
‘स्मार्ट’ चालक अनुमतिपत्रमा समस्या

काठमाडौं : प्रविधिमैत्री बनाउन ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण सुरु भए पनि प्रविधिका कारण सेवाग्राही समस्या भोग्न बाध्य छन् । अनुमतिपत्रमा भएका कतिपय सूचना यातायात व्यवस्था कार्यालयसँग फरक पर्ने गरेको छ । चालक अनुमतिपत्रसम्बन्धी सेवा...

पुरा पढ्नुहोस
योगी नरहरिनाथका आखिरी दिन

योगी नरहरिनाथले जीवनको अन्तिम समयतिर दिएको उपदेश हो– संसार जित्न सत्य मार्गमा हिंडे पुग्छ । गुल्मीको भार्सेका दिलबहादुर श्रीष २०३३ सालतिर भारतको दिल्लीमा थिए । उनी मजदूरी गरेर दैनिकी चलाइरहेका थिए । एक दिन सँगै...

पुरा पढ्नुहोस
ओ शासक ! जनहितमाथि लोप्पा किन ?

जनताको नाम भजाएर जनताकै लागि राजनीति गर्न भनेर आएका शासकहरू जनताका मुख्य समस्याहरू समाधान गर्ने विषयमा कहिल्यै पनि सम्वेदनशील देखिन सकेका छैनन् । ‘मै खाऊँ, मै लाऊँ, मै गरौं सुखसयल मोजमज्जा’ भन्ने भावना हाम्रा...

पुरा पढ्नुहोस
प्रचण्ड विरुद्धको रिट दर्ता गर्न आदेश

काठमाडौं : सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा पेश भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । अदालत प्रशासनले रिट निवेदन दर्ता नगर्ने निर्णय गरे पनि उक्त निर्णय बदर गर्दै सर्वोच्चले रिट...

पुरा पढ्नुहोस
कांग्रेस सहमतिबाट पछि हट्दैनः थापा

काठमाण्डौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस आठ दलीय गठबन्धनमा भएको सहमति अनुसार नै अघि बढ्ने बताएका छन् । राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा शुक्रबार संयुक्त गठबन्धन दलहरुले आयोजना गरेको अभिमुखिकरणमा उनले गठबन्धनमा भएको...

पुरा पढ्नुहोस
पर्यटन विकासमा सबैको भूमिका आवश्यकः मन्त्री शाह

दैलेख : कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाहले कर्णाली प्रदेशका सबै जिल्लाहरूमा रहेका ऐतिहासिक सम्पदाहरूको संरक्षणसँगै यहाँको पर्यटन विकासमा सबैको भूमिका आवश्यक रहेको बताएका छन् । राष्ट्रि लोक तथा दोहोरीगित...

पुरा पढ्नुहोस