राजनीति
समकालीन नेपालको राजनीतिले बाटो बिराएर मूल्य मान्यताहीन र गन्तव्यहीन हँुदै गएको हो कि भन्ने चिन्ता र चासो सर्वत्र बढ्न थालेको छ । आपूmसँगैका समकलीन मुलुक भने हरेक क्षेत्रमा समृद्ध भएर अघि बढिरहेका छन् ।...
पुरा पढ्नुहोसदैलेख : अखिल नेपाल महिला संघको जिल्ला अधिवेशन सुरु भएको छ । दैलेखका ११ वटै पालिकाबाट चुनिएर आएका प्रतिनिधिहरुको उपस्थितीमा अधिवेशन उद्घाटन भएको हो । बाजागाजा सहित स्थानीय गणेशचौकबाट ¥याली सहित बजार परिक्रमा पश्चात...
पुरा पढ्नुहोसदैलेख : दैलेखको ३ वटा पालिकामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत विद्यार्थीको सीप विकासको लागि कक्षा १ देखि ३ सम्म अध्यापन गराइरहेका शिक्षकहरुलाई सिकाईको विश्वव्यापी ढाँचा सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम सम्पन्न भएको...
पुरा पढ्नुहोसकाठमाडौँ : एमालेका आठैजना मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलसहित आठैजनाले राजीनामा पत्र बुझाएका हुन् । एमाले सोमबार बिहान बसेको सचिवालय बैठकले...
पुरा पढ्नुहोसदैलेख : १६ देखि १७ वर्ष उमेर समूहका चार जना बालिकाहरुलाई बेचबिखन गरेको कसूरमा दैलेख जिल्ला अदालतले सोमवार भैरबी गाउँपालिका–१ गैराखाडीकी ३६ वर्षीया मनकुमारी बिष्टलाई सात वर्ष कैदको फैसला गरेको छ । चारै जना बालिकाहरुलाई...
पुरा पढ्नुहोसकाठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा आज बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले उक्त निर्णय गरेको हो । बैठकले उपयुक्त समय नआउञ्जेलसम्मका लागि सरकारलाई...
पुरा पढ्नुहोसआठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवारी पाएको छ । सत्तासीन पार्टी एमालेले सातमध्ये कुनै पनि दलको समर्थनबिना एक्लै उम्मेदवार बनाएको छ । अर्थात् मुलुक दुई फरक गठबन्धनका आधारमा अगाडि बढेको छ । राष्ट्रपति...
पुरा पढ्नुहोसदैलेख : नेकपा एमालेले सुरु गरेको मिसन ग्रासरुट अभियान दैलेखमा तीब्र पारिएको छ । केन्द्रबाट आएका प्रतिनिधिहरु, प्रदेश र जिल्लामा खटिएका प्रतिनिधिहरुले आ–आफ्नो जिम्मेवारी तोकिएका स्थानहरुमा पुगेर अभियानको शुभारम्भ सँगै जनतासँग घरदैलो अभियान सम्मका...
पुरा पढ्नुहोसदैलेख : मानव अधिकारको रक्षा र मानव अधिकार रक्षकहरुको सुरक्षा र पहिचानको विषय लगायत नौ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार रक्षक सम्मेलन सकिएको छ । आम नागरिकलाई न्यायिक पहुँचमा बृद्धि गर्ने, मानव अधिकारको प्रत्याभूती...
पुरा पढ्नुहोसदैलेख : नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दैलेखको निर्वाचन सम्पन्न भएको छ । सम्पन्न निर्वाचनले जिल्ला शाखा दैलेखको अध्यक्षमा निरन्जन कुमार खत्री विजयी भएका छन् उनले ४१ मत प्राप्त गरेका छन् उनीसँग प्रतिस्पर्धा गरेका...
पुरा पढ्नुहोस





