राजनीति
निर्वाचन परिणाम आइसक्यो । परिणाम देशका तीनवटै कथित ठूला, मूलधार र पुराना दलहरूका लागि सुखद देखिंदैन । एमाले र माओवादी केन्द्र दुवै ठूला कम्युनिष्ट घटकको सिट र भोट घटेको छ । एमालेले प्रत्यक्षतर्फ ३६ सिट...
पुरा पढ्नुहोसदैलेख ः राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दैलेख शाखाको अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनबाट दैलेखमा लामो समयदेखि लोक संगितको क्षेत्रमा काम गरिरहेका यामराज विष्टलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको छ । अध्यक्ष विष्ट लगायत...
पुरा पढ्नुहोसदैलेख : दैलेखको आठविस नगरपालिकाका प्रमुख तर्कबहादुर बडूवालले सभ्य समाज निर्माणमा सबै एक हुनुपर्ने बताएका छन् । स्थानीय सरकारलाई बालबालिका प्रति जबाफदेही बनाउने उद्देश्यले आठविस बाल क्लबले शनिवार आयोजना गरेको बालबालिकासँग नगरप्रमुख कार्यक्रममा बाल्दै...
पुरा पढ्नुहोसदैलेख ः डुङ्गेश्वर गाउँपालिका, संयुक्त राष्ट्रसंघीय कार्यक्रम र महिला सशक्तीकरण मञ्च नेपालको साझेदारीमा सञ्चालित कोभिड–१९ ग्रिन रिकभरी परियोजनाको सयूक्त अनुगमन गरिएको छ । कोरोना महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका युवा, एकल महिला, घरेलु...
पुरा पढ्नुहोसनेपालको कुल जनसंख्याको १८ प्रतिशत मात्र निरपेक्ष गरिबी रहेको तथ्याङ्क छ । अर्थ व्यवस्थाको सुधारका कारण सन् २०२६ मा नेपाल अल्पविकसित देशबाट विकासशील देशमा स्तर उन्नति हुने अवस्थामा छ । नेपालमा आन्तरिक रोजगार र...
पुरा पढ्नुहोसदैलेख : विप्लव नेतृत्वको नेपाल मम्युनिष्ट पार्टी (नेकपा) ले जात व्यवस्था हटाई सी (साम्यवादी) व्यवस्था कार्यान्वयन गर्ने निर्णय गरेको छ । नेकपाको बुधवार बसेको जिल्ला कमिटी दैलेखको चौथो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो...
पुरा पढ्नुहोसकाठमाण्डौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रवार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव...
पुरा पढ्नुहोसहाम्रा राजनीतिक परिवर्तन हरूले सोचेको सुधारको गन्तव्यमा लैजान सकेका छैनन् । किन ? नेपालीहरू बधाईका पात्र हौं। ९ महिनामा तिनवटै तहको सफल निर्वाचन सम्पन्न ग¥यौं। लोकतन्त्र व्यवस्थापनको क्षमता सबल रहेको पुष्टि ग¥यौं । निर्वाचित व्यवस्थापिकाको...
पुरा पढ्नुहोसदैलेख : अघिल्ला वर्षहरुमा भन्दा दैलेखमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष पाँच प्रतिशतले सुन्तला उत्पादन बढेको कृषि विकास कार्यालय दैलेखले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा...
पुरा पढ्नुहोसदैलेख : ट्राफिक कार्यालय दैलेखले यस आर्थिक वर्षको पहिलो चौमासिकमा नियम उल्लंघन गर्ने विभिन्न सवारी साधनलाई कारवाही गरी ११ लाख वढि राजस्व संकलन गरेको छ । चार महिनाको अवधिमा ११ लाख ६६ हजार ५...
पुरा पढ्नुहोस




