राजनीति

‘प्रचण्डसँग अब फजुल समय खर्च हुँदैन’

‘मिसन ग्रासरुट’ अभियानमा जुम्लामा छु । काठमाडौँबाट हिँड्दै गर्दा सत्तारुढ रहेको पार्टी यहाँ आइसक्दा नसक्दै प्रतिपक्षमा पुगेको छ । यहाँका कार्यकर्तामा सरकारबाट बाहिरिनुपर्दा कुनै विषाद् छैन । बहुमत नभएको बेला पार्टीलाई घेराबन्दीमा पार्छन् भन्ने...

पुरा पढ्नुहोस
माओवादी र काँग्रेसको अप्राकृतिक गठबन्धनः रिजाल

जुम्ला : नेकपा एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले नेकपा माओवादी र नेपाली काँग्रेसको अप्राकृतिक गठबन्धनले मुलुकलाई अधोगतितिर लैजाने बताएका छन् । नेकपा (एमाले) को मिसट ग्रासरुट अभियान अन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिकास्तरिय अभिमुखीकरणमा...

पुरा पढ्नुहोस
घरटोलमा स्वास्थ्य सेवा

दैलेख ः संविधान अनुसार मुलुकमा तीन तहका सरकार रहने व्यवस्था छ । जनताको अधिकार केन्द्रकृत भएको भन्दै ०७४ सालबाट गाउँमा आएका स्थानीय सरकार घरेलु सरकारका रूपमा चिनिन्छन् । जनताका समस्या छिटो छरितो माध्यमबाट समाधान...

पुरा पढ्नुहोस
पुरानै घरमा फर्किन आग्रह

काठमाडौं ः  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमसँग भेट गरेका छन् । बुधबार गौतम निवास पुगेर अध्यक्ष ओलीले भेट गरेका हुन् । भेटमा उनले गौतमलाई पुरानै घरमा फर्किन...

पुरा पढ्नुहोस
पन्ध्र प्रतिशत बढी ब्याज लिन नपाइने

काठमाडौं ः अब लघुवित्त वित्तीय संस्थाले दिने कर्जामा १५ प्रतिशतभन्दा धेरै ब्याज लिए नेपाल राष्ट्र बैंकले कारबाही गर्ने भएको छ । राष्ट्र बैंकले मंगलबार सूचना जारी गरी लघुवित्त वित्तीय संस्थाले कर्जामा १५ प्रतिशतभन्दा धेरै...

पुरा पढ्नुहोस
छिमेकी देशसँगको मूल्य असमानताले निम्त्याउने असन्तुष्टि

सरकारले चर्को भन्सार तथा अन्तःशुल्क लगाउ“दा छिमेकी देशको तुलनामा नेपालमा हरेक वस्तुको मूल्य अत्यधिक महंगो छ । नेपालको चालू खर्च धान्न बर्सेनि बढाइने भन्सार र अन्तःशुल्क तथा सरकारका अनियन्त्रित एवं अपारदर्शी खर्चका कारण महँगी बढिरहेको...

पुरा पढ्नुहोस
मुख्य सडक निर्माणमा ढिलाई नागरिकहरु आक्रोशित

दैलेख : सदरमुकाम दैलेख बजारको मुख्य सडक क्षेत्र निर्माणको काम थालिएको दुई हप्ता बढी पुग्दा पनि काम सुरु नभएपछि स्थानीयहरु आक्रोशित बनेका छन् । साँगुरो सडकलाई व्यवस्थित बनाउने अभियान अन्तरर्गत नारायण नगरपालिकाले ठेक्का मार्फत...

पुरा पढ्नुहोस
आगामी चुनावमा माओवादी शून्यमा पुग्छः भट्टराई

दैलेख : नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले आगामी चुनावमा माओवादीको अवस्था शून्यमा पुग्ने बताएका छन् । शून्यमा पुग्नुको मुख्य दोष प्रचण्डको नै हुने उनले बताएका छन् । मिसन ग्रासरुट अभियान...

पुरा पढ्नुहोस
महंगी विरुद्ध विरोध प्रर्दशन

दैलेख : नेपाल कम्युनिस्ट पार्टी दैलेखले महङ्गी, कालावजारी, लघुवित्त तथा बैंकको चर्काे व्याज असुली बिरुद्ध सदरमुकाम दैलेख बजारमा बिरोध प्रदर्शन गरेको छ । स्थानीय गणेशचोकबाट बढ्दो महंगी नियन्त्रण गर, लघुवितत्तको चर्काे व्याज खारेज गर,...

पुरा पढ्नुहोस
पहुँच बाहिर रहेका समुदायलाई विशेष कार्यक्रम चाहिन्छः उपाध्यक्ष अर्याल

काठमाण्डौँ : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका समुदायलाई लक्ष्य गरी विशेष कार्यक्रम ल्याउन नीतिगत व्यवस्था हुनुपर्नेे बताएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिको मंगलबारको बैठकमा विज्ञ डा. सुशील बरालको प्रस्तुतिपछि...

पुरा पढ्नुहोस