राजनीति

आजबाट मदिरा बिक्रि वितरणमा रोक

दैलेख : जिल्ला प्रशासन कार्यालय दैलेख कात्तिक २५ गते (आज) देखि जिल्लाभर मदिरा बिक्रि बितरणलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । निर्वाचन सुरक्षा विशेष रणनीति अन्तर्गत दैलेख जिल्लामा भएको सर्वदलिय बैठकको राय सुझाव...

पुरा पढ्नुहोस
परिचय पत्रका आधारमा मतदान गर्न पाईने

दैलेख : आसन्न मंसिर ४ गते हुने आम निर्वाचनमा मतदातालाई सहज मतदानका लागि निर्वाचन आयोगले सहजता प्रदान गरेको छ । मतदाता परिचय पत्र नभएको खण्डमा अन्य चारवटा प्रमाणका आधारमा पनि मतदान गर्न पाउने आयोगले...

पुरा पढ्नुहोस
एमाले अध्यक्ष ओली कात्तिक २७ गते दैलेख आउँदै

दैलेख : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यही कात्तिक २७ गते दैलेख आउँने भएका छन् । उनी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावी सभालाई सम्बोधन गर्न नेकपा एमाले निर्वाचन परिचालन कमिटी क्षेत्र...

पुरा पढ्नुहोस
घोषणापत्रले नसमेटेका पक्ष

कुन दलको योजना कत्तिको परिपक्व, यथार्थपरक, कार्यान्वयन गर्न सकिने, प्रगतिमुखी, शालीन छ, त्यो मतदाताले हेर्लान् । संघीय गणतन्त्रात्मक संविधान लागू भएपछि देशमा मंसिर ४ गते दोस्रो आमनिर्वाचन हुँदैछ । मतदाता आकर्षण गर्दै सकेसम्म सिट जित्न...

पुरा पढ्नुहोस
के भन्छन्, कर्णालीका प्रत्यक्ष महिला उम्मेदवार ?

सुर्खेत : पौराणिक पात्रमा आधारित नाम गोमा र कुन्ती आफैँमा सुसंस्कृत र परिचित नाम हुन् । हरेक परिवारले आफ्नो नवआगन्तुक सन्तानलाई समाजले यस्तै पौराणिक नामले चिनोस्, कामले चिनोस् भन्ने अपेक्षा राखेर नामाङ्कन गर्ने गरिन्छ...

पुरा पढ्नुहोस
विकास, सुशासन र समृद्धिको पक्षमा मतदान गरौंः रेग्मी

दैलेख : नेकपा एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मी कर्णाली प्रदेश सभाका लागि दोस्रो पटक चुनावी मैदानमा छन् । उनी दैलेख निर्वाचन क्षेत्र नम्बर १ (प्रदेश सभा १) मा एमालेबाट उम्मेदवार बनेका हुन् । एमालेको...

पुरा पढ्नुहोस
निर्वाचन आचारसंहिताको अवज्ञा नगर्न आग्रह

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनको अवज्ञा गर्ने दुस्साहस भएमा सह्य नहुने चेतावनी दिएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन...

पुरा पढ्नुहोस
धानको समर्थन मूल्य तोकियो

काठमाडौं : सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको निर्णयानुसार चालु आर्थिक वर्ष २०७९÷०८० का लागि मोटा धान प्रतिक्विन्टल दुई हजार नौ सय ६७ र मध्यम धान...

पुरा पढ्नुहोस
निर्वाचनमा सुधारः जिम्मेवार जनता कि नेता ?

नयाँ कि पुराना, युवा कि बुढा भन्ने मुद्दा प्रधान होइन, भिजन भएका, इमानदार र सक्षम नेतृत्व अहिलेको खा“चो हो । संघीय र प्रदेश सभाको निर्वाचन आउन अब केही दिन मात्र बाँकी छ । यो निर्वाचन केवल कर्मकाण्डमा...

पुरा पढ्नुहोस
पुरानो बिरासत जोगाएरै छाड्छौंः शर्मा

दैलेख : नेपाल कम्युनिस्ट पार्टी एमाले दैलेखका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रविन्द्रराज शर्माले नेकपा एमालेले २०७४ मा दैलेखका सवै प्रतिनिधि सभा र प्रदेश सभामा विजय हासिल गरेको र यसपालिका निर्वाचनमा पनि आफ्नो...

पुरा पढ्नुहोस