राजनीति

मतदाता नामावली सार्वजनिक

काठमाडौंः राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि स्थापित निर्वाचन अधिकृतको कार्यालयले ती निर्वाचनका लागि सघीय संसद्का तीन सय ३१ र प्रदेशसभाका पाँच सय ५० गरी कूल आठ सय ८१ मतदाता समावेश गरेको मतदाता नामावली आज...

पुरा पढ्नुहोस
परिवर्तनको बाधक नेता कि जनता ?

देशको विकास होस् । जनता सुखी र सम्पन्न बनून् । मुलुकमा अराजकता नफैलियोस् । सबैले सुखशान्तिका साथ संन्त्रासमुक्त जीवनयापन गर्न पाउन भन्ने अभिलासा हरेक व्यक्तिमा हुन्छ । व्यक्तिमा निहित यिनै इच्छा, आकांक्षा, पूरा गर्नकै...

पुरा पढ्नुहोस
एमालेको मिसन ग्रासरुट अभियान दैलेखमा सुरु

दैलेख ः नेकपा एमालेले सुरु गरेको मिसन ग्रास रुट अभियान दैलेखमा पनि सुरु भएको छ । अभियान सुरुवातको पहिलो दिन नेकपा एमालेका सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्य एवं प्रदेश इन्चार्ज यामलाल कँडेल, सह...

पुरा पढ्नुहोस
प्रविधिको विकासमा प्रतिबद्ध छुःप्रधानमन्त्री

काठमाडौं ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञान र प्रविधिको विकास नभइ नेपालको विकास हुन नसक्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलमा उनले विज्ञान र प्रविधिको विकासमा...

पुरा पढ्नुहोस
महिलाको आर्थिक पहुँच

निर्वाहमुखी अर्थतन्त्रबाट अर्थव्यवस्था माथि उक्लन सकेको छैन । स्वदेशमा उत्पादन कमी भएका कारण बर्सेनि व्यापार घाटा बढ्दै गएको छ । निजी क्षेत्र र सहकारीले पनि उत्पादनमा ध्यान दिन सकेको छैन । निजी क्षेत्र पनि...

पुरा पढ्नुहोस
स्वास्थ्य पहिलो प्राथमिकता ः मन्त्री शाह

दैलेखको आठबीस नगरपालिका राकममा रहेको राकम आधारभूत अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको उद्घाटन भएको छ । प्लान्ट उद्घाटन सँगै राकम कर्णाली हुँदै कर्णाली राजमार्गमा यात्रा गर्ने यात्रुहरू, अछाम, कालिकोट, दैलेखका पश्चिम भूभागका बासिन्दाहरूलाई आवश्यक...

पुरा पढ्नुहोस
तीन फरार अभियुक्त पक्राउ

दैलेख : कर्तव्य ज्यान गरी फरार भएका तीन जना पक्राउ परेका छन् । दैलेखको नौमुले गाउँपालिका वडा नं. ४ बाङ्गे बजार बस्ने छबिन्द्र बुढा मगर, कमल सारू मगर र कर्म सिंह दर्लामी पक्राउ परेको...

पुरा पढ्नुहोस
विज्ञताको जरुरी नपर्ने प्रशासन सेवा

नेपालमा योग्यता प्रणालीका आधारमा निजामती सेवामा कर्मचारीहरूको भर्ना र छनोट गरी सिफारिस गर्ने जिम्मेवारी स्वतन्त्र संवैधानिक निकाय लोकसेवा आयोगलाई प्रदान गरिएको छ । योग्यता, अनुभव र सीपयुक्त कर्मचारी सिफारिस भई विभिन्न सेवा समूहमा कार्यरत...

पुरा पढ्नुहोस
राष्ट्रपति रनिङ शिल्डमा डुङ्गेश्वर पहिलो

दैलेखमा सम्पन्न १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा डुङ्गेश्वर गाउँपालिका पहिलो भएको छ । फागुन ४ देखि ६ गतेसम्म चामुण्डाविन्द्रासैनी नगरपालिकामा सञ्चालन भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा ७...

पुरा पढ्नुहोस
नारायणको सिफारिसमा कृषकलाई सहुलियत कर्जा

दैलेख : लामो समयदेखि कृषि पेशामा आवद्ध व्यवसायिक कृषकहरुको मागलाई सम्बोधन गर्नका लागि दैलेखको नारायण नगरपालिकाले राष्ट्रिय वाणिज्य बैंकसँग सहकार्य गरेर किसानहरुलाई सहुलियत कर्जा प्रवाह गर्ने तयारी गरेको छ । दैलेख भ्रमणमा आएका राष्ट्रिय वाणिज्य...

पुरा पढ्नुहोस