राजनीति

कर्मचारीले उम्मेदवारको समर्थन वा विरोध गरे कारबाही

काठमाडौं : निर्वाचन आयोगले उम्मेदवारको पक्ष वा विपक्षमा उभिने सरकारी कर्मचारीमाथि तत्काल कारबाही गर्ने चेतावनी दिएको छ । आयुक्त रामप्रसाद भण्डारीले स्थानीय प्रशासनले निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको पाइए कडा कारबाही...

पुरा पढ्नुहोस
घट्यो पेट्रोलियम पदार्थको खपत

काठमाडौं : पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ । नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थका खपतमा कम भएको जानकारी दिएको छ । यसअघि चाडपर्व तथा निर्वाचनका समयमा...

पुरा पढ्नुहोस
स्वाभिमान बचाउन एमालेमा भोटः ओली

दैलेख : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको स्वाभिमान बचाउने पार्टी नेकपा एमाले मात्रै रहेको बताएका छन् । नेकपा एमाले जनताको पक्षमा देशको स्वाधीनताको पक्षमा, राष्ट्रहितको पक्षमा लाग्ने पार्टी भएकोले यसपालिको निर्वाचनमा एमालेलाई...

पुरा पढ्नुहोस
यी हुन् मंसिर ४ मा बिना पास चल्न पाउने सवारीसाधन

काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गते मतदानको दिन सवारी साधन प्रयोग गर्न सवारी अनुमतिपत्र लिनुनपर्ने गरी सहज आवागमनको व्यवस्था गर्ने निर्णय गरेको छ । आयोगका अनुसार बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, खानेपानीको ट्याङ्कर,...

पुरा पढ्नुहोस
चुनावी सुरक्षाका लागि नेपाली सेना परिचालन

काठमाडौं : आउँदो मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य चुनावको सुरक्षाका लागि नेपाली सेना परिचालन भएका छन् । सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले चुनावी सुरक्षाका लागि सेना...

पुरा पढ्नुहोस
मैले भोट किन हाल्ने ?

आजभन्दा २६ वर्ष अगाडिको कुरा हो । यो अवधि मेरो लागि एक युग हो । म क्यानडाको नोभास्केशिया राज्यको एण्टी गोनिस भन्ने ठाउँमा पढ्दैथिएँ । सो राज्यको हेलिफ्याक्सलाई संसारले खासै चिन्दैन । तर टाइटानिक जहाज र त्यसमा...

पुरा पढ्नुहोस
सक्षम जनप्रतिनिधि छान्ने अवसर

प्रतिनिधि सभा र प्रदेश सभाका लागि आगामी मंसिर ४ गते आमचुनाव हुँदैछ । यसका लागि निर्वाचन आयोगले सम्पूर्ण तयारी अन्तिम चरणमा पु¥याएको छ भने सरकार पनि सो निर्वाचनलाई सफल तुल्याउन कटिबद्ध देखिएको छ ।...

पुरा पढ्नुहोस
बाचा पूरा गर्दै नारायण नगरपालिका

दैलेख : स्थानीय तहको निर्वाचन सम्पन्न भएको करिव ६ महिना पूरा हँुदै छ । तीन तहका सरकार मध्ये जनताका घर आगन नजिकका मानिने स्थानीय सरकारको प्रमुख दायित्व भनेको दुर्गमका जनताका साना–साना समस्यालाई समाधान गर्दै ठूला...

पुरा पढ्नुहोस
प्रदेशसभा सदस्यमा नयाँ अनुहार

दैलेख : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आउन ९ दिन बाँकी छ । ‘आम’ निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरू अहिले मतदाता फकाउन गाउँ अभियानमा केन्द्रित छन् । निर्वाचन आफ्नो पक्षमा पार्न...

पुरा पढ्नुहोस
गठबन्धनको चुनावी सभा गुराँसेमा

दैलेख : संयुक्त गठबन्धन दलको चुनावी सभा दैलेखको गुराँस गाउँपालिकामा सम्पन्न भएको छ । सभालाई नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्ल, निर्वतमान कानुन मन्त्री गोविन्द बन्दी लगायतले सम्बोधन...

पुरा पढ्नुहोस